बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

नेपाल मगर संघ कतारको १६ औ अधिवेशन सप्पन्न नयाँ नेतृत्वमा समिर थापा मगर

बालासुन्दरी खबर बालासुन्दरी खबर असार १४, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
नेपाल मगर संघ कतारको १६ औ अधिवेशन सप्पन्न नयाँ नेतृत्वमा समिर थापा मगर
Rampam
3D Education Lahan

रामएकवाल राम

दोहा , कतार - आर्थिक समृद्धि र राजनैतिक सशक्तीकरण सचेत मगर समुदाय निर्माण हाम्रो अभियान, मगराज सभ्यता दस्तावेजीकरण र मगराज दर्शन निर्माण भन्ने नाराका साथ नेपाल मगर संघ, शाखा कतारको १६औं अधिबेशन तथा २५ औ वार्षिक उत्सवव सप्पन्न भएको छ।

सम्पूर्ण मगरहरुको एकता अहिलेको आवस्यकता भन्ने मुल नाराका साथ सन २००० मा स्थापना भएको शाखा कतारको शुक्रबार सनैया स्थित फुलबारी रेस्टुरेन्टको सभाहलमा सम्पन्न १६ औ अधिवेशन मार्फत समिर थापा मगरको नेतृत्वमा निर्विरोध नयाँ कार्यसमिति चयन भएको हो।

कार्यसमितिका पदाधिकारीहरुमा प्रथम उपाध्यक्ष देवी कुमारी मगर ,द्वितीय उपाध्यक्ष रबिना मगर,महासचिव पाण्डप थापा मगर ,उपमहासचिव दीपक एक्चाई मगर ,सचिव मन प्रसाद राना मगर ,संगठन सचिव दुर्गा दर्लामी मगर ,कोषाध्यक्ष ओम थापा मगर ,सह कोषाध्यक्ष तुषार पुन मगर ,महिला संयोजक सीता राना मगर ,साँस्कृतिक संयोजक दान आले मगर ,भाषा तथा लिपि संयोजक  दिल रोका मगर  चयन भएका छन।

त्यस्तै सदस्यहरुमा चेत बलम्पाकी मगर,दिल मायाँ राना मगर,नारायण खपाङ्गी मगर ,सन्दिप दर्लामी मगर ,हुम बहादुर थापा मगर ,मान बहादुर घर्ती मगर ,राज आले मगर,सन्तोष,राना मगर,बिनिता थापा मगर रहेका छन।

संस्थाका अध्यक्ष रेशम आले मगरको सभापतित्व तथा नेपाली राजदुतावास कतारका प्रथम सचिव कृष्ण कुमार क्षेत्री( किर्शु क्षेत्री)को प्रमख आतिथ्यतामा  १६ औ अधिवेशन सप्पन्न भएको हो।

विधिवत रुपमा सुरुवात भएको कार्यक्रममा समाजकी प्रथम उपाध्यक्ष देवि मगरले स्वागत मन्तव्य राखेको कार्यक्रममा एनआरएनए कतार तथा दोहामा स्थापित विभिन्न वैचारिक, समाजिक, व्यवसायिक, सामुदायिक , संघ संस्थाका प्रमुख तथा प्रतिनिधि सहित समाजका अग्रज तथा बुद्धिजीवीहरुको उपस्थिति रहेको संघ कतारका महासचिव तथा कार्यक्रम संचालक समिर थापा मगरले जानकारी दिनुभयो।

03a741ff-3a10-4664-b6fa-82d7bb28359a

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]