Showing 81-90 of 405 items.
  • नागरिकहरुलाई अत्यावश्यकबाहेक बाहिर ननिस्कन कतार सरकारको निर्देशन

    दोहा । कतारले आपतकालीन सूचना जारी गर्दै अत्यावश्यक काम नभई बाहिर स्थानीय नागरिक र आप्रवासी कामदारलाई आग्रह गरेको छ ।  कतारले सरकारले आफ्नो बासस्थानमै रहन अनुरोध गरेको हो । कतारमा ४ लाख नेपाली कार्यरत छन् । त्यसअघि कतारले आफ्नो आन्तरिक सुरक्षा स्तरमा हालसम्म कुनै पनि प्रकारको चिन्ताजनक संकेत नदेखिएको स्पष्ट पारेको थियो । इजरायल र अमेरिकाले इरानमा आक्रमण गरेपछि कतार सरकारले शनिबार दिउँसो विज्ञप्ति सार्वजनिक गर्दै आफ्नो सुरक्षा अवस्था अवस्था पूर्ण रूपमा स्थिर र सुरक्षित रहेको जनाएको हो ।  सुरक्षा निकायहरूले चौबीसै घण्टा

    पुरै पढ्नुहोस्
  • उपेन्द्र यादवको दाबी - निर्णायक शक्ति मधेशले नै अब देशको भविश्य तय गर्छ

    सप्तरी १६, फाल्गुन। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्णायक भूमिकामा रहेको शक्ति मधेशले नै अब देशको भबिष्य तय गर्ने दाबी गरेका छन्। सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका अध्यक्ष यादवले शनिबार घरदैलोको क्रममा आममतदातालाई सम्बोधन गर्दै राज्यले विगत झै मधेशलाई उपेक्षा गरेर समृद्ध मुलुक बन्नै नसक्ने दाबी गरे। 'मधेश केवल भौगोलिक क्षेत्र होइन, यो स्वाभिमान र अधिकारको ज्वलन्त आवाज हो,- अध्यक्ष यादवले भने,- अबको निर्णायक शक्ति मधेश हो, र देशको भविष्य पनि मधेशले नै तय गर्नेछ।' मधेशको आन

    पुरै पढ्नुहोस्
  • सप्तरी–३ मा : मधेश जनविद्रोहका नायक उपेन्द्र यादवको लहर

    सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ यतिबेला राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु बनेको छ। मधेश जनविद्रोहका अगुवा तथा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारीले यो क्षेत्र केवल स्थानीय प्रतिस्पर्धामा सीमित नरही राष्ट्रिय शक्ति सन्तुलनको मैदानमा रूपान्तरण भएको छ। संघीयता, पहिचान र अधिकारको एजेन्डासँग जोडिएको उनको राजनीतिक छविले सप्तरी–३ लाई प्रतीकात्मक र रणनीतिक दुवै दृष्टिले महत्त्वपूर्ण बनाएको छ। जनविद्रोहको विरासत र भावनात्मक तरंग मधेश जनविद्रोह केवल आन्दोलन थिएन, त्यो अधिकार र आत्मसम्मानको घोषणापत्र थियो। सो आन्दोल

    पुरै पढ्नुहोस्
  • नेपाली जनसम्पर्क समिति कतारले आन्तरिक भेटघाट तथा ईफ्तार कार्यक्रम गर्ने

    रामएकवाल राम दोहा, कतार । नेपाली जनसम्पर्क समिति कतारले अगामी शुक्रबार आन्तरिक भेटघाट तथा ईफ्तार कार्यक्रम गर्ने भएको छ। ईस्लाम धर्मावलम्बीहरुको पवित्र महीना रमजान तथा नजिकै आउँदै गरेको राष्ट्रिय पर्व ईद-उल-फित्रको पावन अवसरमा इफ्तार कार्यक्रमको आयोजना गर्न लागेका हुन। धार्मिक तथा सामाजिक सद्धभाव लागी सबै धर्म समुदायको चाड पर्वहरूलाइ मिलेर मनाउनु पर्छ भन्ने उदेश्य अनुरूप अन्य चाडपर्व संगै मुस्लिम समुदायको पवित्र महीना रमजानको रोजा राख्ने वर्तालुहरूको लागी इफतार कार्यक्रमको आयोजना गर्न लागेको समिती कतारका कार्यवाहक सभापति ठाकुर कुमार परियारले

    पुरै पढ्नुहोस्
  • मतपेटिका मतगणना स्थलसम्म पुर्याउने जिम्मा नेपाली सेनालाई

    काठमाडौँ । यसपालि मतदानपछि मतपत्रलाई गणनास्थलसम्म पुर्‍याउने सुरक्षा जिम्मा नेपाली सेनाले पाएको छ । विगतमा मतपत्र ढुवानीको सुरक्षामा प्रहरी र सशस्त्र प्रहरीलाई मात्र परिचालन गरिन्थ्यो । यसपालि ‘असामान्य परिस्थिति’ मा निर्वाचन हुँदै गरेको भन्दै सुरक्षामा सेनाको उपस्थिति र भूमिकालाई बढाइएको निर्वाचन आयोग र गृह मन्त्रालयले जनाएका छन् ।  अगामी २१ फागुनमा हुने निर्वाचनका लागि सुरक्षा संयन्त्रहरू सक्रिय भइसकेका छन् । केन्द्रीय सुरक्षा समितिबाट पारित ‘निर्वाचन एकीकृत सुरक्षा कार्ययोजना–२०८२’ अनुसार सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रि

    पुरै पढ्नुहोस्
  • प्रतिनिधि सभा सदस्यको उम्मेदवारलाई हरवा चरवाले बुझाए स्मरण पत्र

    सप्तरी ।अगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य उम्मेदवारहरुलाई हरूवा चरवाले स्मरण पत्र बुझाएका छन। मङ्गलबार सप्तरीको सुरुङ्गा नगरपालिका -४ मा अवस्थित  जन चेतना दलित संगमको सभाहलमा जिल्ला मुक्त हरवा चरवा अधिकार सप्तरीको आयोजनामा जिल्लाको निर्वाचन क्षेत्र नं.४ को प्रतिनिधी सभासदस्यको उम्मेदवारहरु संग अन्तकृया बैठक गरी स्मरण पत्र बुझाएका छन । नेपालमा २०७९ श्रावण २ गते हरवा चरवा लगायत दास प्रथाको अन्त्य भइसकेको औपचारिक घोषणा भए तापनि तराई–मधेशका हरवा–चरवा समुदाय आज पनि व्यवहारतः बधुवा श्रम, भूमिहीनता, अशिक्षा, गरिबी, साहु–महाजनको ऋणको

    पुरै पढ्नुहोस्
  • उपेन्द्र यादवले आज भैरहवाको मर्चवारमा चुनावी सभालाई सम्बोधन गर्ने

    काठमाडौँ ११, फाल्गुन । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव भैरहवा प्रस्थान गरेका छन्। सोमबार बिहान ८ बजे यति एयरलाइन्सको विमानबाट उनी भैरहवा तर्फ प्रस्थान गरेको अध्यक्ष यादवको सचिवालयले जनाएको छ।भैरहवाको मर्चवारस्थित पर्सहवा बजारमा आयोजित चुनावी सभालाई प्रमुख वक्ताको रुपमा उनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। रुपन्देही निर्वाचन क्षेत्र न. ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार एवं जसपा नेपालका नेता सर्वेन्द्रनाथ शुक्लाको क्षेत्र मर्चवारमा चुनावी सभा आयोजना गरिएको छ। पार्टीका वरिष्ठ नेता एवं पूर्वमन्त्री सर्वेन्द्र नाथ श

    पुरै पढ्नुहोस्
  • मधेश प्रदेश समन्वय परिषद कतारको वृहत् ईफ्तार कार्यक्रम सम्पन्न

    रामएकवाल राम दोहा, कतार।  मधेश प्रदेश समन्वय परिषद कतारद्वारा वृहत् ईफ्तार कार्यक्रम सम्पन्न भएको छ।ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अवसर पारेर परिषद कतारले वृहत् ईफ्तार कार्यक्रम सप्पन्न गरेको हो। शुक्रबार साँझ दोहाको गोर्खाली रेस्टुरेन्टको सभाहलमा परिषद कतारका अध्यक्ष मोहम्मद कलाम हुसेन खानको सभापतित्वमा तथा एनआरएनए एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीको प्रमुख आतिथ्यतामा एव दोहामा स्थापित विभिन्न संस्था संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु तथा मुस्लिम समुदायका ( रोजा) उपासना बस्ने वर्तालुहरुको बाक्लो उपस्थिति रहेको थियो।&nb

    पुरै पढ्नुहोस्
  • मधेश युवा संघ कतारद्वारा महोत्तरीमा आर्थिक सहयोग

    रामएकवाल राम दोहा, कतार । कतारमा कार्यरत मधेश प्रदेश प्रदेशका युवाहरुले स्थापना गरेको मधेश युवा संघ कतारले महोत्तरीमा आर्थिक सहयोग गरेका छन। बुधबार जिल्लाको लोहरपटी नगरपालिका -९ फुलबरीयाका जोगि पासवानलाई स्वस्थ्य उपचारमा थप सहयोग होस भनेर समाजसेवी बिरेन्द्र पासवानको पहलमा रू. १५१०५/ आर्थिक सहयोग गरेका छन। रकम हस्ताक्षरमा समाजिक अभियनता ब्रहमदेव पासवान,बिश्वनाथ पासवान,रबिन्द्र पासवान,शिव पासवान,बिरेन्द्र पासमान,अरूण साह, संस्थाका कोषाध्यक्ष राम सजन साह लगायतको उपस्थितिमा सो रक्म हस्तान्तरण गरेको संस्थाका अध्यक्ष श्री प्रताप साहले जानकारी ग

    पुरै पढ्नुहोस्
  • मध्यपुर्वमा बुधबार देखि रमदान सुरु हुँदै

    रामएकवाल राम दोहा , कतार । मध्यपुर्वको देश कतारमा यस वर्ष इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना ‘रमादान’ को पहिलो दिन भोलि फेब्रवरी १८ तारिख बुधबार देखी सुरु हुने भएको छ। कतारको ईस्लामिक मामिला मन्त्रालयमा अनुसार आज अर्ध चन्द्रमा देखिएका कारण भोलि बाट रमादान सुरु हुने बताएको छ। रमजान इस्लामिक क्यालेण्ड अन्तर्गतको एक महिना हो।यही महिनामा धार्मिक ग्रन्थ कुरआन अवतरण भएकाले यो महिनालाई सबैभन्दा पवित्र महिनाको रुपमा मानिन्छ ।इस्लामिक पात्रोका अनुसार हिजरी संवतको नवौं महिनालाई रमजानका रुपमा लिइन्छ । एक महिनासम्म चल्ने रमजानमा इस्लाम धर्मावलम्बीहरुल

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित