जनकपुरधाम । नेकपा एमालेको धनुषा अधिवेशनमा विवाद भएको छ । निर्वाचन कमिटीले धाँधली गरेको भन्दै एक पक्ष धर्नामा बसेका छन् । एमाले सचिव रघुवीर महासेठ इतर पक्षका उम्मेदवारहरू आफूहरुसँग धान्धली भएको भन्दै धर्नामा बसेका छन् ।अध्यक्ष पदका उम्मेदवार लक्ष्मीनारायण यादवले एमालेको विधानअनुसार पदाधिकारीको उम्मेदवार हुन सदस्य वा भातृ संगठनमा केन्द्रीय सदस्य हुनुपर्ने प्रावधान रहेकोमा त्यस्तो नमिलेका उम्मेदवारहरू विरुद्ध उजुरी गरेपनि कुनै कारवाही नभएको र अन्तिम नामावलीमा नाम उल्लेख गरेको भन्दै आपत्ति जनाउँदै धर्नामा बसेको बताए ।उनले निर्वाचन कमिटीले पटक(
पुरै पढ्नुहोस्
लहान - सिरहाको लहान नगरपालिका १२ र २२ मा पर्ने सलहेश फूलवारी नजिकै डा. भीमराव अम्बेडकरको नाममा पार्क निर्माणको विषयलाई लिएर विवाद चलिरहेको बेला पुन: एक जना जग्गा दान गर्न तयार भएका छन।जग्गा दाता जितेन्द्र सिंह धामीले जग्गा दान गर्न बाट पछि हटेपछी लहान नगरपालिका -१ घर भएका डा काशिन्द्र महराले पार्कको लागी एक कठा जग्गा दान तयार भएका हुन।सलहेश फूलवारीसंगै टाँसिएको जग्गामा अम्बेडकर पार्कको लागि मधेसका मुख्यमन्त्री सतिश सिंह र सीके राउतले गत वैशाख १५ गते शिलान्यास गरेका थिए । उक्त पार्कको लागि जितेन्द्र सिंह धामीके १० धुर जग्गा दान गरेका
पुरै पढ्नुहोस्
जनकपुरधाम - त्रेतायुगमा राजा जनकले हलो जोत्दा माटोबाट उत्पन्न भएको मानिएको सीताको जन्मदिनको अवसरमा मंगलबार जनकपुरमा जानकी नवमी धुमधामसँग मनाइँदैछ ।जनकपुरको जानकी मन्दिरमा जानकी नवमीको अवसरमा साताव्यापी कार्यक्रम आयोजना गरिएको छ । जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासका अनुसार जानकी नवमीको प्रमुख कार्यक्रम मंगलबार दिनभर जानकी मन्दिरमा आयोजना हुनेछ ।जानकी नवमीको सबै तयारी पूरा भइसकेको छ,’ उनले भने,‘दिनभर मंगलधुनसँगै विशेष आरती, झाँकी र धार्मिक कार्यक्रम भइरहनेछ ।’ जानकी नवमीमा सहभागी हुन स्वामी रामभद्राचार्य भारतबाट सो
पुरै पढ्नुहोस्
काठमाडौं। नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २४औँ वार्षिकोत्सव देशव्यापी रुपमा विभिन्न कार्यक्रम गरि भव्यताका साथ मनाएको छ।साे अवसरमा देशको १० स्थानबाट रक्तदान कार्यक्रम, काठमाडौँमा निःशुल्क स्वास्थ्य शिविर तथा देशभर विभिन्न कार्यक्रमहरू भव्यतापूर्वक सन्चालन गरेको हो।यस अवसरमा कम्पनीले देशको सातै वटा प्रदेशमा रक्तदान कार्यक्रम मार्फत कोशी प्रदेशको इटहरीमा ५६, मधेश प्रदेशको वीरगञ्जमा ३०, बागमती प्रदेशको काठमाडौँमा ८२, गण्डकी प्रदेशको पोखरामा ६१ र कावासोतीमा ३९, लुम्बिनी प्रदेशको बुटवलमा ३०, भैरहवा
पुरै पढ्नुहोस्
लहान - सिरहाको लहान नगरपालिकाले तीन वर्षअघिदेखि सञ्चालन गरेको ‘सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । नगरपालिकाका २४ वटै वडाका सुत्केरी तथा गर्भवतीलाई क्रमशः प्रत्येक महिनाको २२ गतेका दिन कार्यक्रमअन्तर्गत पोषण वितरण गरिँदै आइएको हो ।सोही अनुसार सोमबार वडा नं २२ का ४० जना गर्भवती तथा सात जना सुत्केरी गरी ४७ जनालाई एक कार्यक्रमको आयोजना गरी नगरप्रमुख महेशप्रसाद चौधरीले पोषणका सामग्री वितरण गरे । स्थानीय तहको निर्वाचनअघि जनतासँग गरिएका प्रतिबद्धताअनुसार आफू नगरप्रमुख पदमा निर्वाचित भएदेखि भविष्यमा जन्मिने बच्चा स्वस्थ
पुरै पढ्नुहोस्
रौतहट । रौतहटका दुई आधारभूत विद्यालयले सार्वजनिक बिदाको दिन आज मंगलवार पढाउने भएका छन् ।श्री वसन्त पञ्चमी आधारभूत विद्यालय चन्द्रपुर ४ र श्री आधारभूत विद्यालय असनवा चन्द्रपुर २ ले बिदाको दिनपनि पढाउने भएका हुन् ।मधेश प्रदेश सरकारले जानकी नवमी–सीता जयन्तीका अवसरमा आज मंगलबार सार्वजनिक बिदा दिएको हो । तर यी दुई विद्यालयहरुले एक सूचना जारी गरी शिक्षक आन्दोलनका कारण भएको सिकाई क्षतिलाई पूरा गर्न खोल्ने निणय भएको जानकारी दिएका छन् ।श्री वसन्त पञ्चमी आधारभूत विद्यालय चन्द्रपुरका प्रधानध्यापक राम प्रमेश पटेलले मधेश प्रदेश सरकारले दिएको सार्वजनिक
पुरै पढ्नुहोस्
काठमाडौ - डा. भिमराव अम्बेडकर भारतीय नागरिक मात्र नभई विश्व रत्न रहेको बताएका छनडा. अम्बेडकरलाई भारतीय नागरिकको रुपमा मात्रै हेर्ने अल्पज्ञानी रहेको अधिवक्ता शैलेन्द्र अम्बेडकरले बताएको हो।डा. अम्बेडकर बिश्वको सबै भन्दा ठुलो लोकतान्त्रिक संविधान भारतको संविधानको लेखक डा अम्बेडकरनै हुन।भारतको संविधानमा वहाले राखेको समानताको हक, सामाजिक न्यायको हक, आरक्षण, समावेसिता, संघियता, महिलाको हक, आदिबासी जनजाती, पिछडा वर्ग, दलित मुस्लिम लगायतको अल्पसंख्याक सिमान्तकृत वर्गको हक अधिकार, महिलाको हक, सुचना, प्रेस स्वतन्त्रता लगायतको मौलिक हकको&nbs
पुरै पढ्नुहोस्
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघ(एनआरएनए)लाई एकजुट बनाउनका लागि आफू सदैव प्रतिवद्ध रहेको बताएका छन् ।भेटमा प्रधानमन्त्री ओलीले ११ औं महाधिवेशनबाट निर्वाचित एनआरएनए नै आधिकारिक रहेको बताएको उल्लेख गर्दै भने, ‘म आफैँ कतिपटक तपाईहरुको कार्यक्रममा सहभागी भएँ त्यसको मतलव नै तपाईहरु आधिकारिक हो । अब दसौं महाधिवेशनमा विवाद भएको हो, त्यो विवादबारेको फैसला ११ औं महाधिवेशन भइसकेको थियो। पछिल्लो फैसलाले समेत ११ औं महाधिवेशनलाई मान्यता दिइसकेको छ, अरू महाधिवेशन भयो भएनले अर्थ राख्दैन ।’गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष
पुरै पढ्नुहोस्
रौतहट । रौतहटको गौर नगरपालिका–४ मा रहेको राइजिङ नेपाल सुधार केन्द्रले भर्ती भएका व्यक्तिहरूलाई शारीरिक यातना दिएको दृश्य बाहिरिएको छ ।कबिर चौकदेखि पश्चिमपट्टि रहेको यो सुधार केन्द्रमा अमानविय तरिकाले शारीरिक यातना दिएको दृश्य सार्वजनिक भएको हो ।सामाजिक सन्जालमार्फत सार्वजनिक भएको दृश्यमा एक युवकलाई यातना दिएर पिटेको देखिन्छ । यस्तो अमानवीय व्यवहार गर्ने अधिकार कसले दिएको भन्दै घटनाको आलोचना भइरहेकेा छ । साथै कानुनी कारबाही अगाडि बढाउन पनि आग्रह गरेका छन् ।सुधार केन्द्रको गौर नगरपालिका नगरप्रमुख शम्भु साहले उद्घाटन गरेका थिए, त्यहाँ भर्ती भएका व
पुरै पढ्नुहोस्
सप्तरी - जन चेतना दलित संगम द फ्रिडम फण्डको सहयोगमा संचालित हरवा चरवा सशक्तिकरण कार्यक्रम अन्तर्गत कार्य समिति र कर्मचारी बिच मासिक समिक्षा बैठक सम्पन्न गरेको छ।अप्रिल २०२५ मा संचालित कृयाकलापहरुको मासिक समिक्षा तथा अनुभव आदान प्रदान गरीएका छन । नगर मंचद्धारा सुरुगा न.पा., बलान बिहुल गा.पा.मा हरवा चरवाको लगत संकलन, पहिचान , परिचय पत्र वितरणका लागी कार्यविधि निर्माण र पुर्नस्थानाको बजेट विनियोजन गर्न ज्ञापन पत्र पेश गरीएको छ । हरवा चरवाको जिविकोपार्जन तथा आयआर्जनमा सहयोग पुरयाउन कृषि तथा बजारीकरण तालिम, स्थानिय सरोकारबालाहरु संग अन्तक
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित