Showing 1,011-1,020 of 1,178 items.
  • व्यवसायिक शिक्षाले मात्रै युवाहरूलाई आत्मनिर्भर बनाउन सक्ने :- शंकर पोख्रेल

    अजय मिश्राकपिलवस्तु, फाल्गुन ७ - कपिलवस्तुको विजयनगर गाउँपालिका–१ गुगौलीमा रहेको दुधाधारी नमुना माध्यमिक विद्यालयको १५ कोठे भवन उद्घाटन गर्दै लुम्बिनी प्रदेशका संस्थापक मुख्यमंत्री शंकर पोख्रेलले वर्तमान शिक्षालाई व्यवसायिक बनाउनुपर्नेमा जोड दिएका हुन्।महासचिव पोखरेलले वर्तमान शिक्षा प्रणाली साधारण रहेको र यसलाई व्यवसायिक शिक्षामा रूपान्तरण गर्नुपर्ने बताए। उनले व्यवसायिक शिक्षाले मात्रै युवाहरूलाई आत्मनिर्भर बनाउन सक्ने उल्लेख गरे। यसका लागि पाठ्यक्रमलाई समयानुकूल परिमार्जन गर्दै व्यावहारिक सीपमा आधारित बनाउनुपर्ने धारणा राखे।त्यस अवसरमा उनले

    पुरै पढ्नुहोस्
  • सिरहा बलात्कार घटना : आरोपितहरू पक्राउ नपरेपछि रिंकुका परिवारजन डरले घरमा सुत्नै सकेको छैन

    सिरहा - सिरहाको नवराजपुर गाउँपालिका-१, भगवतीपुरकी १७ वर्षीया रिंकु सदा  गत माघ २७ गते साँझतिर शौच गर्न निस्किइन्। मुसहर बस्तीको फुसको घरमा शौचालय थिएन।साँझ ७ बजे अँध्यारो भइसकेको थियो। उनी घर छेउकै बारीतिर गइन्। तर तीन-चार घण्टासम्म फर्किनन्।रिंकुका बुबा बिजुल सदा भारतको पन्जाबमा थिए। दाइ वीरेन्द्र पनि काम गर्न भैरहवा गएका थिए। घरमा आमा सीता र भाइ धिरेन (भुला) मात्र थिए।धेरै बेरसम्म छोरी नफर्किएपछि सीता रिंकुलाई खोज्न निस्किइन्। केही समय बारीतिर खोजे पनि भेटिनन्।सोही राति करीब ३ बजे रिंकु घर आइन्। उनका कपडा च्यातिएका र धूलोमैलो लागेका

    पुरै पढ्नुहोस्
  • सिराहा सेवा समाज कतारद्वारा क्यान्सर पिडितलाई आर्थिक सहयोग

    रामएकवाल राम / शियाराम यादवदोहा , कतार :- क्यान्सर रोगबाट ग्रसित सिराहाको गोलबजार  नगरपालिका - ७ चन्द्रलालपुर चोहर्वाकी ११ वर्षीया किरण कुमारी यादवको उपचारका लागि कतारबाट थप सहयोग प्राप्त भएको छ ।कतारमा रहेका सिराहाको साझा सामाजिक संस्था सिराहा सेवा समाज कतार र रामजानकी बचत समूह कतारले संयुक्त रुपमा रु २६ हजार  ५१ रुपैयाँ पिडित यादवलाई सहयोग गरेका हुन।मङ्गलबार सिराहा जिल्ला समन्वय समिति सिराहाका सभापति दिनेश कुमार महतो,गोलबजार नगरपालिका -७ का स्थानीय जनप्रतिनिधि संस्थाका पुर्व अध्यक्ष उत्तिमलाल शाह पत्रकार ओम प्रकाश यादव , रहमु राईन स

    पुरै पढ्नुहोस्
  • जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव कतार जाँदै

    काठमाडौ - जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव कतार जाने भएका छन् । मधेश प्रदेश समन्वय परिषद् कतारले आफ्नो स्थापनाको अवसर पारेर आयोजना गरेको चौथो स्थापना दिवस तथा होली महोत्सव कार्यक्रमलाई सम्बोधन गर्न यादव कतार जान लागेको निजि सचिवालयले जनाएको छ।कतारमा रहेका मधेशका करिब ३२ वटा विभिन्न संघ संस्थाको संयुक्त सहकार्यमा परिषद्ले आफ्नो स्थापना दिवसलाई रङ्गहरूको पर्व फागु पूर्णिमासँग जोड्दै एकसाथ मनाउन लागेको कार्यक्रम अगामी फेब्रुअरी २१ तारिक शुक्रबारका दिन कतारको होम सलाल अलिमा हुने आयोजके जनाएको छ।अध्य

    पुरै पढ्नुहोस्
  • विद्यालयमा पत्रकारमाथि भएको दुर्व्यवहार प्रकरण टुंगियो, प्रधानाध्यापकले स्वीकारे गल्ती

    सिरहा , फागुन ५, लाहान – सिराहा जिल्लाको ऐतिहासिक नगर लाहानस्थित बस्तीपुर माविका प्रधानाध्यापक देवेन्द्र यादवले विद्यालयको दिउँसो खाजासम्बन्धी रिपोर्टिङ्ग गर्न गएका पत्रकार शितल शाहमाथि दुर्व्यवहार गरेको घटनामा आफ्नो गल्ती स्वीकार्दै भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिने प्रतिबद्धता जनाएका छन्।पत्रकार शाहले इलाका प्रहरी कार्यालय लहानमा प्रधानाध्यापक यादवविरुद्ध उजुरी दिएपछि विद्यालय प्रशासन, शिक्षक, पत्रकार तथा सम्बन्धित निकायबीच छलफल भएको थियो। छलफलका क्रममा प्रधानाध्यापक यादवले पत्रकार शाहसँग भएको घटनाप्रति गल्ती महसुस गर्दै पत्रकारिताको स्वतन

    पुरै पढ्नुहोस्
  • महाकुम्भमा माला बेचेर चर्चामा आएकी मोनालिसा रौतहट आउने

    रौतहट, फागुन ५ : भारतको प्रयागराज महाकुम्भ मेलामा माला बेचेर चर्चामा आएकी मोनालिसा रौतहट आउने भएकी छिन्। मौलापुरमा  फाल्गुन ११ गतेदेखि हुने  मधानी महायज्ञमा सहभागी हुन  रौतहट आउने तय भएको हो। भारतीय चलचित्रमा अनुबन्धसमेत भइससकेकी मोनालिसा पहिलो पटक नेपाल आउन लागेको बुझिएको छ।डायरी अफ मणिपुर’ फिल्मका निर्देशक सनोज मिश्रसँगै मोनालिसा मधानी महायज्ञमा आउने तय भएको मौलापुर नगरपालिकाका मेयर रिना कुमारी साहले जानकारी दिएकी हुन्। महाकुम्भ मेलाको त्रिवेणी संगममा युवती शिवको प्रतीक रुद्राक्ष बेच्थिन्।आँखाको फरक रङका कारण त्य

    पुरै पढ्नुहोस्
  • रासस सिरहाले मनाए ६४ औं वार्षिकोत्सव

    शम्भु चौधरी लहान ५ फाल्गुन :- राष्ट्रिय समाचार समिति सिरहाले आईतबार ६४ औं वार्षिकोत्सव मनाएका छन । आयोजित कार्यक्रममा जिम्मेवार पत्रकारीता र राससको भूमिका विषयमा केन्द्रित रहेर कार्यक्रम सम्पन्न भएको थियो ।मधेश प्रदेश सभा सदस्य राज कुमार गुप्ताको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । प्रमुख अतिथि गुप्ताका अनुासार संचार जगत आम जनमानसमा सबभन्दा बढी विश्वासनियताको पात्रको रुपमा देखिनछ । अब नेतालाई विश्वास गर्न छोडि सकेका छन । म आज पुर्ण विश्वासका साथ भन चाहन्छु कि कहिले काहि हामी नेताहरु पनि शंकाको भरबाट गुजरिहेको हुन्छु यसमा कुनै दुई

    पुरै पढ्नुहोस्
  • रासस सिरहाले मनाए ६४ औं वार्षिकोत्सव

    शम्भु चौधरी लहान ५ फाल्गुन :- राष्ट्रिय समाचार समिति सिरहाले आईतबार ६४ औं वार्षिकोत्सव मनाएका छन । आयोजित कार्यक्रममा जिम्मेवार पत्रकारीता र राससको भूमिका विषयमा केन्द्रित रहेर कार्यक्रम सम्पन्न भएको थियो ।मधेश प्रदेश सभा सदस्य राज कुमार गुप्ताको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । प्रमुख अतिथि गुप्ताका अनुासार संचार जगत आम जनमानसमा सबभन्दा बढी विश्वासनियताको पात्रको रुपमा देखिनछ । अब नेतालाई विश्वास गर्न छोडि सकेका छन । म आज पुर्ण विश्वासका साथ भन चाहन्छु कि कहिले काहि हामी नेताहरु पनि शंकाको भरबाट गुजरिहेको हुन्छु यसमा कुनै दुई

    पुरै पढ्नुहोस्
  • प्रतापपुर गाउँपालिका- ५ पूर्ण संस्थागत प्रसुति सेवा युक्त वडा घोषणा

    खुरसेद हजामनवलपरासी  - पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका वडा नम्बर ५   पूर्ण संस्थागत प्रसुति सेवा युक्त वडा घोषणा भएको छ  प्रतापपुर गाउँपालिका वडा नं ५ वडा  स्तरीय प्रजनन स्वास्थ्य समन्वय समितिको आयोजनामा तथा प्रतापपुर गाउँपालिका स्थानीय प्रजनन स्वास्थ्य समन्वय समिति बेलाटारीको सहयोगमा  पूर्ण संस्थागत प्रस्तुति सेवा युक्त वडा घोषणा कार्यक्रम आज सम्पन्न भएको छ।प्रतापपुर गाउँपालिका प्रमुख उमेश चन्द्र यादवले प्रतापपुर गाउँपालिका लाइ जिरो होम डेलिभरी पालिका बनाउने अभियानमा लागेको र जस अन्तर्गत प्रतापपुर गाउँपालिका

    पुरै पढ्नुहोस्
  • जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव कतार आउँदै

     तिलु शर्मा पौडेल / रामएकवाल रामदोहा, कतार : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष, पूर्वउपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव कतार आउने भएका छन् । मधेश प्रदेश समन्वय परिषद् कतारले आफ्नो स्थापनाको अवसर पारेर आयोजना गरेको चौथो स्थापना दिवस तथा होली महोत्सव कार्यक्रमलाई सम्बोधन गर्न यादव कतार आउन लागेको आयोजकले जनाएको छ।मधेश प्रदेशबाट कतारमा रहेका करिब ३२ वटा विभिन्न संघ संस्थाको संयुक्त सहकार्यमा परिषद्ले आफ्नो स्थापना दिवसलाई रङ्गहरूको पर्व फागु पूर्णिमासँग जोड्दै एकसाथ मनाउन लागेको परिषद्का अध्यक्ष नियाज शेखले बताए । कार्यक्रम

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित