Showing 481-490 of 1,154 items.
  • संस्कार परिवर्तनको लागि योग तपस्या कार्यक्रम लहानमा सुरु

    बिरेन्द्र नेपाललहान – संस्कार परिवर्तनको लागि ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा आयोजित दुई दिने "योग तपस्या कार्यक्रम" आजदेखि सुरु भएको छ। कार्यक्रमको उद्घाटन लहान नगरपालिकाका मेयर महेश चौधरीले गरेका हुन्। उद्घाटन सत्रमा बोल्दै मेयर चौधरीले सकारात्मक सोच र आत्मिक शक्तिको विकासका लागि योग र ध्यान आवश्यक रहेको बताए।कार्यक्रममा ५० भन्दा बढी सहभागीहरूले राजयोगका विविध पक्षबारे जानकारी लिनेछन्। आयोजक प्रतिनिधि बाबिन बस्नेतले संस्कार सुधार, मानसिक शुद्धता र आत्म-परिवर्तनमा योगको भूमिका महत्वपूर्ण रहेको बताए। कार्यक्रममा ध्यान, प्रवचन, तथा आत्मच

    पुरै पढ्नुहोस्
  • सप्तकोसीमा हरवा चरवाहरुको लगत संकलन तथा अभिमुखीकरण कार्यक्रम सप्पन्न

    सप्तरी  -द फ्रिडम फण्डको आर्थिक सहयोग तथा सप्तकोशी नगरपालिका र जचेतना दलित संगमको संयुक्त आयोजनामा हरवा चरवाहरुको लगत संकलन, पहिचान र परिचय पत्र वितरणका लागी कार्यविधि निर्माण सम्बन्धी १ दिने अभिमुखीकरण बैठक सम्पन्न भएको छ।स्थानिय निकायका प्रतिनिधीहरुलाई लगत संकलन, पहिचान र परिचय पत्र वितरणका लागी कार्यविधि बारे जानकारी गराउन , आगामी आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम र बजेटमा मुक्त हरवाचरवाका सवालहरु सम्बोधनका लागी छलफल गर्न , हरवा चरवाको पुर्नस्थापनाका लागी अन्य सवालहरु बारे छलफल गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको कार्यकारी

    पुरै पढ्नुहोस्
  • कतारले अमेरिकाबाट २०० अर्ब डलरभन्दा बढी मूल्यका बोइङ विमान किन्ने

    रामएकवाल रामदोहा :-कतार भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कतारका अमिर शेख तमिम बिन हमद अल थानीले स्वागत तथा भेटघाट गरेका छन। भेटमा कतार र अमेरिका बीचको संयुक्त घोषणापत्रमा हस्ताक्षर गरेका हुन।अमिरी दिवानमा कतारका अमिरले राष्ट्रपति ट्रम्प  र उनका साथमा आएका प्रतिनिधिमण्डललाई स्वागत गर्दै उनीहरूको सुखद बसाइको कामना गरेका थिए। यस ऐतिहासिक भ्रमणप्रति ठूलो खुशी व्यक्त गर्दै अमिरले ट्रम्पलाई भने मलाई थाहा छ तपाईं शान्तिको दूत हुनुहुन्छ। उनले कतार र अमेरिकाबीचको सम्बन्ध नयाँ उचाइमा पुग्नेमा आफू विश्वस्त रहेको बताए।ट्रम्प र उहाँ स

    पुरै पढ्नुहोस्
  • डोनाल्ड ट्रम्प कतारमा अमिर शेख तमिम बिन हमद अल थानीले गरे स्वागत

    दोहा - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार कतारको राजधानी दोहा आई पुगेका छन् ।  दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा डोनाल्ड ट्रम्पलाई  कतार राजा अमिर शेख तमिम बिन हमद अल थानीले स्वागत गरेको हो।राष्ट्रपति ट्रम्प २१ औं शताब्दीमा कतारको भ्रमण गर्ने दोस्रो अमेरिकी राष्ट्रपति हुन। यसअघि सन् २००३ मा अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुशले कतारको भ्रमण गरेका थिए ।खाडी क्षेत्रमा अमेरिकाको सबैभन्दा ठूलो सैन्य अड्डा रहेको कतार ट्रम्पको पहिलो कुटनीतिक भ्रमणको प्राथमिकतामा परेको हो । उनले कतारी शेख अल-थानीसहित शीर्ष कतारी अधिकारीहरूसँग श्

    पुरै पढ्नुहोस्
  • नवराजपुर गाउँपालिकामा स्थानीय पाठ्यक्रम "हमर नवराजपुर" लागु

    शियाराम यादव  सिरहाको  नवराजपुर गाउँपालिकामा शिक्षा क्षेत्रमा नयाँ मोड ल्याउने उद्देश्यका साथ स्थानीय पाठ्यपुस्तक "हमर नवराजपुर" कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूका लागि औपचारिक रूपमा लागु गरिएको छ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री सरोज कुमार सिंहज्यूको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई उक्त पुस्तकहरू हस्तान्तरण गरिएको हो।यस कार्यमार्फत स्थानिय इतिहास, संस्कृति, भाषा र जीवनशैलीसम्बन्धी ज्ञान विद्यार्थीहरूलाई बाल्यकालदेखि नै उपलब्ध गराउने लक्ष्य लिइएको

    पुरै पढ्नुहोस्
  • रौतहटका पत्रकार फणिदेव महतको निधन

    रौतहट । रौतहटका पत्रकार  फणिदेव महतको निधन भएको छ। लामो समय देखि ब्रेन ट्युमर रोगबाट  पीडित ४८ वर्षीय महतको उपचारको क्रममा काठमाडौँस्थित अन्नपूर्ण न्युरो अस्पतालमा  गए राति निधन भएको हो। रौतहटबाट दुई दशकभन्दा बढी समयदेखि महत पत्रकारिता क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए। उनी अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकका रौतहट संवाददाता थिए । साथै चन्द्रनिगापुर स्थित सञ्चालनमा रहेको रेडियो सुप्रिम र  ुकलमपाटी डटकमु अनलाईनका सञ्चालक समेत रहेका थिए। स्वर्गीय महतले प्रेस चौतारी नेपालको मधेस प्रदेश अध्यक्ष समेत रहेका थि

    पुरै पढ्नुहोस्
  • निर्वाचन आयोगद्वारा शेख हसिनाको पार्टीलाई प्रतिबन्ध

    ढाका : बंगलादेशको निर्वाचन आयोगले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको राजनीतिक दल अवामी लिगको भविष्यको संसदीय चुनावमा सहभागिता रोक्ने गरी दर्ता निलम्बन गरेको छ। नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको अन्तरिम सरकारले आइतबार अवामी लिगलाई प्रतिबन्ध लगाएको हो। यो प्रतिबन्ध गत वर्ष हसिनालाई अपदस्थ गर्न प्रेरित गरेको सामूहिक विरोध प्रदर्शनमा गरेको दमनको मुद्दाको फैसला नआएसम्म जारी रहने छ।अवामी लिग बंगलादेशको सबैभन्दा पुरानो राजनीतिक दल हो र यसले सन् १९७१ मा देशको मुक्ति युद्धको नेतृत्व गरेको थियो। संयुक्त राष्ट्रसंघका अनुसार सन् २०२४ जुलाई–अगस्टमा ह

    पुरै पढ्नुहोस्
  • ग्यास लिक भएर काठमाडौंको मखनटोलमा आगलागी, एक जनाको मृत्यु

    काठमाडौं : काठमाडौं महानगरपालिका–२४ मखनटोलमा आगलागी हुँदा एक जनाको मृ्त्यु भएको छ। आगलागीमा परी एक महिलाको मृत्यु भएको हो।दयाराम श्रेष्ठको चारतले घरमा ग्यास लिक भएर आगलागी भएको प्रहरीले जनाएको छ।मृतकको पहिचान नखुलेको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराका अनुसार ग्यास लिक भएर आगलागी भएको र अहिले मृतकको शव फेलापरेको छ । सनाखत हुन बाँकी छ । आगो निभाउने प्रयास जारी रहेको उनले बताए।  

    पुरै पढ्नुहोस्
  • निश्चय यात्रा उत्तर प्रदेशमा लन्च हुदै

    कपिलवस्तु, बैशाख ३० - भारतको उत्तर प्रदेश राज्यको लखनऊमा केन्द्रीय कार्यालय रहने गरि निश्चय यात्रा लन्च हुने भएको छ। भारत उत्तर प्रदेशको प्रमुख शहर लखनऊ, गोरखपुर, बनारस, आयोध्या, गोण्डा लगायत उत्तर प्रदेशको अन्य सहरमा सेवा दिइने संचालक प्रखर श्रीवास्तवले जानकारी दिएका छन्। हाल सहर हरूमा कारबाट सेवा दिइने तथा केही समयमा बाइकको समेत व्यवस्थापन गरिने छ। नेपाल लगायत अन्य देशबाट आउने बाह्य पर्यटक तथा आन्तरिक पर्यटकका लागि छिटो छरितो रूपमा गन्तव्य स्थानमा पुर्याउन सजिलो हुने जानकारी गराइएको छ। भारत नेपाल सिमाको रुपिडिहा, सुनौली, बढ्नी लगायत ठांउब

    पुरै पढ्नुहोस्
  • प्रवास (कतार)बाट प्रधानमन्त्रीलाई पत्र

    दोहा - नेपाल समाजवादी पार्टीको भातृ संगठन अन्तर्राष्ट्रिय नेपाली समाज कतारका उपाध्यक्ष रामचन्द्र गिरीले प्रधानमन्त्रीलाई बोधार्थ गर्दै पत्राचार गरेका छन्। उनले पत्रमा भनेका छन् विदेशमा रहेका नेपालीहरुलाइ रेमिट्यान्स पठाउने मेसिनका रुपमा मात्रै नहेरी हालको संविधानले प्रदत्त गरेको मौलिक अधिकार प्रत्यायोजन गर्न पनि आग्रह गरेका छन् ।  खाडी मुलुकमा काम गर्ने लाखौँ नेपालीहरूले देशका लागि रेमिट्यान्स पठाइरहदा पनि उनिहरुको समस्यामा राज्य उदासीन हुन् नमिल्ने र  बिरामी हुँदा उपचार नपाउने, मृत्युपछि घर फर्कने  लासलाई समेत नितिगत

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित