कृष्णनगर कपिलवस्तु, चैत्र ९कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ७ मा नेकपा एमालेको मारूफ आलम खांको अध्यक्षतामा १५ सदस्यि वडा कमिटी गठन गरिएको छ। आज नेकपा एमाले कुष्णनगर वाड्रा न० ७ सुखरामपुर गाँवमा मारुफ आलम खा कोअध्यक्षतामा प्रमुख अतिथि केन्द्रीय सल्लाहकार सदस्य पुव मन्त्री अकबाल अहमद शाह, विशिष्ट अतिथि प्रदेश कमेटी सदस्य नेत्रराज अधिकारी, अतिथि जिल्ला कमिटी सदस्य शिवप्रसाद जयसवाल, अब्दुल माबुद खान,कुष्णकुमार गुप्ता, कुष्णनगर नगर अध्यक्ष गोपाल प्यारे चन्देल नगर उपाध्यक्ष कमरेड समसुल हुदा खान लगायतको उपस्थितमा वडा कमिटी गठन ग
पुरै पढ्नुहोस्
काठमाडौ । जनता समाजवादी पार्टी नेपालमा नेपाली कांग्रेश, नेकपा एमाले, जनमत पार्टी र राप्रपाका शिर्ष नेतृत्वसहित विभिन्न पार्टीका करिब २०० बढी नेता कार्यकर्ता प्रवेश गरेका छन।लुम्बिनी प्रदेशको भैरहवामा शनिबार आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीलाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अबिर तथा फूलमालाले स्वागत गरेका छन्। विभिन्न प्रतिगामी शक्तिको षड्यन्त्रले गर्दा पार्टी टुटफुटको शिकार भएपनि लुम्बिनी प्रदेशमा जसपा नेपाल झन् बलियो भएर अघि बढ्न सफल भएको छ।जनमत पार्टीका कार्यकारिणी सदस्य एवं जनजाति आदिवासी महासंघका अध्यक्ष कैलाश गुरुङ र ज
पुरै पढ्नुहोस्
भैरहवा । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज बृहत् पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको छ । शनिबार ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ अन्तर्गत रुपन्देहीको भैरहवामा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रमलाई पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रमुख वक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।जिल्ला कार्य समिति रुपन्देहीको आयोजना रहेको वृहत् पार्टी प्रवेश कार्यक्रममा पार्टीका महासचिव एवं लुम्बिनी प्रदेश समितिका इन्चार्ज रामकुमार शर्मा विशेष वक्ता रहने छन् । लुम्बिनी प्रदेश जसपा नेपालको मधेस प्रदेशपश्चात दोस्रो राम्रो जनाधार भएको
पुरै पढ्नुहोस्
रौतहट - रौतहटको चन्द्रनिगाहपुरस्थित जनज्योति बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को प्यानलले जित हासिल गरेको छ । बुधवार सार्वजनिक भएको मत परिणाम अनुसार नेविसंघले भारी मतान्तरले विजय हासिल गरेको हो । सभापति पदमा नेविसंघका मोहम्मद नौसाद आलमले १ हजार १ सय ७४ मत प्राप्त गर्दै स्पष्ट जित निकाले । उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका दामोदर उप्रेतीले २०३ मत, भने अखिल (क्रान्तिकारी) का अजय पटेलले १७० मत प्राप्त गरे ।सचिव पदमा नेविसंघका शाहिल पुरी १ हजार १ सय २८ मत
पुरै पढ्नुहोस्
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले जनतासँग माओवादी तराई-मधेस जागरण अभियान’ आजदेखि पुनः सुरु गर्दैछ। आज दिउँसो बाराबाट अभियान सुरु गर्न लागिएका माओवादी केन्द्र मधेस प्रदेशका इन्चार्ज मातृका यादवले जानकारी दिए। अभियानमा सहभागी हुन अध्यक्ष प्रचण्डसहितका नेता आज दिउँसो बारा जाँदैछन्। अध्यक्ष अहिले चितवनमा हुनुहुन्छ नेता यादवले भने चितवनबाट उहाँ सिधै बारा आउने कार्यक्रम छ। आज राति सिम्रौनगढमा बास बस्ने र भोलि बिहानैदेखि बारामा अभियान सञ्चालन गरिने छ।फागुन १२ गते झापाको कचनकवलबाट सुरु भएको अभियान मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा,
पुरै पढ्नुहोस्
काठमाडौं ।जनमत पार्टी पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले बुझाएको स्पष्टीकरणमा सबै आरोप गलत भएको त्यसलाई प्रमाणसहित पुष्टि गर्न अध्यक्ष राउतलाई चुनौती दिएका छ। उनले आफूमाथि लगाइएको आरोप नियोजित र पूर्वाग्राही रहेको र आफ्नो राजनीति जीवन विवादमा ल्याउन र बदनाम गराउने उद्देश्यले स्पष्टीकरण सोधिएको दाबी गरेका छन् । आफूले फेसबुकमा लेखेको कुरा कुनै व्यक्ति वा पार्टीलक्षित नभएको र निजी विचार रहेको उल्लेख गरे । आफूमाथि लगाएको आर्थिक अनियमिताको विषय निराधार रहेको र त्यसको छानबिन गराई सत्यतथ्य बाहिर ल्याउन उनले
पुरै पढ्नुहोस्
राजविराज - जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको व्यवस्था समाप्त पार्न कांग्रेस-कम्युनिस्ट नै लागेको आरोप लगाएका छन् । आइतबार सप्तरीको तिरहुत गाउँपालिका-५ लोहजारामा आयोजित ‘बृहत पार्टी प्रवेश कार्यक्रम’ मा उनले यस्तो आरोप लगाएका हुन् ।मुलुक राजनीतिक रुपले गम्भिर मोडमा आएको छ, र राजनीतिक अस्थिरताको मुल जड नै कांग्रेस-कम्युनिस्ट हो’ उनले थपे, ‘४६ सालपछि अहिलेसम्म ३५ वर्षमा ३७ वटा सरकार बन्यो र त्यसमा उनीहरुकै महत्वपूर्ण भूमिका रह्यो, शेरबहादुर देउवाले स्वंयम कांग्रेस फोडेर राजालाई सहयोग गरेको थिए अनि राजाले
पुरै पढ्नुहोस्
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका दस्य सचिव निराजन बम पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिकामा आयोजित राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको कार्यक्रममा उनले पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्विर जलाएका थिए । उनलाई प्रहरीले चितवनबाट पक्राउ गरेको हो ।प्रचण्डले सिन्धुपाल्चोकमा आयोजित पार्टीको एक कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्रलाई वंश नास गर्ने ‘भाइमारा’, मूर्तिचोर र सुन तस्करीका नाइकेको संज्ञा दिएका थिए । प्रचण्डको सो अभिव्यक्तिलाई लिएर राप्
पुरै पढ्नुहोस्
काठमाडौं। नेकपा (एमाले) की सांसद तथा पूर्वमन्त्री जुलीकुमारी महतोले प्रधानमन्त्री केपी शर्मा ओलीको दुरदर्शी नेतृत्वमा आफूहरुले देखेका विकासका परीणाम सुर्यझैं स्पष्ट पारेकी छिन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।उनले भनिन्,‘जब सूर्य उदाउँछ, केही दल र व्यक्तिहरु अझै दियोको प्रकाशलाई याद गर्छन, आज हाम्रो लोकतन्त्रको सूर्य चम्किरहँदा केहीले अझै राजतन्त्रको मैनबत्तिलाई सम्झन्छन् । यो विरोधाभाष होईन र ? सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको दुरदर्शी नेतृत्वमा हामीले देखेका विकासका परीणामहरु सुर्यझैं स्पष्ट छन् । सुखी नेपा
पुरै पढ्नुहोस्
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय सचिवालय बैठक बोलाएको छ।बैठक आइतबार दिउँसो चार बजे पार्टी कार्यालय बनस्थलीमा बस्न लागेको कार्यवाहक प्रवक्ता मनिष झाले बताए।बैठकमा पार्टी गतिविधि र समसामयिक राजनीति, पार्टीको आगामी कार्यक्रम सम्बन्धी प्रस्तावित प्रतिवेदनको बारेमा छलफल गरिने उनले बताए।
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित