रौतहट - रौतहटको चन्द्रनिगाहपुरस्थित जनज्योति बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को प्यानलले जित हासिल गरेको छ । बुधवार सार्वजनिक भएको मत परिणाम अनुसार नेविसंघले भारी मतान्तरले विजय हासिल गरेको हो । सभापति पदमा नेविसंघका मोहम्मद नौसाद आलमले १ हजार १ सय ७४ मत प्राप्त गर्दै स्पष्ट जित निकाले । उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका दामोदर उप्रेतीले २०३ मत, भने अखिल (क्रान्तिकारी) का अजय पटेलले १७० मत प्राप्त गरे ।सचिव पदमा नेविसंघका शाहिल पुरी १ हजार १ सय २८ मत
पुरै पढ्नुहोस्
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले जनतासँग माओवादी तराई-मधेस जागरण अभियान’ आजदेखि पुनः सुरु गर्दैछ। आज दिउँसो बाराबाट अभियान सुरु गर्न लागिएका माओवादी केन्द्र मधेस प्रदेशका इन्चार्ज मातृका यादवले जानकारी दिए। अभियानमा सहभागी हुन अध्यक्ष प्रचण्डसहितका नेता आज दिउँसो बारा जाँदैछन्। अध्यक्ष अहिले चितवनमा हुनुहुन्छ नेता यादवले भने चितवनबाट उहाँ सिधै बारा आउने कार्यक्रम छ। आज राति सिम्रौनगढमा बास बस्ने र भोलि बिहानैदेखि बारामा अभियान सञ्चालन गरिने छ।फागुन १२ गते झापाको कचनकवलबाट सुरु भएको अभियान मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा,
पुरै पढ्नुहोस्
सिरहा : लहानको जेएस मुरारका बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा कांग्रेस निकट नेपाल विद्यार्थी संघ(नेविसंघ)को प्यानल नै विजयी भएको छ।सभापतिमा रोहित कुमार राउत ५७५, सचिवमा सुजित कुमार यादव ५६०, कोषाध्यक्षमा अमलेश सिंह ५६८ र सदस्यहरु शर्मिला कुमारी चौधरी ५६०, अभिनव महासेठ ५४८, उज्ज्वल कुमार झा ५६६, रिकेश सदा ५५४, मो. अनिश शेख ५५९, आशका रुचाल ५५५ तथा सुनम कुमारी चौधरी ५५० मत ल्याएर निर्वाचित भएका छन। एमाले निकट अनेरास्ववियुले दोस्रो स्थानमा रहेको छ। सभापतिका उम्मेदवार मनिष कुमार चौधरीले ४३१ मत प्
पुरै पढ्नुहोस्
सिरहा । सिरहाको सदरमुकाम स्थित सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखि क्याम्पसको स्ववियूमा नेपाल विद्यार्थी संघ (नेविसंघ)को प्यानलै विजयी भएको छ ।स्ववियू सभापतिमा नेविसंघका पृथ्वी कुमार यादव विजयी भएका हुन् । पृथ्वीले १७८ मत ल्याएर विजयी हुँदा उनका निकटम प्रतिस्पर्धी संयुक्त विद्यार्थी मोर्चाका सभापति उम्मेदवार विवेक कुमार मण्डलले ११० मत मात्र पाए ।स्ववियू सचिवमा रमेश कुमार यादव र कोषाध्यक्षमा राम यादव निर्वाचित भएका छन् । उनी दुबैजना नेविसंघकै छन् ।सदस्यहरुमा नेविसंघकै उपेन्द्र कुमार गुप्ता, राधिका कुमारी मण्डल, कञ्चन पासवान, आर
पुरै पढ्नुहोस्
काठमाडौं ।जनमत पार्टी पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले बुझाएको स्पष्टीकरणमा सबै आरोप गलत भएको त्यसलाई प्रमाणसहित पुष्टि गर्न अध्यक्ष राउतलाई चुनौती दिएका छ। उनले आफूमाथि लगाइएको आरोप नियोजित र पूर्वाग्राही रहेको र आफ्नो राजनीति जीवन विवादमा ल्याउन र बदनाम गराउने उद्देश्यले स्पष्टीकरण सोधिएको दाबी गरेका छन् । आफूले फेसबुकमा लेखेको कुरा कुनै व्यक्ति वा पार्टीलक्षित नभएको र निजी विचार रहेको उल्लेख गरे । आफूमाथि लगाएको आर्थिक अनियमिताको विषय निराधार रहेको र त्यसको छानबिन गराई सत्यतथ्य बाहिर ल्याउन उनले
पुरै पढ्नुहोस्
धनुषा - धनुषाको कमला नगरपालिका -८ टेठामोरमा मंगलबार बेलुकी आगलागी हुँदा लाखौको धनमाल जलेर नष्ट भएको छ।टेठाबस्ने ७५ वर्षीय रामजि राई कुरमीको घरमा मंगलबार बेलुकी आगलागी हुँदा करिब रु २ लाख बराबरको धनमाल जलेर नष्ट भएको धनुषा प्रहरीले जनाएको छ ।स्थानीय बासिन्दा जनप्रतिनिधि , प्रहरीको सहयोगमा आगलागी निभाइएको र यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
पुरै पढ्नुहोस्
सिरहा– सिराहाको नरहा गाउँपालिका–३ का वडाध्यक्ष रुस्तम अन्सारीको सिफारिसमा भारतीय नागरिक मुस्ताक मियाँलाई नेपाली नागरिकता दिलाउन सनाखत बस्ने नक्कली बुवालाई प्रहरीले आज बेलुकी पक्राउ गरेको छ पक्राउ पर्नेमा अमानत मिया रहेका छन् । भारत बिहार मधुवनी देउधाका मुस्ताकले २०८० असारमा नागरिकता प्राप्त गरेका थिए । सिरहा नरहा गाउँपालिका - ३ बस्ने अमानत मियाँ र रजिना खातुन दुई जनाले नक्कली आमाबुवा बनेर मुस्ताकलाई वडा अध्यक्ष रुस्तम अन्सारीको रोहवरमा फारम सिफारिस बनाइ नागरिकता दिलाइएको खुलेको थियो ।नरहाका एक स्थानीयले आज साँझ अमानत मियाँलाई पक्राउ
पुरै पढ्नुहोस्
रामएकवाल रामदोहा :- प्रवासी भुमि कतारमा आठ वटा वैचारिक सङ्गठनहरुले संयुक्त रूपमा वृहत् ईफ्तार कार्यक्रम गर्ने भएको छ।ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको पावन अवसरमा नेपाली जनसम्पर्क समिती कतार, प्रवासी नेपाली मञ्च कतार, प्रवासी नेपाली एकता मञ्च कतार, प्रवासी नेपाली एकता समाज ( पानस) कतार ,नेपाली समाज कतार, अन्तर्राष्ट्रिय नेपाली समाज कतार, नेपाली जनप्रगतीशिल मोर्चा कतार र संघीय लिम्बुवान समाजिक मञ्च कतारले एक साथ वृहत् ईफ्तार कार्यक्रम गर्न लागेको हो।अगामी २२ मार्च शनिबार दिउँसो ३ बजे देखि दोहाको मुन्ताजा पार्क नजिकै रहेको गोर्खालीको र
पुरै पढ्नुहोस्
अजय मिश्राकृष्णनगर, चैत्र ५ - भारतबाट भन्सार छलेर ल्याइएको १५ लाख रुपैयाँ बराबरको चुरोट सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ । अस्ति साँझ कृष्णनगर न.पा–२ स्थित ब्यारियर चेकपोस्टमा चेकजाँच गर्ने क्रममा सशस्त्रले काठमाडौँ जाँदै गरेको लु. २ ख ६५४१ नम्बरको डिलक्स बसको डिक्कीबाट उक्त चुरोट फेला पारेको बताइएको छ ।सशस्त्र प्रहरी सहायक निरीक्षक गगन बलामी मगरको नेतृत्वमा खटिएको टोलीले रिचमण्ड तीन हजार प्याकेट, म्यानचेस्टर एक हजार प्याकेट र एल एण्ड बी एक हजार प्याकेट चुरोट बरामद गरेको हो । कृष्णनगरबाट काठमाडौँको लागि छुटेको पश्चिमाञ्चलको गाडीमा प्राय
पुरै पढ्नुहोस्
काठमाडौं । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा नौ महिनाभन्दा बढी समयदेखि फसेका अमेरिकी अन्तरिक्षयात्री बुच विल्मोर र सुनीता विलियम्सलाई मंगलबार साँझ पृथ्वीमा फर्काइने नासाले जनाएको छ । विल्मोर र विलियम्सलाई स्पेसएक्स यानमा पृथ्वीमा फर्काइनेछ । उनीहरूलाई लिन आइतबार बिहान अन्तरिक्षमा अमेरिकी अन्तरिक्षयान अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा गएका थिए ।उनी सन् २०२४ को जुनमा बोइङ स्टारलाइनर अन्तरिक्षयानको पहिलो परीक्षण यात्राका क्रममा यानमा समस्या देखिएपछि पृथ्वीमा फर्कन असमर्थ भएका थिए । सोही कारण उनीहरू नौ महिनादेखि अन्तरिक्षमा फसेका छन् । अमे
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित