काठमाडाैं । भनिन्छ नि,‘झुठ टिक्दैन, सत्य डग्दैन।’ काठमाडौं जिल्ला अदालतको गत जेठ २९ गतेको आदेशले सो भनाइलाई प्रमाणित गरेको छ । सयौंको बिचल्ली बनाएको राजधानीको पुतलीसडकमा रहेको सिन्सियर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले आफैंले दायर गरेको मुद्दामा लज्जास्पद हार व्यहोरेको छ । पुतलीसडकमा रहेको सिन्सियरले धेरै बचतकर्ताको उठीबास लगाएको विषयमा खप्तडटिभी डटकमले श्रृंखलाबद्ध समाचार प्रकाशित गरेको थियो । पीडितसँग भेटेरै प्रमाणसहित विभिन्न मितिमा समाचार छापिएको थियो । त्यसविरुद्ध सिन्सियरले म अर्थात खप्तडटिभी डटकमको सम्पादक गणेश विकविरुद्ध ह
पुरै पढ्नुहोस्
काठमाडौं । आज जुन १४ अर्थात विश्व रक्तदाता दिवस। नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ।मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसर पारेर हरेक वर्ष १४ जुन मा रक्तदाता दिवस मनाइन्छ।यस दिवसले सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ। आज रक्तदातालाई धन्यावाद दिने दिनका रुपमा पनि लिइन्छ।यस वर्ष ‘नियमितरूपमा रगत तथा प्लाज्मा दान गरौं, जीवन बचाउने कार्यमा हातेमालो गरौँ ’भन्ने नाराका साथ विश्व रक्तदाता दिवस मनाइँदै छ।सामान्यतया १८ वर्षदेखी ६०
पुरै पढ्नुहोस्
लहान दलित विकास मञ्च सिरहाकाे आयोजनामा सिरहा जिल्लामा दलित समुदायमाथि जातीय विभेद, छूवाछूत र गम्भीर मानवअधिकार उल्लंघनका घटना बढिरहेको प्रति सरोकारवालाले गंभीर चिन्ता व्यक्त गरेका छन् । दलित विकास मञ्च सिरहाद्धारा बिहिबार लहानमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले दलित मानव अधिकारको खस्कदो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै राज्यले यस्ता गतिविधिलाई नियन्त्रण गर्न गंभीर नभएको गुनासो गरेका हुन् ।कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा बोल्दै पूर्व सांसद तथा दलित अभियानकर्मी असर्फी सदाले सिरहामा पछिल्ला समय दलित समुदायमाथि विभेदका एकपछि अर्को श्र
पुरै पढ्नुहोस्
धनुषा - श्री सदगुरु कबीर स्थान,जगह सबैला निजी आश्रम निवासद्वारा भण्डारा सम्पन्न भएको छ।मङ्गलबार धनुषाको सबैला नगरपालिका -३ मा सदगुरु कबीर साहेबको ६२७ वर्षीय प्रगट्रय उत्सव एंव कबीर जयन्तीको उपल्क्षयमा सत्यसंग तथा भण्डारा सम्पन्न भएको छ।श्री सदगुरु कबिर स्थान जगह सबैला निजि आश्रम निवासको ३१ वर्षीय सदगुरु कबीर साहेबको प्रगट्रय उत्सब एव कबीर जन्यतीको उपल्क्षयमा विगतको बर्ष झै यस वर्ष पनि सतगुरु कविर आश्रम सबैलाको-३ को समन्वय एव सहयोगमा सत्यसंग ,भजन,भाण्डारा सम्पन्न गरिएको छ।माई साहेब मानो दासिनको प्रमुख आतिथ्यताम
पुरै पढ्नुहोस्
काठमाडौं - भारतको अहमदाबादमा भएको विमान दुर्घटनाप्रति सरकारले दुःख व्यक्त गरेको छ। बिहीबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर घटनाप्रति गहिरो दुःख व्यक्त गरेको हो।विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकार भारत सरकार र मित्रवत् भारतीय जनताप्रति, साथै यस दुर्भाग्यपूर्ण घटनामा ज्यान गुमाउनेहरूका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ।’यस दुःखको घडीमा नेपाल सरकार र नेपाली जनता भारत सरकार र भारतीय जनताको साथमा खडा रहेको समेत उल्लेख गरिएको छ।२४२ यात्रु बोकेको एयर इन्डियाको विमान बिहीबार अहमदाबाद एयरपोर्टबाट उडेको केही क्षणमै दुर्घट
पुरै पढ्नुहोस्
दिल्ली - लन्डन जाँदै गरेको एयर इन्डियाको विमान बिहीबार भारतको अहमदाबाद नजिकै दुर्घटनाग्रस्त भएको छ। अहमदाबाद बाट लन्डनको गेटविकका लागि उडेको बोइङ ७८७–८ ड्रीमलाइनर विमानमा सवार २४२ जना यात्रु तथा चालक दलमध्ये कोही पनि नेपाली नागरिक नरहेको पुष्टि भएको छ।विमान दुर्घटना भएलगत्तै नेपाली नागरिक सवार हुन सक्ने आशंकामा दिल्लीस्थित नेपाली दूतावासले भारतीय अधिकारीहरूसँग समन्वय गरेको थियो। भारतीय अधिकारीहरुले विमानमा नेपाली नागरिक नरहेको जानकारी गराएका छन् । भारतीय पक्षले पठाएको यात्रु सूचीअनुसार विमानमा भारतीय, बेलायती, क्यानेडियन र पोर्चुगिज नागरिक
पुरै पढ्नुहोस्
उमेश कुमार साह सप्तरी - सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर खारेजीकाे माग गर्दै सुनचाँदी व्यवसायी आन्दोलित भएका छन् । देशभरका व्यवसायी व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् । सुनचाँदी व्यवसायी सङ्घ सप्तरीको नेतृत्वमा नेपाल सुन चाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासङ्घ सुनमा लगाइएको विलासिता कर खारेजीको माग गर्दै आन्दोलनमा उत्रिएका छन्। सुन चाँदी व्यवसायी संघ बोदे बर्साईन सप्तरीले बिहीबार बोदे बर्साईनमा पत्रकार सम्मेलन गरी व्यवसाय बन्द गरेर आफूहरू सडकमा आएको जनाएको छ। आन्दोलनका कार्यक्रम अनुसार आज बोदे बर्साईनको स्थ
पुरै पढ्नुहोस्
काठमाडौं - जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज (जेठ २९, बिहीबार) को सम्भावित वर्षाबारे संक्षिप्त जानकारी दिएको छ। मौसम महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिअनुसार,आज दिउँसो: देशभर आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) रहनेछ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश प्रद
पुरै पढ्नुहोस्
बारा - गर्मी अत्यधिक बढेपछि बारा र पर्साका धेरैजसो विद्यालय बन्द भएका छन्।पर्साको वीरगन्ज महानगरपालिका, बाराको कलैया उपमहानगरपालिकासहितका स्थानीय तहले आजदेखि तीन दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्। बारा र पर्साका स्थानीय तहहरूले सूचना निकालेर गर्मीको कारण पठनपाठनमा समस्या भएपछि केही दिन विद्यालय बन्द गर्न लागिएको जानकारी दिएका छन्। पर्साको पोखरिया नगरपालिका मेयर प्रदुमनप्रसाद चौहानले अत्यधिक गर्मीका कारण आजदेखि जेठ ३० गतेसम्मका लागि पालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय भएको बताए। मं
पुरै पढ्नुहोस्
काठमाडौं - मधेस प्रदेश सरकारले आज (बुधबार) प्रदेशभर सार्वजनिक बिदा दिएको छ। मधेस सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले विज्ञप्ति जारी गरी कविर दास जयन्तीको अवसरमा आज सार्वजनिक बिदा दिएको जानकारी गराएको हो। मधेस प्रदेश सरकारले गएको चैत २२ गते प्रकाशित गरेको राजपत्रमा ०८२ सालमा दिइने थप बिदा सम्बन्धि सूचनामा आज कविर दास जयन्तीको अवसरमा पनि बिदा दिने उल्लेख थियो।
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित