Showing 151-160 of 301 items.
  • मेयर नवीन यादवको अभिव्यक्ति प्रति पत्रकार महासंघ सिराहाको आपत्ति

    लहान - सिरहा नगरपालिका नगरप्रमुख डा. नविन यादवद्वारा सिरहाका सञ्चारकर्मीहरुप्रति दिइएको धम्कीपूर्ण अभिव्यक्ति प्रति नेपाल पत्रकार महासंघ सिराहाले आपत्ति जनाएका छन।सोमवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिरहा नगरपालिकामा विभिन्न फाईलहरुमाथी गरेको छानविनसँग सम्बन्धित समाचार सम्प्रेषण गर्नु सञ्चारकर्मीको पेशागत दायित्व हो, जसलाई रोक्न खोज्नु प्रेस स्वतन्त्रताको गम्भीर उल्लङ्घन हो।मेयर यादवले समाचार लेख्ने सञ्चारमाध्यम र पत्रकारहरुलाई समेत चेतावनी दिँदै कार्यवाहीको धम्की दिनु लोकतान्त्रिक मूल्यमान्यताको अपमान भएको संघ सिराहाका अध्यक्ष मनो

    पुरै पढ्नुहोस्
  • नवराजपुरका तत्कालीन गाउँपालिका अध्यक्ष यादवसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौँ। सिरहाको तत्कालीन नवराजपुर गाउँपालिका अध्यक्ष विश्व मोहनप्रसाद यादवसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाकाअनुसार आर्थिक वर्ष २०७६/७७ मा गाउँ कार्यपालिकाको कार्यालय, नवराजपुर, सिरहाको प्रशासकीय भवन निर्माण गर्न तयार गरेको डिपीआर बमोजिम गाउँपालिकाको उक्त भवनको लागत अनुमान ६ करोड १८ लाख ६८ हजार ७६४ रुपियाँ यकिन भएको अवस्थामा बदनियतपूर्वक स्रोतको सुनिश्चितता र वार्षिक योजनासमेत स्वीकृत नगरी भवन निर्माणको डिपीआरलाई खण्डीकरण गरी ३७ लाख ७५ हजार ४३६

    पुरै पढ्नुहोस्
  • उपेन्द्र यादव बुधबार मलेसिया जाँदै

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव मलेसिया जाने भएका छन् । आगामी जुन १ तारिखका दिन क्वालालम्पुरस्थित होटल ग्रयान्ड कन्टिनेन्टलमा आयोजना गरिएको मलेसियामा रहेका नेपाली श्रमिकहरुसँगको अन्तरक्रिया कार्यक्रमको प्रमुख वक्ताको रुपमा सहभागी हुन अध्यक्ष यादव भोलि (बुधबार) मलेसिया जान लागेका हुन् ।प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार पार्टीको प्रवास सङ्गठन नेपाली समाज मलेसियाद्वारा आयोजित उक्त कार्यक्रममा अध्यक्ष यादवसँगै पार्टीका कार्यकारिणी समिति सदस्य एवं मधेस प्रदेश सभा सदस्य राजकुमार गुप्ता (राजु), पार्टीको अन्

    पुरै पढ्नुहोस्
  • सिराहा नगरपालिका विरुद्ध समाचार लेख्ने पत्रकारलाई मेयरको धम्की

    सिरहा -  सिरहा नगरपालिकाका मेयर नवीनकुमार यादवले आफूविरुद्ध समाचार लेख्ने पत्रकारले भयानक परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । मेयर यादवले मंगलबार एक भिडियो सन्देश जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयको टोलीले सोमबार नगरपालिकामा छापा मारेको थियो । अख्तियार स्रोतका अनुसार नगरपालिकाबाट राजस्व संकलन, पोखरी ठेक्का, लेखा परीक्षण प्रतिवेदनलगायत कागजात नियन्त्रणमा लिइएको छ ।अख्तियार बर्दिबासका सूचना अधिकारी तुलसीराम पौडेलले नै पुष्टि गरेपछि सञ्चारमाध्यमले यसबारे समाचा

    पुरै पढ्नुहोस्
  • प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीको नारा, गृह मन्त्रीको राजीनामा माग

    काठमाडौँ । प्रतिपक्षी दलका सांसदहरूले माग तस्करलाई कारबाही गरिनुपर्ने माग गर्दै संसदमा नारा लगाएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले कांग्रेस सांसद श्याम घिमिरेलाई सत्ता पक्षको तर्फबाट बोल्न समय दिएसँगै विपक्षी सांसदहरूले ‘मानव तस्करलाई कारबाही गर’ भन्दै  नाराबाजी गरेका हुन् ।यसअघि  विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति नबन्दासम्म सदन चल्न नदिने बताएका थिए । प्रतिनिधिसभाको बैठक सुरु हुने बित्तिकै विपक्षी सांसदहरूले उठेर विरोध जन

    पुरै पढ्नुहोस्
  • समाजवादी प्रेस संगठनको नेतृत्व असंक्ष्म भन्दै पर्साका करिब दुई दर्जनले दिए राजीनामा

    वीरगंज - नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) नजिक रहेका समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सल्लाहकार एवं निवर्तमान प्रचार विभाग सदस्य राघव साह सहित संगठन पर्साका निवर्तमान अध्यक्ष आशमहम्मद मियाँको समुहले संगठनको साधारण सदस्य समेत नरहने गरी सोमबार राजीनामा गरेको छ । संगठनमा हैकमबादी, चापलुसी बढदै गएकोले राजीनामा दिईएको बताईएको छ । संगठन पर्सामा संगठनका संस्थापक केन्द्रिय अध्यक्ष शम्भु श्रेष्ठकै पालादेखि बिवाद हुदै दुई गुटमा बिभाजित भएको थियो । करिब दुई वर्ष देखि पर्सा संगठनमा बिवाद र गुट उपगुट भए पछि नेतृत्वकर्ताले वास्तै नगरी थप झगडा

    पुरै पढ्नुहोस्
  • भिजिट भिसा प्रकरण:गृहमन्त्री निर्दोष रहेको कांग्रेसको दाबी

    काठमाडौँ । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक निर्दोष रहेको दाबी गरेको छ । सोमबार बसेको पदाधिकारी बैठकले लेखक अनियमिततामा संलग्न नभएको निष्कर्ष निकालेको प्रवक्ता प्रकाश शरण महतले जानकारी दिए । बैठकपछि उनले भने, ‘उहाँ संलग्न हुनुहुन्न भन्ने कुरामा हामी विश्वस्त छौँ । जो संलग्न छन् तिनलाई कारबाही हुनुपर्छ ।’आजै बसेको माओवादी बैठकले भने लेखकले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको छ । यस्तै प्रतिपक्षी दलहरूले मंगलबारको प्रतिनिधिसभा बैठक अवरुद्धको तयारी गरेका छन् । 

    पुरै पढ्नुहोस्
  • रास्वपाद्वारा गृहमन्त्री लेखकको राजीनामा माग

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसामार्फत मानव तस्करीमा संलग्न रहेको आरोप लागेका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ ।रास्वपाको शनिबार सचिवालयल बैठकले विगतमा सांसद रमेश लेखकले नै सदनमा ‘प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनुपर्छ’ भनेर विभिन्न दृष्टान्त सम्झाएको प्रसंग स्मरण गराउँदै यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा दिएर यस विषयमा निष्पक्ष अनुसन्धानलाई सघाउन माग गरेको हो ।बैठकले पार्टी सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको हकमा सर्वोच्च अदालतले तुलसीपुर उच्च अदालतको फैसलालाई सदर गर्ने आ

    पुरै पढ्नुहोस्
  • नवराजपुर शिक्षक नियुक्ति प्रकरण: जनप्रतिनिधि, कर्मचारी र समिति अध्यक्षकै संलग्नता

    सिरहा - सिरहाको नवराजपुर गाउँपालिकामा शिक्षक नियुक्ति प्रक्रियामा व्यापक आर्थिक अनियमितता भएको खुलासा भएको छ।गाउँपालिका अध्यक्ष, शिक्षा इकाईका कर्मचारी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको मिलेमतोमा प्रति शिक्षक ५ लाखदेखि ८ लाख रुपैयाँसम्म असुल गरी नियुक्ति प्रक्रिया अगाडि बढाइएको र परीक्षाको अघिल्लो रात नै प्रश्न पत्र बाहिरिएको प्रमाणहरू फेला परेका छन्।नवराजपुर गाउँपालिका–४ स्थित श्री जनता नमूना (प्राविधिक धार) माध्यमिक विद्यालयले गत असार १६ गते ९ जना र चैत ५ गते ३ जना गरी कुल १२ शिक्षक पदपूर्तिका लागि सूचना प्रकाशित गरेको थियो। ज

    पुरै पढ्नुहोस्
  • राजेन्द्र महतो कतार आउदै

    रामएकवाल रामदोहा :- राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री राजेन्द्र महतो कतार आउने भएका छन।अमेरिकाबाट नेपाल फ्रकिने क्रममा कतारमा बसोबास गर्ने नेपाली ( मधेशी) श्रमिकहरुसङ्ग भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा गर्ने मधेसी एकता समाज कतारका अध्यक्ष शिवकुमार महतोले जानकारी दिए।मधेशी एकता समाज कतारको आयोजनामा अगामी जुन ६ तारिख मुनताजा पार्क नजिकै रहेको गोर्खाली रेस्टुरेन्टको सभाहलमा दिउँसो १ बजे देखी कार्यक्रम हुने समाजका अध्यक्ष शिवकुमार महतोले जानकारी दिए।

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित