Showing 611-620 of 1,176 items.
  • आज जनमत र नागरिक उन्मुक्ति पार्टीबिच एकता घोषणा

    काठमाडौँ । डा सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी बिच आज एकता घोषणा हुने भएको छ ।  दुवै पार्टी एकताका लागि करिब दुई वर्षदेखि प्रयासरत थिए । यसअघि दुई पार्टीका बिचमा कार्यगत एकताका लागि मोर्चा समेत बनेको थियो । अन्ततः दुवै पार्टीको बिचमा एकता हुने निश्चित भएको हो ।  नयाँ बन्ने पार्टीको कार्यकारी अध्यक्षमा राउत रहनेछन् भने संरक्षकमा रेशम चौधरी र सहअध्यक्षमा रञ्जिता श्रेष्ठ रहने सहमति भएको  छ । पार्टीको नाम नागरिक जनमत रहनेछ । केन्द्रीय सदस्यहरू आधा–आधा राख्ने सहमति भएको बताइए

    पुरै पढ्नुहोस्
  • पहलगामा हमलाविरुद्ध जनकपुरधाममा प्रदर्शन

    जनकपुरधाम । भारतको जम्मू-कश्मीरमा पर्ने पहलगाममा भएको आतंककारी हमलाविरुद्ध जनकपुरधाममा प्रदर्शन गरिएको छ ।नेपाल-भारत खुला सीमा संवाद समूह र शहिद संजय चौधरी स्मृति प्रतिष्ठानको आयोजनामा पाकिस्तान र आतंककारीविरुद्ध प्रदर्शन गरिएको हो । प्रदर्शनकारीले पाकिस्तानी सेना प्रमुख नजरल असीम मुनिरको पुत्ला र पाकिस्तानी झण्डा समेत जलाएका छन् ।उनीहरुले आतंकवाद मुर्दावाद, मानवताको रक्षा गर, हिन्दूको हत्या बन्द गर, आतंककारीलाई फासी दे, पाकिस्तान मुर्दावाद जस्ता नारा लगाएका छन् ।पहलगाम हमलामा बुटबलका सुदिप न्यौपानेसहित २८ जना मारिएका छन् । आतंकीले हिन्दूको पहि

    पुरै पढ्नुहोस्
  • १८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित

    काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले भन्सार विधेयक पारित भएको छ।मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए, जस लगत्तै आजको बैठकले भन्सार बिधेयक पारित गरेको हो।तत्कालीन अर्थमन्त्री डा. प्रकाश शरण महतले गत १८ असोज २०८० मा प्रतिनिधि सभामा दर्ता गरेको बिधेयक १८ महिना पछि आज बल्ल आज पारित भएको हो।अर्थ समितिबाट पारित भएर १४ वैशाख २०८१ मा सभामा गएको सो बिधेयक प्रतिनिधिसभा पछि अब राष्ट्रियसभामा जानेछ।

    पुरै पढ्नुहोस्
  • शुक्रबार नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन्।प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले त्यस सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभासमक्ष वाचन गरेर जानकारी दिएका हुन्।नेपालको संविधानको धारा ९५ मा राष्ट्रपतिले सङ्घीय संसद्का दुवै सदनका संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्ने व्यवस्था छ।सभामुख घिमिरेले शुक्रबार अपराह्न २ः४५ भित्र निर्धारित पोशाकमा सदनमा उपस्थित भइसक्न सा

    पुरै पढ्नुहोस्
  • कञ्चनपुर–कमला सडक विस्तारः लहानको सहिद स्मारक स्थानान्तरण गरिने

    सिरहा । लहानको मुख्यचोकमा रहेको सहिद स्मारकलाई स्थानान्तरण गरिने भएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत कञ्चनपुर–कमला चार लेन सडक निर्माणलाई गति दिन स्थानान्तरण गरिन लागेको हो । यसका लागि सोमबार लहान नगरपालिकाको अग्रसरतामा जिल्ला समन्यव समिति, प्रमुख जिल्ला अधिकारी, जनता समाजवादी पार्टी नेपालसहित सरोकारवालाबीच भएको छलफलमा उक्त स्मारक व्यवस्थापनका लागि सहमति जुटेको हो ।सहमतिअनुसार सडकको बीच भागमा रहेको सहिद स्मारक हाललाई करिब दुई सय मिटर दक्षिणतर्फ रहेको तरकारी बजार कम्प्लेक्स भवनको अगाडि स्थानान्तरण गरिने नगरप्रमुख महेशप्रसाद चौधरीले जानकारी

    पुरै पढ्नुहोस्
  • सर्लाहीको धनकौल गाउँपालिकाका वडाअध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा दायर

    काठमाडौँ । सर्लाहीको धनकौल गाउँपालिकाका वडा नम्बर ६ स्थित कृषि बाटो निर्माणमा ७ लाख ७९ हजार २०५ रुपैयाँ हिनामिनाको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाअध्यक्षसहित ९ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।अख्तियारले श्याम बाबु साहसहित धनकौल गाउँपालिकाका प्रशासकीय अधिकृत कृष्ण मोहन प्रसाद साह, इन्जिनियर उपेन्द्र प्रसाद साह, सहायक पाचौ मोहम्मद रफिक, सब–इन्जिनियर शशिरन्जन कुमार सिंह, लेखापाल अभय कुमार साह र उपभोक्ता समितिका अध्यक्ष वोपेन्द्र राय, सचिव इनरजित साह र कोषाध्यक्ष सुरतीया कुमारीविरुद्ध आरोपपत्र दायर गरेको हो ।उनी

    पुरै पढ्नुहोस्
  • जसपा नेपालको ओखलढुङ्गा जिल्ला अध्यक्षमा प्रकाश तामाङ निर्वाचित

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको ओखलढुङ्गा जिल्ला अधिवेशन सम्पन्न भएको छ । पार्टीको जिल्ला अधिवेशनबाट प्रकाश तामाङ सर्वसम्मत अध्यक्ष निर्वाचित भएका हुन् ।समितिको उपाध्यक्षमा तीर्थ तामाङ, सचिवमा पासाङ निमा शेर्पा र उपसचिवमा चमर राई र निर्मल सुनुवार निर्वाचित भएको पूर्व जिल्ला अध्यक्ष समेत रहेका पार्टीका केन्द्रीय सदस्य खेमराज खड्काले जानकारी दिएका छन् ।नवनिर्वाचित जिल्ला समिति २१ सदस्यीय रहेको बताइएको छ ।

    पुरै पढ्नुहोस्
  • जसपा नेपाल धनुषाको अधिवेशन वैशाख २५ गते हुने

    जनकपुरधाम -  जनता समाजवादी पार्टी नेपाल धनुषाको जिल्ला अधिवेशन वैशाख २५ र २६ गते जनकपुरधाममा हुने भएको छ।जिल्ला कार्यसमितिको बैठकले जिल्ला अधिवेशन जनकपुरधामको महेन्द्र नारायण निधी मिथिला साँस्कृतिक भवनमा गर्ने निर्णय गरेको जिल्ला सचिव वरुण कुमार यादवले जनाएका छन ।अधिवेशनमा करिब ३ सय प्रतिनिधि सहभागी हुने सचिव यादवले बताए । उनले भने ,‘ कृयाशिल सदस्यताको अनुपातमा करिब ३ सय प्रतिनिधि अधिवेशनमा सहभागी हुने भएका छन । भातृ संगठनहरुबारे निर्णय गर्न बाँकी रहेकाले केही प्रतिनिधि थपिन सक्छ ।जसपा नेपालले बैशाख महिना भित्र देशभरि नै अधिवेशन सक्न

    पुरै पढ्नुहोस्
  • शिक्षक आन्दोलन आज पनि निरन्तर

    काठमाडौँ। शिक्षक महासंघले आज पनि आन्दोलनलाई निरन्तरता दिने भएको छ। महासघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आज पनि आन्दोलनका लागि बिहान ठिक ११ बजे माइतीघर मण्डलामा आउन शिक्षक, कर्मचारीहरुलाई आह्वान गरेका छन्।बिगत २८ दिनदेखि काठमाडौँ केन्द्रीत आन्दोलनमा रहेको शिक्षक महासंघ र सरकारबीच गएराति सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा बार्ता भएको थियो। वार्ता सकारात्मक भए पनि निष्कर्षमा पुग्न बाँकी रहेको वार्तामा सहभागीहरुले बताएका छन्। सरकारकोतर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री रघुजी पन्तले गरेका थिए भने महासंघको तर्फबाट अध्यक्ष सुवेदीसहितक

    पुरै पढ्नुहोस्
  • लहानको कुण्डलेश्वर महादेव : धार्मिक र पर्यटकीय सम्भावना बोकेको स्थल विकासको प्रतीक्षामा

    विनोद मण्डलसिराहा - सिराहा जिल्लाको लहान नगरपालिका वडा नं. १६ अन्तर्गत पर्ने भसुवा गाउँको माथिल्लो भेगमा अवस्थित कुण्डलेश्वर महादेव धार्मिक स्थल विकासको लामो प्रतीक्षामा रहेको छ । प्राकृतिक सौन्दर्य र सांस्कृतिक महत्व बोकेको यो क्षेत्र उचित संरचना र प्रवर्द्धनको अभावमा ओझेलमा परेको छ । स्थानिय जनप्रतिनिधि भाईकाजी खड्काको पहलमा हालसम्म कार्यालय व्यवस्थापनका लागि केही रकम विनियोजन भई अस्थायी बाटो निर्माण गरिएको भए पनि त्यो प्रयाप्त देखिएको छैन । खासगरी वर्षातको समयमा बाटोमा हिलो र फुस्रो माटोले गर्दा तीर्थालु र पर्यटकलाई आवागमनमा निकै कठिनाइ हुन

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित