Showing 341-350 of 1,176 items.
  • ईजरायल र ईरान बिचको युद्धबाट उत्पन्न हुन सक्ने सम्भावित परिदृश्यका लागी कतार पुर्ण रुपमा तयार

    दोहा , कतार - ईजरायल र ईरान बिच जारी युद्धले कतारलाई पार्न सक्ने प्रभावका बारेमा कतारले सम्भावित सबै परिदृश्यका लागि पूर्ण तयारी गरिसकेको बताएको छ।मङ्गलबार प्रधानमन्त्रीका सल्लाहकार तथा विदेश मन्त्रालयका आधिकारिक प्रवक्ता डा. माजेद बिन मोहम्मद अल अन्सारीले इजरायल र इरानबीच हालै देखिएको तनावबारे पत्रकार सम्मेलनमा कतार पूर्ण तयारीमा रहेको जानकारी दिए ।उनले भने इजरायल र इरानबीच हुने तनावबाट उत्पन्न हुने सम्भावित सबै परिदृश्यका लागि कतार पूर्णरूपमा तयार छ। हामीले यसभन्दा पहिले पनि गम्भीर चुनौतीहरू सामना गरिसकेका छौँ र विजयी भएका छौं ।प्रवक्ताले यसब

    पुरै पढ्नुहोस्
  • यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

    काठमाडौँ । हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशका पश्चिमी भागमा पश्चिमी तथा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । भारतको पश्चिम बङ्गाल आसपास बनेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज दिउँसो देशभर साधारणतया बदली हुनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्ब

    पुरै पढ्नुहोस्
  • एमाले महासचिव शंकर पोखरेल सहितका नेता कतार आउने

    दोहा : प्रवासी नेपाली मञ्च कतारले आयोजना गरेको "भेटघाट तथा अन्तरक्रिया" कार्यक्रमको लागि एमाले महासचिव शंकर पोखरेल, पोलिटब्युरो सदस्य सुजिता शाक्य सहित केन्द्रीय सदस्य घनश्याम पाण्डे कतार आउन लाग्नु भएको छ । प्रवासी नेपाली मञ्च युकेको नवौँ अधिवेशनलाई सम्बोधन गरि नेपाल फर्किने क्रममा महासचिव पोखरेल सहितका नेता कतार आउने र यहाँका प्रवासी नेपाली समुदाय सङ्ग "भेटघाट तथा अन्तरक्रिया कार्यक्रम"को आयोजना गरिएको आयोजक संस्था प्रवासी नेपाली मञ्च कताले जनाएको छ।  दोहाको सनैयाँमा रहेको फुलबारि रेस्टुरेन्टको सभाहलमा,आगामी शुक्रबार

    पुरै पढ्नुहोस्
  • गुल्मी सेवा समाज कतारद्वारा क्यान्सर पीडितलाई आर्थिक सहयोग

    दर्शन सुनारदोहा, कतार - गुल्मी सेवा समाज कतारले क्यान्सर पीडितलाई आर्थिक रकम सहयोग गरेको छ । समाजले जिल्लाको मदाने गाउपालिका वडा न: ३ सिर्सेनी निवासी ब्लड क्यान्सर कमला परियारलाई १९,३०० (उन्नाईस हजार तीन सय अक्षरुपी) सहयोग गरेको हो ।गुल्मी सेवा समाज कतारको दशौ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठकमा संस्थागत सहयोगको लागी आएको अपिललाई संस्थागत र समाजका विभिन्न ब्यक्तिहरु मार्फत आर्थिक संकलन गर्ने निर्णय गर्दै कतारी रियल पाचं सय तीन सहयोग रकम पीडितको श्रीमान ईश्वरी अर्याललाई हस्तान्तरण गरिएको थियो ।सहयोग रकम लिदै ईश्वरी अर्यालले दुखको

    पुरै पढ्नुहोस्
  • उदयपुरमा एक किशोरी र एक युवकको शव फेला

    उदयपुर - उदयपुरमा एक किशोरी र एक युवकको शव फेला परेको छ। चौण्डीगढी नगरपालिका-४ अमलचौरीमा शंकास्पद अवस्थामा किशोरी र युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी हरिहर योगीले जानकारी दिए। स्थानीय २८ वर्षीय रविन राई र सोही ठाउँकी १४ वर्षीया किशोरी मञ्जु राईको शव बुधबार बिहान गाउँमै फेला परेको हो।मञ्जुको शव अमलचौरीको सार्वजनिक बाटोमा फेला परेको र त्यसको दुई सय मिटर नजिकै रविनको शव भेटिएको प्रहरीले जनाएको छ। रविनको शव भने झुन्डिएको अवस्थामा फेला परेको हो। अहिले घटनास्थलमै रहेका चौण्डीगढी नगरपालिका–४ का वडाध्यक्

    पुरै पढ्नुहोस्
  • मेयर महतोको विशेष पहलमा नैनपुर डाबर टोल खानेपानी आयोजना सम्पन्न

    विनोद मण्डलसिराहा आषाढ ३ ।  सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ अन्तर्गत डाबर टोल र नैनपुर टोलका बासिन्दाको बहुप्रतिक्षित सपना साकार हुने भएको छ । मेयर शिवशंकर महतोको विशेष पहल र सक्रियतामा निर्माण सम्पन्न भएको नैनपुर डाबर टोल खानेपानी आयोजना अब औपचारिक रूपमा सञ्चालनमा आउन लागेको हो ।खानेपानी आयोजनाको सम्पूर्ण तयारी फास्ट ट्रयाकमार्फत छिटो गतिमा पूरा भएपछि अब एक भव्य तथा औपचारिक समारोहका बीच नेपाल सरकारका खानेपानी मन्त्री माननीय प्रदीप यादवले यसको उद्घाटन गर्ने भएका छन् । उद्घाटन कार्यक्रमको तयारी तीव्र गतिमा अघि बढिरहेको छ ।विगत ला

    पुरै पढ्नुहोस्
  • इरानमा प्रत्यक्ष प्रसारण जारी रहेकै समयमा टेलिभिजन कार्यालयमा इजरायली हवाई आक्रमण

    काठमाडौँ ।  इरानमाथि भएको सन्दिग्ध इजरायली हवाई आक्रमणका कारण इरानको सरकारी टेलिभिजनको प्रत्यक्ष प्रसारण अचानक अवरुद्ध भएको छ। आक्रमणको समयमा खिचिएको भिडियो फुटेजमा प्रत्यक्ष प्रसारण भइरहेको बेला विस्फोटको आवाज र त्यसपछिको अस्तव्यस्तताको क्षण कैद भएको छ, जसले मध्यपूर्वमा तनावलाई थप बढाएको छ।सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा इरानी सरकारी टिभीका एक समाचार बाचकले समाचार प्रस्तुत गरिरहेको देखिन्छ। अचानक, पृष्ठभूमिमा ठुलो विस्फोटको आवाज सुनिन्छ र क्यामेरा हल्लिन्छ। केही क्षणको अनिश्चिततापछि, प्रसारण काटिन्छ र स्क्रिनमा प्राविधिक गडबडीको सङ्क

    पुरै पढ्नुहोस्
  • २ वर्षमा निर्माण सक्ने भनिएको गोलबजार-गदियानी सडक ५ वर्षमा पनि बनेन

    सिरहा -  दुई वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण सुरु भएको गोलबजार(लगडी(गदियानी सडकको निर्माण कार्य झण्डै पाँच वर्ष बितिसक्दा पनि सम्पन्न भएको छैन। सिरहा नगरपालिका, अर्नमा गाउँपालिका र गोलबजार नगरपालिकालाई जोडने २८ किलोमिटर लामो यस सडक क्षेत्रका बासिन्दाका लागि वर्षौँदेखि हिलो र धुलो नियतिजस्तै बनिसकेको छ।स्थानीय जगेश्वर यादवले सडक पक्की हुने जनाउँदै उत्साहित नागरिक अचेल निरास भएको गुनासो गरे। ‘ठेकेदारले सडक छेउ खनेर त्यसै छाडेका छन् । समयमा काम सम्पन्न नगर्दा सडकको प्रयोग गर्न त पाइएको छैन नै, बर्खामा हिलो र हिउँदमा धुलो खेप्न बाध्य छ

    पुरै पढ्नुहोस्
  • युद्धका कारण ईजरायलमा फसे बिराटनगरका मेयर कोईराला फर्किने अनिश्चित

    काठमाडौं । इजरायल भ्रमणमा रहेका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला अन्य देशका जनप्रतिनिधिसहित बंकरमा आश्रय लिन बाध्य भएका छन् । इजरायलको सफल सहकारी अभ्यासको अध्ययन गर्न सात दिनअघि त्यहाँ पुगेका मेयर कोइराला इरान र इजरायल युद्ध उत्कर्षमा पुगेसँगै बंकरमा लुकेर बस्न बाध्य भएका हुन् ।आक्रमणको चेतावनी दिने साइरन बजेपछि डेढ मिनेटभित्र सुरक्षित बंकरमा पुग्नुपर्ने बाध्यतामा रहेका उनले आफू अहिलेसम्म ८-९ पटक बंकरमा छिरेको पीडादायी अनुभव सुनाएका छन् । मेयर कोइरालाले आफू राजधानी तेल अभिभबाट करिब ३० किलोमिटर टाढा रहेको ‘सेफाइम’ नामक सहरमा सुरक्षित र

    पुरै पढ्नुहोस्
  • इजिप्ट एयरद्वारा लेबनान, जोर्डन र इराकका उडानहरू रद्द

    इजिप्ट - इजिप्टको राष्ट्रिय वाहक इजिप्ट एयरले आइतबार लेबनान, जोर्डन र इराकका प्रमुख विमानस्थलहरूमा उडानहरू रद्द गर्ने घोषणा गरेको छ । सो क्षेत्रमा तनाव बढेका कारण उडानहरू रद्द भएको जनाइएको छ । उक्त क्षेत्रमा हालैका घटनाहरू र आफ्ना ग्राहकहरूको सुरक्षाको चिन्ताका कारण इजिप्ट एयरले यस क्षेत्रको अवस्था स्थिर नभएसम्म बेरुत, अम्मान, बगदाद र एर्बिल विमानस्थलहरूमा उडानहरू रद्द गर्ने घोषणा गरेको छ । इजरायल र इरान बिच हालै सैन्य तनाव बढेपछि बढेको तनावको बिचमा यो घोषणा आएको हो । जसले गर्दा धेरै क्षेत्रीय एयरलाइन्सहरूले आफ्नो सञ्चालन समायोजन

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित