Showing 221-230 of 301 items.
  • प्रधानमन्त्री ओली मंगलबार सिरहा आउँदै

    सिरहा । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओली सिरहा आउने भएका छन् ।एमाले सिरहाको जिल्ला अधिवेशन उद्घाटन गर्न प्रधानमन्त्री ओली आउने कार्यक्रम तय भएको छ ।सिरहा सदरमुकामस्थित श्री सूसमोयाब क्याम्पसमा चैत २६, २७ र २८ गते जिल्ला अधिवेशन गर्न लागेको हो ।अधिवेशनको उद्घाटन गर्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली आउने तय भएको एमाले जिल्ला अध्यक्ष डा. नविन यादवले जानकारी दिए ।

    पुरै पढ्नुहोस्
  • सरकार असफल भइसक्यो, झक्झकाउनका लागि मोर्चा घोषणा भएको अध्यक्ष उपेन्द्र यादव

    काठमाडौं -  जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार सङ्ख्याले मात्रै बलियो नहुने बताएका छन्। बिहीबार (आज) सङ्घीय लोकतान्त्रिक मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै यादवले यस्तो बताएका हुन्।'सरकार सङ्ख्याले मात्रै बलियो नहुँदो रहेछ,' उनले भने, 'यो सरकार बन्ने क्रममा केही आश्वासन, प्रतिबद्धताहरू गरिएका थिए। संविधान संशोधन, राजनीतिक स्थिरता दिएर मुलुकलाई अगाडि बढाउने, आर्थिक सुधार गर्ने भनिएको थियो। तर, झन्डै ९ महिना बितिसक्दा पनि न संविधान संशोधन, न अरु केही। संविधान संशोधन गर्छु भनेर आएको प्रधानमन्त्रीले ०८७ मा मा

    पुरै पढ्नुहोस्
  • जसपा नेपाल सखुवान्नकारकटी गाउँपालिका अध्यक्षमा : युवा नेता नागेन्द्र कुमार

    लहान। जनता समाजवादी पार्टी नेपाल सखुवान्नकारकट्टी गाउँपालिकाको गाउँ अधिवेशनले नागेन्द्र कुमार यादवलाई अध्यक्षमा चयन गर्दै ३७ सदस्यी नयाँ कार्यसमिति गठन भएको छ।सते लाल यादवको अध्यक्षतामा बुधबार आयोजित गाउँअधिवनेशनले उपाध्यक्षद्धवयमा यदुनन्दन यादव, प्रमोद कुमार यादव,सचिव राम कुमार मण्डल,उपसचिवद्धवय अजय कुमार दास, राम नारायण यादव र कोषाध्यक्ष सिला देवी राम रहेको मतदान अधिकृत भोगेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो।जसपा नेपालका केन्द्रीय कार्यकारणी समिति सदस्य तथा मधेश प्रदेश सभा सदस्य राजु गुप्ता उपस्थितिमा नयाँ कार्य समिति गठन भएको हो। सो का

    पुरै पढ्नुहोस्
  • प्रमुख प्रशासकीय अधिकृत छेक्न बालेनले उतारे नगर प्रहरी

    काठमाडौं- प्रमुख प्रशासकीय अधिकृत सन्तोष गुरागाईंलाई हाजिर हुन नदिन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले कमलादीस्थित कार्यालयमा नगर प्रहरी उतारेका छन् ।तीन महिनापछि हाजिर हुन आउन लागेका उनलाई कुनै हालतमा छेक्ने योजनासहित बालेनले नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको ठूलो टोली पार्किङ एरियाको गेटमा तैनाथ गरेका हुन् ।

    पुरै पढ्नुहोस्
  • तीनकुने घटनामा न्यायिक छानबिन आयोग गठन गर्न जसपा नेपालको माग

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले  कुनै पनि बहानामा हिंसात्मक गतिविधि स्वीकार गर्न नसकिने बताएको छ ।  काठमाडौँको कोटेश्वर, जडिबुटी र तिनकुने लगायतका स्थानहरूमा भएको लुटपाट तोडफोड, आगजनी, हिंसा र हत्याका सम्बन्धमा अधिकार सम्पन्न उच्च स्तरीय न्यायिक छानबिन तथा जाँचबुझ आयोग गठन गरी छानबिन तथा अनुसन्धान गर्नुपर्ने पार्टीले माग गरेको हो ।प्रवक्ता मनिष कुमार सुमनले शनिबार विज्ञप्ति जारी गर्दै घटनामा संलग्न रहेका दोषी वा जिम्मेवार व्यक्तिहरूलाई कानुन बमोजिम दण्ड सजाय दिलाउनु पर्दछ । पार्टीले मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्द

    पुरै पढ्नुहोस्
  • राजावादी समूहले एकीकृत समाजवादीको कार्यालयमा तोडफोड

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड भएको छ । राजावादी समूहले तीनकुने क्षेत्रमा गरेको प्रदर्शन उग्र बन्दै जाँदा आलोकनगरमार रहेको एकीकृत समाजवादीको कार्यालयमा तोडफोड भएको छ । तोडफोडबाट कार्यालयका शिसाहरु फुटेका छन् । यस्तै कार्यालय नजिकै प्रदर्शनकारीले टायर बालेर प्रदर्शन गरिरहेका छ्न ।

    पुरै पढ्नुहोस्
  • तीनकुनेमा राजावादी र प्रहरीबिच झडप, स्थानीयको घर तोडफोड

    काठमाडौं । तीनकुने क्षेत्रमा राजावादी र प्रहरीबिच झडप भएको छ।प्रदर्शनकारीले ढुंगा प्रहार गरेपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ। प्रदर्शनकारीले स्थानीयको घरमा समेत तोडफोड गरेपछि अवस्था तनावग्रस्त बनेको छ।

    पुरै पढ्नुहोस्
  • समाजवादी मोर्चाको प्रदर्शनः प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी

    काठमाडौं। प्रमुख प्रतिपक्षी दल (नेकपा (माओवादी केन्द्र) सहितको समाजवादी मोर्चाले आयोजना गरेको बृहत जनप्रदर्शनमा सहभागी हुन विभिन्न ठाउँबाट र्‍यालीहरु अगाडि बढिरहेको छ । समाजवादी मोर्चाको लागि काठमाडौंको भृकुटीमण्डमा प्रदर्शनस्थल तोकिएको छ ।उनीहरुले ‘गणतन्त्रविरोधी होसियार, शिक्षकहरुको माग पूरा गर, बढ्दो महँगी नियन्त्रण गर, भ्रष्टाचारीलाई कारबाही गर, भ्रष्टाचारीको संरक्षक सरकार मुर्दावाद, केपी तेरो पाराले, दुःख पायो साह्राले, कुलमान घिसिङको बर्खास्ती निर्णय फिर्ता गर’ लगायतका नाराबाजी गर्दै अगाडि बढिरहेका छन् ।

    पुरै पढ्नुहोस्
  • गाँउपालिका अध्यक्ष यादवमाथि झुठा मुदा रिहाईको माग जिल्ला अध्यक्ष यादव

    सिरहा । जनता समाजवादी पार्टी (जसपा) नेपालका जिल्ला अध्यक्ष अशोक कुमार यादवले औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादवलाई झुठा मुद्दामा फँसाएको बताएका छन् । आईतबार जिल्ला प्रशासन कार्यालय सिरहा पुगेका अध्यक्ष यादवसहितको टोलीले गाँपा अध्यक्ष यादवलाई राजनीतिक षडयन्त्रमा पारी झुठा मुद्दा लगाएर पक्राउ गरिएको भन्दै रिहाईको माग गरिएको छ । गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्व वडाध्यक्ष दिलिप यादवसहित अन्य केही व्यक्तिहरुलाई पूर्वाग्रह रुपमा छुवाछुतको मुद्दा लगाई पक्राउ गरिएकोप्रति दुःख व्यक्त गर्दै यथाशिघ्र रिहाईको माग गरे । यादवलाई झुठा मुद्दामा

    पुरै पढ्नुहोस्
  • अवधी पत्रकार संघमा अजय मिश्र सहित २ जना मनोनीत

    बृजेश यादवकपिलवस्तु - अवधी पत्रकार संघ नेपाल कपिलवस्तु शाखाको सदस्यता मनेनित गरीएको छ ।अवधी पत्रकार संघ नेपाल कपिलवस्तुको शनिवार बसेको बैठकको निर्णयले जिल्ला र्काय समितिको सदस्यमा अजय मिश्र र  सुमित्रा मुराउलाई मनोनित गरेको संघका अध्यक्ष मनिष कुमार गुप्ताले जानकारी दिनुभयो ।अजय मिश्र र  सुमित्रा मुराउलाई संघभित्र सक्रिय भूमिका निर्वाह गर्ने अवसर प्रदान गरीएको र मनोनीत सदस्यहरूले अवधी भाषा, पत्रकारिता, तथा समाजको हक हितमा काम गर्ने जिम्मेवारी वहन गर्ने संघका अध्यक्ष मनिष कुमार गुप्ताले बताउनुभो ।मनोनित सदस्यहरुलाई अवधी पत्रकार संघ नेपा

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित