Showing 271-280 of 405 items.
  • नमस्ते हिऊचुली टूरिज्म प्रा. लि. नेपालको कृष्णनगरमा विधिवत उद्घाटन

    कपिलवस्तु, जेठ २७ - कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ पयूठानी पाण्डेय होटलको भवनमा केन्द्रीय कार्यालय खोलेको छ।  आज एक कार्यक्रमका बिच कृष्णनगरको परदेशी होटलको हलमा  नमस्ते हिऊचुली टूरिज्म प्रा. लि. नेपालको औपचारिक उद्घाटन गरिएको छ। उद्घाटन कार्यक्रमका अध्यक्ष राजु केसी, प्रमुख अतिथिमा लक्ष्मण नेपाली, विशिष्ट अतिथिमा राजकुमार शाही, अतिथि हरूमा कृष्णनगर क्षेत्रमा संचालित विभिन्न टुर्स एण्ड ट्राभल्सका अध्यक्ष तथा प्रतिनिधि हरु रहेका थिए।  कार्यक्रममा बोल्दै विभिन्न टुर्स एण्ड ट्राभल्सका प्रतिनिधि हरुले नमस्ते हि

    पुरै पढ्नुहोस्
  • गैर आवासीय मधेसी संघ कतारको छैठौं महाधिवेशन सम्पन्न

     शियाराम यादव दोहा - गैर आवासीय मधेसी सङ्घ, कतारको छैठौं महाधिवेशन  फुलबारी रेस्टुरेन्टको सभा हलमा अत्यन्तै भव्य र गरिमामय रूपमा सम्पन्न भएको छ।कार्यक्रमको अध्यक्षता अन्तर्राष्ट्रिय समितिका महासचिव  इन्जिनियर रामदेव राईज्यूले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा अन्तर्राष्ट्रिय समितिका वरिष्ठ उपाध्यक्ष इन्जिनियर विजयकुमार यादवज्यूको उपस्थिति रहेको थियो।कार्यक्रम संयोजकको भूमिका गणेश भगतज्यूले निर्वाह गर्नुभएको थियो भने उद्घोषण र सञ्चालनको जिम्मेवारी  जयप्रकाश मण्डल र  रामकुमार मण्डलज्यूले सम्हाल्नुभएको थियो।महाधिवेशन

    पुरै पढ्नुहोस्
  • प्रमुख प्रशासकीय अधिकृतको‌ विषयलाई लिएर राजविराज नगरपालिकामा तोडफोड

    राजविराज - राजविराज नगरपालिकाको‌ कार्यवाहक नगरप्रमुखले आर्थिक वर्षको अन्तमा उपसचिवको दरबन्दी रहेको राजविराज नगरपालिकामा शिक्षा शाखा अधिकृतलाई निमित्त हाकिम बनाएर ल्याएको भन्दै आन्दोलन भइरहेको छ।संघीय मामिला मन्त्रालयबाट उपसचिवस्तरको डाक्टर श्रवणकुमार साहको सरुवा गरी कार्यवाहक नगरप्रमुख इसरत परविनको मिलेमतोमा राजविराज शिक्षा शाखा अधिकृत भोगेन्द्र यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाउन लाग्दा राजविराज नगरपालिकामा आज तोडफोड भएको छ। निलम्बित नगरप्रमुख भीमराज यादवको नेतृत्वमा आएका स्थानीयवासीले राजविराज नगरपालिकामा तोडफोड

    पुरै पढ्नुहोस्
  • स्मृति हरिजन चमार बनिन् डाक्टर

    कपिलवस्तु - स्मृति हरिजन सानैदेखि लगनशील थिइन्, अनुशासित पनि । पढाइमा पनि उस्तै समर्पित । उनी कक्षामा सधैं पहिलो हुन्थिन् । राम्रो पढाइ भएका कारण डाक्टर बन्ने सपना देख्न थालिन् । तर परिवारको दयनीय आर्थिक अवस्थाका कारण डाक्टर बन्ने सपना पूरा हुँदैन कि भन्ने चिन्तामा हुन्थिन् । छोरीको सपना पूरा गर्न बुवा सन्तराम हरिजनले आफ्नातर्फबाट कुनै कसर बाँकी राखेनन् । अन्ततः स्मृति डाक्टर बनेकी छन् । नेपालमा चमार समुदायबाट सम्भवतः पहिलो महिला डाक्टर हुन्– स्मृति । चिकित्सा शिक्षामा स्नातक (एमबीबीएस) गरेकी उनले १२–१५ जेठमा सञ्चालित मेडिकल काउन्सिलको लाइ

    पुरै पढ्नुहोस्
  • लहानमा बेच्न राखिएका आँप विषादीरहित

    सिरहा- सिरहा स्थित लहान बजारमा बिक्रीका लागि राखिएका आँप विषादीरहित पाइएको छ ।आज बजार अनुगमनका क्रममा यहाँका पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने १० वटा फलफूल पसलमा अनुगमन गर्दा व्यापारीले आँप पकाउनका लागि मानव स्वास्थ्यलाई असर गर्ने हानिकारक विषादीको प्रयोग नगरेको पाइएको हो । इलाका प्रशासन कार्यालय लहान, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराज, लहान नगरपालिका कृषि विकास शाखा, सुरक्षाकर्मी तथा पत्रकार सम्मिलित टोलीले संयुक्त रुपमा अनुगमन गरेका थिए ।अनुगमनमा आँप पकाउन प्रतिबन्धित ‘क्याल्सियम कार्बाइड’ प्रयोग गरेको न

    पुरै पढ्नुहोस्
  • मधेसी एकता समाज कतारको भेटघाट तथा शुभकामना अदानप्रदान सप्पन्न

    रामएकवाल रामदोहा कतार : कतारमा स्थापित मधेसी एकता समाज कतारले ईस्लाम धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्व वक्र ईदको अवसरमा भेटघाट तथा शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न गरेका छन।गत शुक्रबार गोर्खालीरेस्टुरेन्टको सभाहलामा समाजका अध्यक्ष शिव कुमार महतोको सभापतित्वमा तथा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रममालाई सम्बोधन गर्दै नेता महतोले कार्पेट मुनि फोहोर लुकाएर घर सफा देखाउने प्रवृत्तिले देश विकास नभएको बताएका छन।नेपाल बनाउने योजना बनाए पनि साझा नेपाल बनाउने योजन

    पुरै पढ्नुहोस्
  • मन्त्री रायको आर्शिवादले कलैया यातायातमा प्रमुख दासको लुटतन्त्र जारी, अख्तियार मौन

    रंजित चौरसियावीरगंज  - यातायात व्यवस्था कार्यालय कलैया बाराका प्रमुख अविन्दर दासले सवारी चालक अनुमति पत्रको परीक्षार्थीहरु सँग बिचौलियाहरु मार्फत असुली कार्य जारी नै राखेको समाचार स्रोतले जनाएको छ । प्रमुख दासले परिचालन गरेको बिचौलियाहरु कर्मचारीमा सत्यनारायण साह, रघुनन्दन साह, कलाम हुसैन, संतोष कुमार सिंह लगायत रहेका छन् भने अन्य  बिचौलियाहरुमा आशिष सिंह, भिखारी दास, अजय दास लगायत रहेको ती स्रोतको कथन रहेको छ । बिहिवार २२ गते भएको लिखित परीक्षामा करिब २७ लाख असुलेर पास गराईएका परीक्षार्थीहरुलाई शुक्रवार भएको प्रयोगात्मक परी

    पुरै पढ्नुहोस्
  • साङ्गितिक प्रस्तुति दिन गायक सन्नु कुमार कतारमा

    रामएकवाल रामदोहा :- मैथिली गित सङ्गितका चर्चित कालाकार( गायक) सन्नु कुमार मण्डल कतार आईपुगेको छ।कतारमा बसोबास गर्ने दक्षिण एसियाली समुदायका लागि यो वर्षको ईद अल अधाको अवसरमा  एसियन टाउन स्थित  अम्पिथिएटरमा रामी  प्रडक्सन इन्टरनेशनलद्वारा आयोजना गरेको  सांगीतिक कार्यक्रम म्यूजिकल हंगामा साङ्गितिक प्रस्तुति दिन गायक सन्नु कुमार बुधबार  साँझ कतार आईपुगेको हो।भोजपुरी सुपरस्टार केसरि लाल यादव अम्रपाली दुबे, अनमोल केसी, पल शाह, स्वस्तिमा खड्का, भुवन केसी, र अस्मिता अधिकारी लगायतका कलाकारहरू बुधबार  साँझ कतार आईपुगेको आयो

    पुरै पढ्नुहोस्
  • राजविराजमा मनाईयाे जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस

    राजविराज - शिक्षित बनाै, संगठित हाेअैा, संघर्ष गराै भने मुलनाराका साथ संयुक्त राजनीति दलित संघर्ष समितिकाे आयाेजनामा सप्तरीको राजविराजमा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस मनाईएकाे छ । नेपाल राम समाजका केन्द्रीय अध्यक्ष प्रथमलाल रामकाे प्रमुख आतिथ्य एवम् सप्तरी जिल्ला प्रहरी प्रमुख एस पि ढकेन्द्र खतिवडाकाे विशेष आतिथ्यमा भएकाे कार्यक्रममा जिल्ला भरीका दलित अगुवाहरुकाे उपस्थितिमा भव्य रुपमा सम्पन भएकाे छ ।कार्यक्रममा जिल्ला भरि भएका दलित माथिकाे वल्लातकार, उठिवास, हत्या, काे दाेषिहरुलाई तत्काल कानुनि कार्वाहि गर, आजकाे दिन नेपाल स

    पुरै पढ्नुहोस्
  • आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

    काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस देशभर मनाइँदैछ । प्रत्येक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका रूपमा मनाउने गरिन्छ ।वि.स.२०६३ साल जेठ २१ गतेका दिन नेपाल सरकारले मुलुकलाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेको दिनको स्मरणमा प्रत्येक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको रूपमा मनाइँदै आएको हो ।कसैले कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, उत्पत्ति, जात, जाती, वंश, समुदाय, पेसा, व्यवसाय, वा शारीरिक अवस्थाका आधारमा छुवाछुत तथा भेदभाव गर्न नपाउने नेपाल

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित