बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

इजरायलबाट स्थलमार्ग हुँदै जोर्डन पुगेका विराटनगरका मेयर आज फर्किँदै

बालासुन्दरी खबर बालासुन्दरी खबर असार ५, २०८२ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
इजरायलबाट स्थलमार्ग हुँदै जोर्डन पुगेका विराटनगरका मेयर आज फर्किँदै
Rampam
3D Education Lahan

विराटनगर - विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला विभिन्न सहरी विकास, सहकारी प्रणाली र कृषि प्रविधिको अध्ययनका लागि इजरायल भ्रमण सकेर बिहीबार स्वदेश फर्किँदै छन्।

इजरायल सरकारको निमन्त्रणामा जेठ २६ गते अध्ययन भ्रमणका लागि इजरायल प्रस्थान गरेका मेयर कोइराला इजरायल–इरानबीचको युद्ध तनावका कारण उत्पन्न असहज परिस्थितिमा परेका थिए।

युद्धका कारण इजरायलको विमानस्थल बन्द भएपछि कोइरालाको स्वदेश फिर्ती प्रभावित भएको थियो।असहज परिस्थितिमा मेयर कोइराला स्थलमार्ग प्रयोग गर्दै जोर्डन पुगेका थिए।

त्यहाँबाट हवाईमार्ग हुँदै कुवेत, भारतको मुम्बई र नयाँदिल्ली हुँदै कोइराला आज दिउँसो साढे ४ बजे काठमाडौं आइपुग्ने मेयरका प्रेस सल्लाहकार मिनकुमार श्रेष्ठले जानकारी दिए।

प्रेस सल्लाहकार श्रेष्ठका अनुसार, काठमाडौंबाट साँझ ६ः५ बजे बुद्ध एयरको उडानमार्फत मेयर कोइराला विराटनगर फर्किने कार्यक्रम रहेको छ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]