Showing 71-80 of 1,138 items.
  • सप्तरी -४ मा नेजपाबाट कौशल किशोर दासको उम्मेदवारी

    सप्तरी । नेपाललाई पुनः हिन्दु राष्ट्र स्थापना गर्ने मूल एजेन्डासहित नेपाल जनता पार्टीको तर्फबाट सप्तरीको निर्वाचन क्षेत्र -४ मा प्रतिनिधि सभा सदस्य पदमा कौशल किशोर दासले उम्मेदवारी मनोनयन दर्ता गराएका छन। मनोनयन दर्ता पछि उम्मेदवार दासले गाउँ–गाउँ, टोल–टोल पुगेर जनतासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो राजनीतिक दृष्टिकोण, एजेन्डा र प्रतिबद्धता सार्वजनिक गर्दै नेपाल जनता पार्टीको चुनाव चिन्ह कमलको फुल छापमा मतदान गर्न आग्रह गरेका हुन। जनतासँगको भेटघाटमा देखिएको उत्साह, सहभागिता र समर्थनले उनीप्रतिको लोकप्रियता तीव्र रूपमा बढ्दै गएको संकेत गरेको छ।

    पुरै पढ्नुहोस्
  • जनता समाजवादी पार्टी नेपालको घोषणापत्र सार्वजनिक

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो आदर्श, दृष्टिकोण, राष्ट्रिय मुद्दा तथा मुख्य माग, प्रतिवद्धतासहितको विस्तृत घोषणापत्र सार्वजनिक गरेको छ । पार्टीले स्वतन्त्रता, समानता, सामाजिक न्याय, समृद्धि र समाजवादलाई आफ्नो मूल आदर्शका रूपमा अघि सारेको छ । ‎घोषणापत्रमा वर्तमान शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा व्यापक सुधार गर्दै संविधान संशोधन अथवा पुनर्लेखनमार्फत मुलुकलाई राजनीतिक निकास दिनुपर्ने उल्लेख छ । उच्चस्तरीय राज्य पुनर्संरचना आयोग, २०६८ को प्रतिवेदनका आधारमा १+१ मोडेलमा राज्य प

    पुरै पढ्नुहोस्
  • मधेश प्रदेश समन्वय परिषद कतारको अध्यक्षमा कलाम खान

    रामएलवाल राम दोहा, कतार । मधेश प्रदेश समन्वय परिषद कतारको दोस्रो अधिवेशन सप्पन्न भए सङै नयाँ नेतृत्व चयन भएका छन। खुल्ला र बन्द गरि दुई चरणमा सम्पन्न भएको अधिवेशनबाट कलाम खानको अध्यक्षतामा नयाँ कार्यसमिति सहित निर्विरोध निर्वाचित भएका छन। कार्यसमितिको उपाध्यक्ष दुर्गा नन्द पासवान,उपाध्यक्षहरू क्रमशः मोहमद अजाद मन्सुरी, रमेश साह र दीपेन्द्र कुमार महरा, महासचिव इसिलाल पण्डित, सचिवहरू क्रमशः जीवन न्यौपाने, शम्भु प्रसाद यादव, प्रमोद कुमार राम,  सुलेमान मियाँ, मोहमद इन्तिसार आलम,  सह–कोषाध्यक्ष राम जित कामत केवट रहेका छन् ।  त्यस्

    पुरै पढ्नुहोस्
  • जसपा नेपालका उम्मेदवार डा. बबी मतदाताको घरदैलोमा

    उमेश कुमार साह बोदे बर्साईन : आगामी फाल्गुन  २१ गते सम्पन्न हुने निर्वाचन लक्षित कार्यक्रमका साथ मतदाता रिझाउन उम्मेदवारहरु मतदाताको घरदैलोमा पुग्न सुरु गरेका छन् । यसक्रममा जनता समाजवादी पार्टी जसपा नेपाल सप्तरीले क्षेत्र नं ४ मा आफ्नो चुनावी प्रचार प्रसारका क्रममा घरदैलो कार्यक्रम सुरु गरेको छ ।जसपा नेपालका युवा नेतृ तथा प्रतिनिधिसभाका लागि निर्वाचन क्षेत्र नं ४ का उम्मेदवार डा . बबी सिंह यादव आफ्नो चुनावी प्रचार अभियानमा खटिएका नेता तथा कार्यकर्ताहरूसँग बुधबार बिहान बोदे बर्साईन नगरपालिकाका भित्री टोलहरूबाट घरदैलो गरिरहेका छिन ।त्य

    पुरै पढ्नुहोस्
  • लहान मेयर कप प्रदेश स्तरीय कराते प्रतियोगिता–२०८२ भव्य रूपमा सम्पन्न, सिरहा जिल्ला प्रथम

    शियाराम यादव ,माघ -०४नेपाल कराते महासंघ तथा मधेश खेलकुद परिषद् (Madhesh Sports Council) को आयोजनामा सम्पन्न लहान मेयर कप प्रदेश स्तरीय कराते प्रतियोगिता–२०८२ को आज अन्तिम दिन भव्य रूपमा समापन गरिएको छ।प्रदेशभरका विभिन्न जिल्लाबाट सहभागी खेलाडीहरूको उत्साहजनक सहभागिताले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र आकर्षक बनाएको आयोजकले जनाएको छ। प्रतियोगिताले मधेश प्रदेशमा कराते खेलको विकास तथा नयाँ खेलाडी उत्पादनमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।प्रतियोगिताको नतिजाअनुसार सिरहा जिल्ला टिमले ७ स्वर्ण र ४ रजत पदकसहित प्रथम स्थान हासिल गरे

    पुरै पढ्नुहोस्
  • तराई-मधेश शिक्षामा पछाडि पर्दै जानु चिन्ताजनक नेता डा. झा

    रामएकवाल राम दोहा, कतार।  तराई–मधेश क्षेत्र शिक्षामा पछाडि पर्नुमा राज्य र समाज दुवै दोषी रहेको नेता डा.राजिव झाले बताएका छन। विहिबार मुन्ताजा पार्क नजिकै रहेको गोर्खाली रेस्टुरेन्टको सभाहलमा मधेशी एकता समाज कतारले आयोजना गरेको स्वागत , सम्मान तथा शुभकामना अदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता झाले यस्तो बताएका हुन। राष्ट्रिय मुक्ति पार्टी नेपालका उपाध्यक्ष तथा क्लोथ बैंक नेपालका अध्यक्ष समेत रहेका डा. राजिव झाले बताउदै कुनै समय मधेसकै शिक्षक देशभरी पुगेर शिक्षा प्रदान गर्दै आएकोमा अहिले आएर मधेस नै शिक्षाको मामिलामा पछाडी पर्नु द

    पुरै पढ्नुहोस्
  • २ महिनामा २५ लाख बराबरको अवैध सामान बरामद

    सिरहा — भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याइँदै गरेको करिब २५ लाख रुपैयाँ बराबरको सामान सशस्त्र प्रहरी बलले विभिन्न समयमा  बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल, बरियारपट्टी सिरहाबाट खटिएको गस्ती टोलीले २ महिना भित्र   सीमावर्ती क्षेत्रबाट   करीब  २५ लाख  मुल्य  बराबरको  अबैध सामान बरामद  गरेको  छ।सशस्त्र प्रहरी बल बरियारपट्टी सिरहाका इन्स्पेक्टर पशुपति खनालका अनुसार बरामद सामानमा लत्ताकपडा, चिनी, चकलेट, बिस्कुटलगायतका उपभोग्य वस्तुहरू रहेका छन्। ती सामानहरू भारतबाट चोरी पैठारी गर्ने क्

    पुरै पढ्नुहोस्
  • डाक्नेश्वरी नगरपालिकाको बनौलामा १५ औं टि-२० क्रिकेट प्रतियोगिताको उद्घाटन

    उमेश कुमार साहसप्तरी  ।सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १० बनौलामा १५ औं गोल्डेन क्रीकेट क्लब बनौला द्वारा आयोजना गरेको प्रतियोगिताको आज बिहीबार एक कार्यक्रमको बीच उद्घाटन भएको छ।डाक्नेश्वरी नगरपालिकाको नगर प्रमुख राम लखन मलाहको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन भएको छ। खेलमैदानका लागि लगानी गर्ने भन्दै प्रमुख अतिथि मलाहले भने समृद्धिको यात्रालाई सफल बनाउन खेलकुदको पनि त्यतिकै महत्त्व छ, स्थानीयको आशीर्वाद सहयोगको अपेक्षा गरेको छु , मेरो क्षेत्रमा युवा खेलाडीहरुको लागि प्रत्येक वडामा खेलमैदान र जग्गा उपलब्ध भए पछि स्टेडियम पनि तय

    पुरै पढ्नुहोस्
  • राजाजी समुदायिक सिकाई केन्द्रको प्रथम साधारण सभा समपन्न

    घुरन यादव सप्तरी ।राजाजी समुदायिक सिकाइ केन्द्रको प्रथम सधारण सभा सप्पन्न भएको छ।बुधबार बोदे बर्साईननगरपालिका  -७ मा भएको कार्यक्रममा पलिकाका शिक्षा इकाई प्रमुख शशि यादबको प्रमुख आतिथ्यतामा, समाजसेवी , बुद्धिजीवी , पत्रकार ,लगायत  स्थानीयहरुको उपस्थिति रहेको थियो।

    पुरै पढ्नुहोस्
  • नेपाल मगर संघ कतारले कतारले अगामी शुक्रबार माघ्या सकराटी मनाउने

    रामएकवाल राम दोहा , कतार । नेपाल मगर संघ कतारले माघ्या सकराटी” (माघे संक्रान्ति) पर्व मनाइने भएको छ। मगरहरुको राष्ट्रिय चाड माघ्या सकराटी विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि(मगर मिनाम ल्हेस् ५०१९) २०२६ को अवसरमा वनभोज तथा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको संघका अध्यक्ष समीर थापा मगरले जानकारी दिए । आगामी शुक्रवार डिपिएस मोनार्क इन्टरनेसनल स्कुलको सभा हलमा मनाउने तयारी भइरहेको र कार्यक्रमका लागी नेपालबाट आमन्त्रित अतिथि कलाकार चर्चित लोक तथा दोहोरी गायिका प्रीति आले, दोहोरी गायक अमर रोका मगर र पुरन राजकोटी मगर उद्घोषकका रूपमा कता

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित