Showing 681-690 of 1,176 items.
  • जनमतका कोषाध्यक्ष यादव किन पक्राउ परे?

    काठमाडौं । जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्र नारायण यादव पक्राउ परेका छन् । यादवलाई आइतबार दिउँसा ४ बजेतिर राजविराजबाट पक्राउ गरिएको हो ।उनलाई पक्राउ गर्न ललितपुर जिल्ला प्रहरी कार्यालयबाट सप्तरी प्रहरीलाई केहीदिनअघि पत्राचार गरिएको थियो । ललितपुर जिल्ला प्रहरी कार्यालयमा यादवविरुद्ध ठगी तथा आपराधिक विश्वासघातको कसुरमा जाहेरी दर्ता छ । ललितपुर जिल्ला अदालतबाट केहीदिन अघि यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।ललितपुर प्रहरीको पत्राचारको आधारमा यादवलाई राजविराजबाट पक्राउ गरेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानक

    पुरै पढ्नुहोस्
  • जनमत पार्टीका कोषाध्यक्ष सुरेन्द्र यादव पक्राउ

    सप्तरी - जनमत पार्टीका कोषाध्यक्ष सुरेन्द्र यादवलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ। ठगी तथा आपराधिक विश्वासघात मुद्दामा उनलाई आइतबार पक्राउ गरिएको सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए।ठगी तथा आपराधिक विश्वासघात मुद्दामा जिल्ला प्रहरी कार्यालय ललितपुरबाट सप्तरी प्रहरीलाई आएको पक्राउ पुर्जीको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको एसपी खतिवडाले बताए।पार्टीमा आर्थिक अनियमितता र ठगी गरेको तथा पार्टीविरुद्ध षड्यन्त्र गरेको भन्दै जनमत पार्टीले पछिल्लो समय उनलाई निलम्बन गरेको छ।

    पुरै पढ्नुहोस्
  • शिक्षक आन्दोलनले कक्षा १२ को वार्षिक परीक्षा अन्योलमा

    काठमाडौं  - शिक्षक आन्दोलनको कारण कक्षा १२ को परीक्षा अन्योलमा परेको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा यही वैशाख ११ गतेदेखि सुरु गर्ने तालिका सार्वजनिक गरेको छ। साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित र आंशिक परीक्षा वैशाख ११ देखि २४ गतेसम्म सञ्चालन गर्ने बोर्डको तयारी छ। राष्ट्रिय शिक्षक महासंघको नेतृत्वमा तीन सातादेखि दिनहुँ माइतीघरमा प्रदर्शन गरिरहेका शिक्षकले पनि परीक्षामा सहभागी नहुने तयारी गरेका छन्। निर्णायक आन्दोलनमा रहेको दाबी गर्ने महासंघले पनि शिक्षा ऐन जारी हुने विश्वसनीय आधा

    पुरै पढ्नुहोस्
  • महोत्तरीको पडौल स्थानमा श्रद्धालुमाथि आक्रमण, १२ जना गम्भिर घाईते

    जनकपुरधाम ।  महोत्तरीको बलवा नगरपालिकास्थित पडौल स्थानमा मदिरा सेवन गरेका एक समूहको आक्रमणबाट प्रसाद खान पुगेका करिब एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् ।जिल्लाको बलवा नगरपालिकास्थित पडौल स्थानमा प्रसाद खान गएका व्यक्तिहरूमाथि मदिरा सेवन गरेका एक समूहले आक्रमण गरेको घटनामा करिब १२ जना गम्भीर घाइते भएका छन् ।सो आक्रमणकारीहरूले खुकुरी, रड र छुराको प्रयोग गरी निर्दोष व्यक्तिहरूलाई चपेटामा पारेका थिए । सो घटनामा गम्भीर घाइते भएका व्यक्तिहरूमा हुकुम देव साह, मिना देवी, ललित मण्डल, रवि साह, सिकेन्द्र झा, विशुन देव साह, रिना देवी, रानी

    पुरै पढ्नुहोस्
  • आनन्दीदेवी मृत्यु प्रकरण : एसएसपी कोइरालाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन

    सिराहा - सिराहाको नवराजपुर गाउँपालिका– ३ जगतपुरकी यौन दुर्व्यवहारपीडित २५ वर्षीया आनन्दीदेवी सदाय घरभित्रै मृत भेटिएको घटना प्रकरणमा मधेश प्रदेश प्रहरी कार्यालयले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) लालमणि आचार्यका अनुसार वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शान्तिराज कोइरालाको संयोजकत्वमा गठन गरिएको छानबिन समितिमा प्रहरी निरीक्षक विक्रम साह र एकजना प्रहरी सहायक हवल्दार सदस्य छन् ।समितिले बिहीबारदेखि नै काम थालिसकेको जानकारी दिँदै उनले यौन दुर्व्यवहारपीडितले दिएको जाहेरी ढि

    पुरै पढ्नुहोस्
  • बंगलादेशमा कुटेर हिन्दु नेताको हत्या

    काठमाडौं ।बंगलादेशमा एक हिन्दु नेताको अपहरण गरी हत्या गरिएको छ।हिन्दु नेता भावेशचन्द्र रोयलाई बिहीबार दिउँसो उनको घरबाट अपहरण गरी कुटेर गरी हत्या गरिएको हो।भारतीय विदेश मन्त्रालयले यसको निन्दा गर्दै भन्यो, बंगलादेशमाहिन्दु अल्पसंख्यकहरूलाई योजनाबद्ध रूपमा हिंसा गरिँदै छ। अपराधीहरू निर्धक्क घुमिरहेका छन्।भावेश रोय बंगलादेश पूजा उद्यापन परिषद्को बिरल एकाइका उपाध्यक्ष थिए।भारतीय सञ्चारमाध्यमका अनुसार यस वर्ष बंगलादेशमा अल्पसंख्यकहरूविरुद्ध ७२ आक्रमण भएका छन्। अगस्ट ५, २०२४ मा शेख हसिना सरकारको पतनपछि अल्पसंख्यकहरूविरु

    पुरै पढ्नुहोस्
  • सिरहाको मिर्चैयामा खुला नालाको पानीमा डुबेर बालिकाको मृृत्यु

    सिरहा- सिरहाको मिर्चैयामा खुला नालामा जमेको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।खुला नालामा जमेको पानीमा डुबेर मिर्चैया नगरपालिका–५का किसुन साफीको ५ वर्षिया छोरी आसिका साफीको मृत्यु भएको हो ।शनिबार बिहान घर छेउकै नालामका मृत बालिकाको शव देखेपछि स्थानीयले खबर गरेका थिए ।मिर्चैया नगर पालिका अधुरो नालाले धेरैको ज्यान लिएको गुनासो स्थानीयले व्यक्त गरेका छन् ।गाउँ गाउँमा बिकास भयो नाला बन्यो तर नालालाई छोपने काम धेरै जसो ठाउमा नभएकाले कयोको ज्यान गईसकेको उनीहरुले बताए ।

    पुरै पढ्नुहोस्
  • प्रादेशिक अस्पताल सिरहाको चरण बेथिति विरुद्ध युवाहरुको ध्यानाकर्षण

    नरेशचन्द्र बरबरियासिरहा बैशाख ०६ गते । सदरमुकाम सिरहा स्थित प्रादेशिक अस्पतालमा दिनप्रतिदिन बढ्दो स्वास्थ्य सेवाको बेथिति सुधारका लागि सिरहाका युवाहरू एकजुट भएका छन्। आज सिरहा पुस्तकालयको सभाहलमा आयोजित बैठकमा सहभागी युवाहरूले अस्पतालमा देखिएको सेवा–सुविधाको अभाव, कर्मचारीको गैरजिम्मेवारी र प्रशासनिक कमजोरीमाथि गम्भीर चिन्ता व्यक्त गरेका छन । बैठकमा सहभागीहरूले अस्पताल सुधारका लागि अबका दिनमा कस्तो रणनीति अपनाउने, जनदबाब कसरी सिर्जना गर्ने, र सम्बन्धित निकायलाई कसरी सचेत गराउने भन्नेबारे गहन छलफल भएको छ ।उनीहरूले बिरामीसँग हुने व्यवहार, औषधि

    पुरै पढ्नुहोस्
  • विश्वकपमा छनोट हुन सकेन नेपाल

    काठमाडौं । घरेलु टोली नेपाल आईसीसी यू-१९ विश्वकपमा छनोट हुन असफल भएको छ । शुक्रबार अफगानिस्तानविरुद्धको विश्वकप एसिया छनोटको निर्णायक खेल वर्षाका कारण स्थगित भएपछि नेपाल नेटरनरेटका आधारमा दोस्रोमा रहँदै बाहिरिएको हो । यता अफगानिस्तान नेट रनरेटमा शीर्षमा रहँदै आगामी वर्ष जिम्बाबे र नामिबियामा हुने आईसीसी यू-१९ क्रिकेट विश्वकपमा छनोट भएको छ ।

    पुरै पढ्नुहोस्
  • आनन्दी सदाय मृत्यु प्रकरण : आर्थिक प्रलोभनसहित प्रहरीले मिलिहाल्न दबाब दिएको पीडित परिवारको भनाइ

    सिराहा - यौन दुर्व्यवहार घटनामा न्यायका लागि चार महिनादेखि भौँतारिइरहेकी सिराहाको नवराजपुर गाउँपालिका–३ स्थित जगतपुर दोनवारी टोलकी मुसहर समुदायकी २४ वर्षीया आनन्दीदेवी सदाय मंगलबार दिउँसो ३ बजे आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परिन् । तर उनको मृत्यु अघिका घटनाक्रम केलाउँदा कानुनी राज्यलाई नै गिज्याउने किसिमका काम भएको पाइएको छ ।पुस ९ गते, बिहानको ११ बजिरहेको थियो । उनी बरियारपट्टी गाउँपालिका–१ स्थित नर्गी बस्ने आफ्नी दिदीलाई भेट्न हिँडेकी थिइन् । गन्तव्यतिर हिँडिरहेकी उनलाई गाउँकै पोखरी छेउको आँप बगैँचामा तानेर लगी लछा

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित