रौतहट । गौर घटनालाई अतिरंजित गर्ने प्रयास भएको भन्दै रौतहटको सदरमुकाम गौरमा सर्वदलिय संघर्ष समितिले आज बृहत शक्ति प्रदर्शन गरेको छ ।जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव लगाएत अन्य दलका निर्दोष मधेशी नेतामाथि सरकारले लगाएको मुद्दा खारेज गर्नुपर्ने, गौर घटना सन्दर्भमा विभिन्न निकायले छानबिन गरी तयार पारेको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, वास्तवीक दोषी आजपा अध्यक्ष प्रभु साहलाई कार्यवाही गर्नुपर्ने माग राख्दै सर्वदलीय सर्वपक्षीय संघर्ष समिति रौतहटले आज शक्ति प्रदर्शन गरेको हो।गौर घटना राजनीतिक घटना भएपनि राजनीतिक प्रतिशोध साध्ने नियतले सरक
पुरै पढ्नुहोस्
ललितपुर। इन्ट्रा फाउन्डेसनले आयोजना गरेको मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स सिजन–२ को ग्राण्ड फिनाले ललितपुरको सनराइज सम्मेलन केन्द्र, गोदावरीमा सम्पन्न भएको छ। फिनालेमा प्रथम गुरुङ मेरो भ्वाइस युनिभर्सका विजेता बनेका छन् भने रिस्ता गुरुङ मेरो डान्स युनिभर्सकी विजेता घोषित भएकी छन्।विजेताले नगद रु १ करोड, रु २५ लाख बराबरको जीवन बिमा, हवाई टिकट र अन्य पुरस्कार प्राप्त गरेका छन्।मेरो डान्स युनिभर्सका फस्ट रनरअप अमृता राई, सेकेन्ड रनरअप सीतु महर्जन, थर्ड रनरअप सुरज सिंजाली मगर, फोर्थ रनरअप सुशना कोइराला र फिफ्थ रनरअप साजन पाख्रिन तामाङ रह
पुरै पढ्नुहोस्
रामएकवाल रामदोहा - नेपाली नारीहरुले मनाउने पृथक पर्व हरितालिका तीज नेपालमा जस्तै विश्वभर छरिएर रहेका नेपाली चेलीहरुले नारी बेदनाका गीत संगीतका साथ रमाइलो गरी दर खाएर कतारमा पनि धुमधामसँग मनाएका छन।नेपाली महिला समाज कतारद्वारा आयोजित रमाईलो तीज सचेतना तथा विविध सांस्कृतिक कार्यक्रम गरी भव्यताका साथ सम्पन्न भएको छ ।शुक्रबार नाज्मामा अवस्थित होटेल होलिडे विलाको सभाहलमा संस्थाकी अध्यक्ष माया केसीको सभापतित्वमा तथा नेपाली राजदुतावास कतारका राजदूत महामहिम रमेशचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सप्पन्न कार्यक्रममा आईसीसी, एनसिसीका पदाधिकारीहरु लगायत कता
पुरै पढ्नुहोस्
काठमाडौं - १९ वर्षअघिको गौर हत्याकाण्ड छानबिन अघि बढाउन सर्वोच्च अदालतले दिएको परमादेशबाट नआत्तिन जनता समाजवादी पार्टी (जसपा), नेपालले आफ्ना नेता-कार्यकर्तालाई अपिल गरेको छ। १९ वर्षअघि अर्थात् २०६३ चैत ७ गते गौरमा २७ जनाको हत्या गरिएको घटना अनुसन्धान अघि बढाउने सर्वोच्चले यही भदौ २यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै जसपाले बुधबार विज्ञप्ति जारी गरी आदेश वा अदालतविरुद्ध कुनै क्रियाकलाप वा गतिविधि नगर्न, नगराउन आफ्ना नेता-कार्यकर्तालाई आग्रह गरेको हो। ‘२०६३ सालको त्यो दु:खद घटनाको सम्बन्धमा तत्कालीन सरकारले नै
पुरै पढ्नुहोस्
काठमाडौं - प्रधानमन्त्री केपी ओलीले विपक्षीहरुलाई तर्साउने र विपक्षीका कमजोरीमा सौदावाजी गर्ने खेलमा माहिर खेलाडी मानिन्छन् । उनले अहिले उपसभामुख हटाउने प्रस्तावको तयारी गर्दा उपेन्द्र र रन्जितामाथी तरवार देखाउन खोजेका छन् । रन्ञितामाथी घुस डिल गरेको अडियो अख्तियारमा रहेको र त्यसमार्फत कारवाहीबाट जोगाउने शर्तमा आफनो योजनामा उभ्याउन चाहिरहेका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई भने सर्वाेच्च अदालतले गौर हत्याकाण्ड फेरि छानबिन गरी कारवाही प्रक्रिया अगाडी बढाउन दिएको परमादेशलाई हतियार बनाउन चाहिरहेका छन
पुरै पढ्नुहोस्
काठमाडौं - जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले गौर घटनाको पुनः अनुसन्धान गरे आफूले निष्पक्ष सहयोग गर्ने बताएका छन्।१८ वर्षअघिको बहुचर्चित गौर नरसंहारको छानबिन अघि बढाउन भन्दै सर्वोच्च अदालतले सोमबार परमादेश दिएको थियो। गौर नरसंहारका घाइतेमध्येका एक त्रिभुवन साह लगायतले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइपछि सर्वोच्चले यो फैसला गरेको हो। यादवले अदालतलाई आफूहरुले सम्मान गर्ने भन्दै घटना भएको बेलामा पनि सरकारले अनुसन्धान गरी तथ्य बाहिर ल्याइसकेको दाबी गरे। न्यायिक जाँचबुझ आयोगका साथै मानव अधिकार आयोग, राष्ट्रसंघीय
पुरै पढ्नुहोस्
काठमाडौँ । निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता गरेको छ ।दल दर्ताका लागि आएका २७ राजनीतिक दलमध्ये कानुनी रित पूरा भएका २६ दललाई आयोगको सोमबारको निर्णयअनुसार दर्ता गरिएको सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । उनका अनुसार नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम उपनिर्वाचनका लागि दल दर्ता गरिएको हो ।आयोगले सबैभन्दा पहिले मङ्गोल नेशनल अर्गनाइजेशन दर्ता हुन आएको जनाएको छ । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका लागि नेपाल
पुरै पढ्नुहोस्
राजविराज । घोंगी टिप्ने क्रममा सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकामा आज एक वृद्धाको पोखरीमा डुबेर ज्यान गएको छ ।सो गाउँपालिका–२ सीतापुरका स्थानीय ७२ वर्षीयासजनी सदाको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।घरदेखि करिब दुई किलोमिटर उत्तरमा रहेको रञ्जन चौधरीको निजी पोखरीमा घोंगी टिप्ने क्रममा डुबेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।त्यसैगरी खडक नगरपालिका–६ मा श्रीकृष्णाजन्मष्टमीको मूर्ति सेलाउने क्रममा पोखरी
पुरै पढ्नुहोस्
शियाराम यादव लहान - गौर हत्या काण्डसम्बन्धमा जसपा नेपालका राष्ट्रिय अध्यक्ष माननीय उपेन्द्र यादवमाथि दायर गरिएको षड्यन्त्रपूर्ण मुद्दाको विरोधमा सोमबार साँझ लहानको सहिद पार्कमा जसपा नेपालले सांकेतिक आन्दोलन आयोजना गरेको छ।आन्दोलनलाई सफल पार्न जसपा नेपाल नगर अध्यक्ष रामउदरगार महतोको नेतृत्वमा सम्पूर्ण नेता, कार्यकर्ता तथा समर्थकलाई उपस्थिति जनाउन आह्वान गरिएको थियो। कार्यक्रम साँझ ७:१५ बजे सुरु भएको हो।सांकेतिक आन्दोलनमा सहभागीहरूले अध्यक्ष यादवमाथि लगाइएको आरोप राजनीतिक षड्यन्त्रबाहेक अरू केही नभएको भन्दै तत्काल खारेज गर्न माग गरेका छन्। स
पुरै पढ्नुहोस्
सप्तरी - जनता समाजवादी पार्टी नेपालले मधेश प्रदेशमा आन्दोलनको घोषणा गरेको छ। सर्वोच्च अदालतले १८ वर्षअघि भएको गौर घटनामा जारी गरेको परमादेशको विरुद्धमा जसपा नेपाल मधेश प्रदेश समितिले आन्दोलन घोषणा गरेको हो। जसपा नेपाल मधेश प्रदेशको अध्यक्ष बालकिशोर यादवले मधेशको आठै जिल्लामा टायर बालेर प्रदर्शन गर्ने जनाए।सबै जिल्ला अध्यक्षलाई निर्देशन गरेका छौँ, जिल्ला सदरमुकाममा टायर बालिन्छ,’ उनले भने। अदालतको अन्यायपूर्ण परमादेश विरुद्धमा सडकमा उत्रेको उनको भनाइ छ । गौरमा भएकाे हत्याकाण्डको अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतले परमादेश दि
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित