सप्तरी - सरकार र नागरिक समाजका सम्भावीत सरोकारवालाहरु विच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार जिल्लाको सुरुङ्गा नगरपालिका - ४ कनकपुर स्थित जन चेतना दलित संगमको सभाहलमा द फ्रिडम फण्डको सहयोगमा संचालित हरवा चरवा ससक्तिकरण कार्यक्रम अन्तर्गत सरकार र नागरिक समाजका सम्भावीत सरोकारवालाहरु विच एक दिने अन्तकृया बैठक सम्पन्न भएको हो।हरवा चरवाको पुर्नस्थापनाको लागी स्थानिय सरकार र नागरिक समाजका संभावीत सरोकारवालाहरुको ध्यानार्कषण गराउनु पर्ने सरकार द्धारा वितरण गरीने सेवासुविधा बारे छलफल गर्न , हरवा चरवाको पक्षमा वजेट बि
पुरै पढ्नुहोस्
बोदे बर्साईन - सप्तरीको बोदे बर्साईन नगरपालिका -१ धनगढी स्थित प्रसुती गृह नयाँ भवनको उद्घाटन भएको छ। शुक्रबार मधेस प्रदेशका प्रदेश सभा सदस्य अनिरुद्व कुमार सिंहले सो भवनको उद्घाटन गरेका हुन्। एक कार्यक्रमबीच उक्त भवन हस्तान्तरण गरिएको थियो । आफ्नै घर अगाडि पक्की प्रसूति गृह भवन बनेपछि स्थानीयले खुशी हुँदै फूलमाला, अबिर सहित कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गरेका थिए।प्रसुति गृह उद्घाटन कार्यक्रममा बोदे बर्साईन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह , इन्जिनियर दिनेश ठाकुर , योजना शाखा प्रमुख घनश्याम यादव , वडा अध्यक्ष रबिन्द्र कुमार साह, स
पुरै पढ्नुहोस्
विनोद मण्डल, सिराहा - सिराहा र उदयपुर जोड्नका लागि सडक निर्माणको सिल्यानास कार्यक्रम सम्पन्न भएको छ ।उदयपुर जिल्लाको कटारी ५ र सिराहा जिल्लाको धनगढीमाई १४ को सिमाना एकापसमा जोड्नका लागि उदयपुर जिल्लाको निर्वाचन क्षेत्र नं २ का संघिय सांसद अम्बर बहादुर रायमाझीले एक औपचारिक कार्यक्रमका बीच सडकको सिल्यान्यास गर्नु भएको हो । सांसद रायमाझीले कटारी नगरपालिका वडा नं ५ को स्थानिय मिलन चोक भोर्लेबाट सिराहा जिल्लाको धनगढीमाई १४ जोड्नका लागि पूर्वत सडकलाई कालो पत्रे गर्नका मिति २०८१/१२/२४ गते एक औपचारिक कार्यक्रमका कार्यक्रमका बीच सिल्यान्यास गर्नु
पुरै पढ्नुहोस्
कृष्णनगर, कपिलवस्तु - नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार आफ्नो बोझ आफैं सम्हाल्न नसकेर ढल्ने अवस्था सिर्जना हुन लागेको बताउनुभयो । कपिलवस्तुको बहादुरगञ्जमा आयोजित तराई–मधेश हुलाकी जागरण अभियानको सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशमा केही बिचौलियाले चलखेल गर्दा विकास निर्माणका कामहरू अवरुद्ध भएको बताउनु भयो । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार भ्रष्टाचारमा डुबेको प्रचण्डले आरोप लगाउनु भएको छ । अहिलेको सरकार भ्रष्टाचारीहरूलाई रक्षा गर्नका लागि
पुरै पढ्नुहोस्
काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले काठमाडौंका सडकमा शिक्षकहरूको जारी आन्दोलनप्रति असन्तुष्टि व्यक्त गरेकी छन्।सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै नेतृ झाँक्रीले शिक्षकहरूले विद्यालय छोडेर सडकमा प्रदर्शन गर्नुलाई ‘रमिता’को संज्ञा दिएकी हुन्। शिक्षकहरू र सरकारबीच संवाद गराउने प्रयास गरे पनि शिक्षकहरूले शिक्षा ऐन तत्काल पास हुनुपर्ने अडान लिएको र संवाद गर्न नचाहेको उनकाे भनाइ छ ।‘अब चाहि शिक्षकहरूको रमिता बढी भयो। मैले पनि यो सडकलाई नजिकबाट हेरिरहेकी छु। यतिका दिन बित्यो आउने नाच्ने, गाउने जाने
पुरै पढ्नुहोस्
रामएकवाल रामदोहा , कतार :- कतारमा रहेका नेपालीहरूले निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम मार्फत लाभ लिएका छन।वैचारिक संस्थाहरुको संयुक्त आयोजनामा तथा मधेसी एकता समाज कतारको सहयोगमा शुक्रबार बिहान अल वकरा स्थित एसियन मेडिकल सेन्टरमा स्वास्थ्य परीक्षण कार्यक्रममार्फत १८१ जना नेपालीहरुले चेक जाच गराई लाभ लिएका हुन।कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेल, नेपाली नियोग कतारका प्रथम सचिव कृष्ण कुमार क्षेत्रीको विशेष उपस्थिती रहेको थियो।राजदूत पौडेलले एसियन मेडिकल सेन्टरले नेपाली नागरिकका लागि प्रदान गरेको सहुलियत र सहजताका लागि आभार व्यक्त गरे।अस्
पुरै पढ्नुहोस्
काठमाडौं : मौलिक रत्यौली गीत ‘आँधीखोले माया’ सार्वजनिक भएको छ । लोकप्रिय गायक पशुपति शर्मा र गायिका रेश्मी सेन्चुरीको आवाज रहेको गीत बाबा इन्टरटेनमेन्ट टिभीको युट्युब च्यानलमार्फत बुधबार सार्वजनिक गरिएको हो ।प्रवेश पौडेलको शब्द र संगती रहेको गीतको संगती संयोजन दिवस थापा मगरको गरेका हुन् । प्रबिन थापाले निर्देशन गरेको भिडियोमा उषा उप्रेती र स्वयं गायक शर्माको आकर्षक नृत्य देख्न सकिन्छ ।वैवाहिक समारोहमा सरिक हुन आएका युवा युवतीबीच विवाह अवधिभरमा कसरी एक अर्का प्रति आकर्षण हुन्छ र कसरी आकर्षण प्रेममा रूपान्तरित हुन्छ भन्ने कुरालाई भिडियोमा क
पुरै पढ्नुहोस्
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्री पदबाट सुमना श्रेष्ठले राजीनामा दिएकी छन्।प्रतिनिधि सभा सांसदसमेत रहेकी श्रेष्ठले पार्टी सहमहामन्त्री पदबाट केही समयअघि नै राजीनामा बुझाएको रास्वपाका एक सचिवालय सदस्यले जानकारी दिए।पार्टीको जिम्मेवारीमा भन्दा अहिले मेरो आवश्यकता विधायकी भूमिकामा छ भन्दै उहाँले सहमहामन्त्री पदबाट राजीनामा दिनुभएको हो,ती सचिवालय सदस्यले भने, ‘सदनमा रास्वपाको भूमिका पनि जति सक्रिय हुनुपर्ने हो त्यति नभएकोले म विधायकी भूमिकामा बढी सक्रिय हुन चाहन्छु।’श्रेष्ठले केही समयअघि नै पार्टीभित्र र
पुरै पढ्नुहोस्
सुनसरी। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ का राजकिशोर मेहताले तीन बिघामा आलुखेती गरेका थिए । उनले सबै खर्चसहित रु छ लाख खर्च गरेका थिए । त्यसबाट करिब र १४ लाखको आलु उत्पादन गरिएको बताएका छन् ।तीन महिना मेहनत गरेर आलुखेतीबाट रु आठ लाख आम्दानी गर्न सफल भएको महतोको भनाइ छ । रु १४ लाखको आलु बिक्री गर्दा सबै खर्च कटाएर रु आठ लाख आम्दानी भएको उनले बताए । “विभिन्न समस्या त छन्, मजदुर, खाद्यमलको अभाव छ । तथापि तीन महिना मेहनत गरेर यो आम्दानी गर्न सफल भयौँ । यो देशमै केही गर्न सकिन्छ भन्ने उदाहरण पनि हो”, मेहताले भने ।यहाँका अधिकांश हिउँदे बालीका रू
पुरै पढ्नुहोस्
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बस्दैछ । कार्यवाहक सभापति डीपी अर्यालले बिहिबार दिउँसो ३ः०० बजे पार्टी केन्द्रिय कार्यालय, बनस्थलीमा बस्ने गरी बैठक आब्हान गरेका हुन् ।बैठकमा पछिल्ला विकशित राजनीतिक घटनाक्रबारे छलफल हुने कार्यबहाक प्रवक्ता मनीष झाले जानकारी गराए । उनका अनुसार बैठकमा पार्टीका आगामी गतिविधि, सदस्यहरूको रिपोर्टिङ हुने जनाइएको छ।
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित