बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
श्रेणी

स्थानीय

पाँच महिनापछि सिरहा नगरपालिकाले पायो प्रमुख प्रशासकीय अधिकृत वैशाख ८, २०८२

सिरहा, ८ वैशाख -  सिरहा नगरपालिकाले झन्डै पाँच महिनापछि प्रमुख प्रशासकीय अधिकृत पाएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतका रूपमा नगरपालिकाकै स्वास्थ्य शाखा प्रमुख मोहम्मद इद्रिस राइनलाई जिम्मेवारी तोकेर कामकाजमा खटाए ...

पुरै पढ्नुहोस् →
बोदे बर्साईनमा प्रसूति गृह भवनको उद्घाटन वैशाख ६, २०८२

बोदे बर्साईन - सप्तरीको बोदे बर्साईन नगरपालिका -१ धनगढी स्थित प्रसुती गृह नयाँ भवनको उद्घाटन भएको छ। शुक्रबार मधेस प्रदेशका प्रदेश सभा सदस्य अनिरुद्व कुमार सिंहले सो भवनको उद्घाटन गरेका हुन्। एक कार्यक्रमबीच उक्त भवन हस्तान्तरण गरिएको थियो । आफ्नै घर अगाडि पक ...

पुरै पढ्नुहोस् →
शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हड्तालको घोषणा चैत २४, २०८१

काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षकहरुको जारी आन्दोलनलाई थप सशक्त बनाउन सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हड्तालको घोषणा गरेको छ ।अब देशभरका सबै विद्यालय बन्द गरी शिक्षक-कर्मचारीलाई काठमाडौंको शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागी हुन महासंघका अध्यक्ष लक्ष् ...

पुरै पढ्नुहोस् →
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूको प्रदर्शन चैत २०, २०८१

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले काठमाडौमा र्‍याली निकालेका छन् ।शिक्षक महासंघको अगुवाइमा काठमाडौंका विभिन्न स्थानबाट निस्किकेको र्‍याली माइतीघर मण्डलामा पुगेर धर्नामा परिणत हुने महासंघले जनाएको छ ।नयाँ चरणको आन्दोलनका लागि देशभरिक ...

पुरै पढ्नुहोस् →
राजावादी समूहले एकीकृत समाजवादीको कार्यालयमा तोडफोड चैत १५, २०८१

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड भएको छ । राजावादी समूहले तीनकुने क्षेत्रमा गरेको प्रदर्शन उग्र बन्दै जाँदा आलोकनगरमार रहेको एकीकृत समाजवादीको कार्यालयमा तोडफोड भएको छ । तोडफोडबाट कार्यालयका शिसाहरु फुटेका छन् । यस्तै कार्यालय नजिकै प् ...

पुरै पढ्नुहोस् →
तीनकुनेमा राजावादी र प्रहरीबिच झडप, स्थानीयको घर तोडफोड चैत १५, २०८१

काठमाडौं । तीनकुने क्षेत्रमा राजावादी र प्रहरीबिच झडप भएको छ।प्रदर्शनकारीले ढुंगा प्रहार गरेपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ। प्रदर्शनकारीले स्थानीयको घरमा समेत तोडफोड गरेपछि अवस्था तनावग्रस्त बनेको छ। ...

पुरै पढ्नुहोस् →
सगरमाथा आँखा अस्पतालमा महिला हिंसाको बर्सौ बर्ष देखि दबाएको घटना सार्वजनिक चैत १०, २०८१

विनोद मण्डललहान- सिराहा जिल्लाको लहानस्थित सगरमाथा चौधरी आँखा अस्पताल भित्र शनिबार एउटा अप्रत्याशित घटना भयो। अस्पतालकै कान, नाक विभागमा कार्यरत स्वास्थयकर्मी सीमा मेहता बैठकमै अचेत भई ढलिन्।बैठकमा सहभागी चिकित्सक तथा कर्मचारीहरूले उनलाई तत्काल व्हीलचेयरमा राख ...

पुरै पढ्नुहोस् →
एसईई माध्यमिक परीक्षा आज देखि सुरु, ५ लाख १४ हजार परीक्षार्थी चैत ७, २०८१

काठमाडौं ।  माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ। देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसईई सुरु भएको हो। परीक्षा तालिकाअनुसार आज पहिलो दिन विद्यार्थीले अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य ...

पुरै पढ्नुहोस् →
महोत्तरीको पडौल स्थानमा स्थानीय व्यापारीहरुले बजार बन्द चैत ४, २०८१

जनकपुरधाम । महोत्तरीको पडौल स्थानमा रहेको बजारमा स्थानीय व्यापारीहरुले आज बजार बन्द गरेका छन् । बलवा नगरपालिका–३ परौल बजारमा रहेको शिवशान्ति ज्वेलर्सको ताल्चा फोडेर लाखौँको चोरी गरेपछि व्यापारीहरु टायर बालेर प्रदर्शन गरेका छन् । शनिबार राति जीप ...

पुरै पढ्नुहोस् →
पोखरियामा रकम दिएर नियुक्ती लिएकाहरुको बिजोग, अधिकृत श्रीवास्तव मालामाल माघ १२, २०८१

रंजित चौरसिया,वीरगंज - पर्सा जिल्लाको पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवले करोडौं करोड असुली दैनिक ज्यालादारीमा नियुक्त गरेका कर्मचारीहरुलाई यती बेला बिजोग भएको छ ।संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहिवार पोखरि ...

पुरै पढ्नुहोस् →

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]