Showing 1,021-1,030 of 1,145 items.
  • गृहमन्त्रीको राजीनामा माग्दै दलित अधिकारीकर्मीद्वारा माइतीघरमा प्रदर्शन

    काठमाडौं ।जातीय विभेदमा संलग्नलाई संरक्षण गरेर सरकारले पीडितलाई अत्याचार गरेको विरोधमा दलित अधिकारकर्मीले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। उनीहरूले घटनाको विरोधमा पत्रकार सम्मेलन गर्दै  गृहमन्त्री रमेश लेखकको राजीनामासमेत मागेका छन्। अन्तरजातीय प्रेमविवाह गरेका सर्लाहीका सत्येन्द्रकुमार रामलाई प्रहरीले तीनपटकसम्म पक्राउ गरेर थुनामा राखी यातना दिएको विषयमा उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारलगायतले दोषीमाथि कारबाही र पीडित युवकलाई न्यायका लागि माग गरेका छन् । सर्लाहीकै

    पुरै पढ्नुहोस्
  • जसपा नेपालको ४७ सदस्यीय सल्लाहकार समिति गठन

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालले ४७ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । हालै सम्पन्न कार्यकारिणी समितिको बैठकले सो समिति गठन गरेको हो।समितिमा सुमनकुमार चौधरी, नवलकिशोर यादव, सत्यनारायण मेहता, भुवनेश्वर यादव, डा.महादेवप्रसाद देव, सूर्यनारायण यादव, शितलप्रसाद यादव, विमलप्रसाद साह, डा.दिलिपकुमार यादव, सदानन्द सिंह, शारदाप्रसाद ब्रजाचार्य, सत्यनारायण मण्डल, विजयकुमार मण्डल, श्याम यादवल गायतका छन् ।त्यस्तै संगठन विभागको प्रमुखमा लालबाबु राउत र उपप्रमुखमा लाक्पा शेर्पा, अन्तराष्ट्रिय सम्बन्ध विभागको प्रमुखमा अर्जुन थापा र उपप्रमुख

    पुरै पढ्नुहोस्
  • रवि लामिछानेलाई हिरासत पठाइयो

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाइएको छ । चितवन जिल्ला अदालतमा आजबाट सुरु भएको बयान र त्यसपछिको थुनछेक बहस नसकिएपछि उनलाई प्रहरीको जिम्मा लगाइएको हो ।

    पुरै पढ्नुहोस्
  • प्रेस चौतारीको २७ औँ स्थापना दिवशको अवसरमा अनाथ बालबालिकाहरुलाई राहात सामाग्रि वितरण

    अजय मिश्र, कपिलवस्तु, माघ २२ प्रेस चौतारी नेपालको २७ औँ स्थापना दिवश कपिलवस्तुको शिवराजमा अनाथ बालबालिकाहरुलाई राहात सामाग्रि वितरण गरि मनाएको छ ।दुबै अभिभावक गुमाएका ४ दिदिबहिनीलाई सहयोग हस्तान्तरण गर्दै प्रमुख अतिथी नेकपा एमाले लुम्बनी प्रदेश कमिटि सदस्य नेत्रराज अधिकारीले अनाथ बालबालिकाहरुलाई सहयोग गर्नु प्रशंसनिय कार्य भएको बताउनुभएको छ । यस्तो मानव सेवा कार्यमा सबैजना लाग्नुपर्ने नेकपा एमाले लुम्बनी प्रदेश कमिटि सदस्य अधिकारीले जोड दिनुभयो । कार्यक्रममा अधिकारीले नगद २ हजार, वडा नं.३ वडा अध्यक्ष टेकलाल सापकोटाले नगद ५ हजार प्रर्दान गर

    पुरै पढ्नुहोस्
  • लहानमा श्रमिक अस्पताल बनाउने मेयर महेश चौधरी प्रतिवद्धता

    रामएकवाल रामदोहा , कतार - लहान नगरपालिका मेयर महेश चौधरीले लहानमा श्रमिक अस्पताल बनाउने प्रतिवद्धता व्यक्त गरेका छन।मधेश प्रदेश समन्वय परिषद कतारले सोमबार फुलबारी रेस्टुरेन्टको सभाहलमा आयोजना गरेको भेटघाट तथा सम्मान कार्यक्रममा मेयर चौधरीले श्रमिकहरूको स्वास्थ्य सेवामा राम्रो ,सुलभ एव कम खर्चमा उपचार हुने गरी श्रमिक अस्पताल खोल्ने घोषणा गर्नुभयो।कतार भ्रमणमा रहनु भएका मेयर चौधरीले लहानमा भाईरहेको किसान आन्दोलनको बारेमा बोल्दै म किसान विरोधी होइन, म पनि किसानको खेत खेतमा पानी पुगोस भन्ने चाहन्छु तर वर्षौदेखि पानी निकासा नभएको नहरलाई सिचाइको

    पुरै पढ्नुहोस्
  • जसपा नेपालको केन्द्रिय कार्यकारिणी बैठक सम्पन्न के के भए निर्णय

    काठमाडौं २१, माघ । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज सम्पन्न भएको छ । तीन दिनदेखि पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा जारी बैठक सोमबार साँझ सकिएको छ ।पूर्वी नेपालमा अहिले भइरहेको ‘नो केबलकार आन्दोलन’ माथिको सरकारी दमन तत्काल बन्द गरी वार्तामार्फत् समाधान खोज्न आग्रह गर्दै जसपा नेपालले घाइतेको उपचार र गिरफ्तार गरिएका आन्दोलनकारीलाई अबिलम्ब रिहाई गर्न सरकारसँग माग गरेको अध्यक्ष यादवको निजी सचिवालयले जनाएको छ ।किराँत–लिम्बुवानका सांस्कृतिक एवं धार्मिक आस्थाको केन्द्र पाथिभारा (मुकुम्लुङ्ग) को प्राकृतिक संरचनालाई

    पुरै पढ्नुहोस्
  • पाथिभारा केबलकार निर्माण खारेजीको माग गर्दै काठमाडौंमा धर्ना

    काठमाडौं : पाथिभारा केबलकार निर्माण कार्य बन्द गर्नु्पर्ने मागसहित स्थानीयहरू लामो समयदेखि आन्दोलन गरिरहेका छन्। मुक्कुमलुङ संरक्षण र केबलकार खारेजी संघर्ष समितिले विभिन्न ठाउँमा आन्दोलनका कार्यहरू गर्दै आएका छन्।आज उनीहरूले काठमाडौंमा धर्ना दिएका छ्न्। जल,जमिन,जंगल हाम्रो प्राण,मुन्धुमी मुक्कुमसुङबाट सशस्त्र प्रहरी फिर्ता गर,राज्य आतंक बन्द गर लगायतका नारा लेखेका प्लेकार्ड प्रदर्शन गरेर धर्ना दिएका हुन्।मुक्कुम्लुङ संरक्षण तथा केबुलकार खारेजी अन्तरदलीय संघर्ष समितिले पूर्वका नौ जिल्लामा बन्दको आह्वान समेत गरेको छ। समितिले ताप्लेजुङ,पाँचथर

    पुरै पढ्नुहोस्
  • आज वसन्त पञ्चमी, देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै

    काठमाडौं - प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका

    पुरै पढ्नुहोस्
  • नेपाली जनसम्पर्क समिती कतारद्वारा भेटघाट तथा सम्मान कार्यक्रम सप्पन्न

    रामएकवाल राम / शियाराम यादव दोहा, कतार । नेपाली जनसम्पर्क समिती कतारले लहान नगरपालिकाका जनप्रतिनिधिहरुलाई एक कार्यक्रम बिच सम्मान गरेको छ।आईतवार बेलिकी ओल्ड दरबार रेस्टुरेन्टको सभाहल आयोजना गरेको भेटघाट तथा सम्मान कार्यक्रममा कतार भ्रमणमा रहेका सिरहाको लहान नगरपालिकाका मेयर महेश चौधरी र सोही पालिकाका वाडा- १९ का वाडा अध्यक्ष कम्लुदिन राईन सहितका जनप्रतिनिधिहरुलाई सम्मान गरेकोहो।कार्यक्रममा बोल्दै मेयर  चौधरीले नेपाली राजनीतिक अवस्थाबारे आफ्नो विचार व्यक्त गर्दै हाल देशले भोगिरहेको चुनौती र सम्भावनाहरूको चर्चा गर्नुभयो। उहाँले लहान नगर

    पुरै पढ्नुहोस्
  • जसपा नेपालको कार्यकारिणी समिति बैठक थप एकदिन लम्बियो

     काठमाडौं २०, माघ । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक थप एकदिनको लागि लम्बिएको छ। पार्टी अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत कार्यसुची र एजेन्डामाथिको छलफल निर्धारित समयभित्र नटुङ्गिएकोले बैठक लम्बिएको हो। ललितपुरको बालकुमारीमा शनिबारदेखि सुरु भएको कार्यकारिणी समितिको बैठक सोमबार ११ बजे पुनः बस्ने गरि आइतबार साँझ छलफल स्थगित भएको अध्यक्ष यादवको निजी सचिवालयले जनाएको छ । आइतबारको बैठकमा पार्टी सुदृढिकरणका लागि चार महिनादेखि केन्द्रदेखि वडास्तरसम्मै जारी संगठन बिस्तार अभियानको समीक्षा भयो । क्षेत्रगत प्

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित