बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
श्रेणी

समाचार

रिंकु सदा मृत्यु प्रकरण :वडासदस्यसहित १४ जनालाई जरिवाना र कैद सजाय वैशाख १७, २०८३

लहान । सिराहाको नवराजपुर गाउँपालिका– १, भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदायको सामूहिक बलात्कारपछि शंकास्पद मृत्युसम्बन्धी घटनामा वडा सदस्यसहित १४ जनालाई जरिवाना र कैद सजाय भएको छ । मुद्दा दर्ता भएको १३ महिना १० दिनमा सिराहा जिल्ला अदालतले १० वैशाखमा सजाय न ...

पुरै पढ्नुहोस् →
प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु वैशाख १२, २०८३

ओम प्रकाश यादव लहान, वैशाख १२ । प्रादेशिक अस्पताल लहानले स्वास्थ्य सेवाको विस्तारमा अर्को महत्वपूर्ण फड्को मारेको छ। अस्पतालमा आजदेखि विधिवत रूपमा सिटी स्क्यान (CT Scan) मेसिन जडान कार्य सुरु गरिएको छ। यससँगै अब सिरहा, सप्तरी तथा आसपासका जिल्लाका बिरामीहर ...

पुरै पढ्नुहोस् →
हरवा–चरवाको कार्यविधि सम्बन्धी दुईदिने तालिम सम्पन्न वैशाख १२, २०८३

बैशाख १० र ११ गते सुरुङ्गा नगरपालिका वडा नं. ४ को कार्यालयको आर्थिक सहयोगमा वडा नं. ४ को सभाकक्षमा जन चेतना दलित संगमद्वारा हरवा–चरवाको लगत संकलन, पहिचान तथा परिचयपत्र वितरणका लागि कार्यविधि निर्माण सम्बन्धी दुईदिने तालिम सम्पन्न भएको छ। हरवा–चरवाको लगत, ...

पुरै पढ्नुहोस् →
सिरहामा ‘उज्ज्वल भविष्य’को शुभारम्भ: किशोरकिशोरी र युवाका लागि नयाँ आशा वैशाख ११, २०८३

सिराहा,११ बैशाख ।सिराहा जिल्लामा किशोरकिशोरी तथा युवाहरूको जीवनमा सकारात्मक रूपान्तरण ल्याउने लक्ष्यसहित ‘उज्ज्वल भविष्य’ परियोजनाको औपचारिक शुभारम्भ गरिएको छ। प्लान इन्टरनेशनल नेपालको साझेदारीमा समग्र जन उत्थान केन्द्रद्वारा सिरहाको औरही र अर्नमा गाउँपाल ...

सहारा नेपालद्वारा वित्तीय साक्षरता समबन्धि प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न वैशाख ११, २०८३

रंजिता सिंह लहान। सहारा नेपालद्वारा सिरहाको लहानमा आयोजना गरेको पाँच दिने वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम बिहिवार सम्पन्न भएको छ | JOA को आर्थिक सहयोग तथा ह्याबिटयाट नेपालसंगको साझेदारीमा सहारा नेपालद्वारा कोशी र मधेश प्रदेशमा संच ...

पुरै पढ्नुहोस् →
सरकारी कार्यालयमा साताको दुई दिन बिदा सँगै अब कार्यालय समय ९ देखि ५ सम्म चैत २२, २०८२

काठमाडौं । सरकारले भोलिदेखि लागू हुनेगरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । पेट्रालियम आपूर्तीमा उत्पन्न असहजताका कारण यो निर्णय ग ...

पुरै पढ्नुहोस् →
मिर्चैयामा ‘एकरूपता’को नाममा पुस्तक व्यवसायमा सिण्डिकेटको आशंका चैत १९, २०८२

सिरहा चैत १९ । सिरहा जिल्लाको मिर्चैया नगरपालिकामा विगत केही वर्षयता पाठ्यपुस्तक छनोट प्रक्रियालाई लिएर गम्भीर प्रश्न उठ्न थालेका छन्। ‘एकरूपता’को नाममा सीमित प्रकाशनका पुस्तक मात्र अनिवार्य गरिँदा ठूलो आर्थिक चलखेल भएको आशंका अभिभावक र सरोकारवालाहरूले व्यक्त ...

पुरै पढ्नुहोस् →

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]