कश्मीर : जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा एकजना नेपालीसहित २७ जनाको मृत्यु भएको छ। सो आक्रमणमा नेपालका सुदीप न्यौपानेको मृत्यु भएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करमा उल्लेख गरिएको छ। उनी नेपालका कुन ठाउँका हुन् भन्ने खुलाइएको छैन। मंगलबार दिउँसो ३ बजे बैसरन उपत्यका क्षेत्रमा भएको हमलामा उनीहरूको मृत्यु भएको हो। घटनामा अन्य धेरै जना घाइते भएका छन्। आक्रमणको जिम्मा लश्कर-ए-तैयबा समूहले लिएको छ।पहलगाम आक्रमणमा मृत्यु हुनेमा धेरै पर्यटकहरु रहेका छन्। विदेशी पर्यटकहरु नेपालका एकजना र युएईका एक जना रहेका जनाइएको छ। साथै मृ
पुरै पढ्नुहोस्
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ काे परीक्षा सार्न अनुरोध गरेका छन्। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्मा र शिक्षा सचिव डाक्टर दीपक काफ्लेसँगको छलफलमा परीक्षा सार्न अनुरोध गरेका हुन्।प्रधानमन्त्री ओलीका सचिवालय सदस्य प्रकाश सिलवालले कक्षा १२ काे परिक्षा सार्न सकिने विषयमा निर्णय गर्न अनुरोध गरेको बताए । परीक्षा सार्ने वा नसार्ने भन्ने विषयमा बोर्डले निर्णय गर्ने उनको भनाइ छ। 'परीक्षा सार्न भनेर नै निर्देशन दिनु भएको होइन । सार्न सकिने भए सार्नुस् भन्नू भएको हो। अब बोर्डले निर्णय गर्ला', सिलवालले भने।
पुरै पढ्नुहोस्
काठमाडौं - गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतका अध्यक्ष प्रेम गाहा मगरले बद्री केसी नेतृत्वले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका छन्।डा. बद्री केसी र डा. हेमराज शर्मासहित अन्य सम्पूर्ण पदाधिकारीलाई प्रतिवादी बनाई मगरले सोमबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन्।सर्वोच्च अदालतको स्पष्ट आदेशअनुसार संघको सम्पूर्ण जिम्मेवारी उच्चस्तरीय समितिलाई हस्तान्तरण गरिनुपर्ने थियो। तर, केसी नेतृत्वको टोलीले सो आदेशको खुला अवहेलना गरेको आरोप लगाएको छ।सचिवालयले तीन पटकसम्म पत्र पठाएर कार्यान्वयनका लागि आग्रह गरेपनि कुनै कदम नच
पुरै पढ्नुहोस्
सिरहा । बरियारपट्टी गाउँपालिका १ बाट कटुवा पेस्तोलसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।नर्गी चौकबाट भारततर्फ जादै गरेको नम्बर प्लेट नभएको मोटरसाइकलमा सवार दुई युवकलाई रोकेर चेकजाँच गर्दा पेस्तोल बरामद भएको हो ।मोटरसाइकलमा भारतको मधुवनी जिल्ला पिपराही ग्रामपंचायत २ कमलपुरका १९ वर्षीय राजिव सिंह र सोही ठाउँका १९ वर्षकै प्रिन्स सिंह सवार थिए । पछाडी सवार प्रिन्सले कम्मरमा लुकाएको अवस्थामा पेस्तोल र ज्याकेटबाट गोली बरामद भएको प्रहरीले जनाएको छ ।पेस्तोल र गोली बरामद भएपछि दुबै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेशपुर पतारले कार
पुरै पढ्नुहोस्
कृष्णनगर, कपिलवस्तु - आज सोमवार, फातिमतुल ज़हरा लिलबनात चन्द्रौटा क्याम्पसमा एक दिव्य र आत्मीय उद्घाटन समारोह सम्पन्न भयो, जसको अध्यक्षता संस्थाका प्रमुख शैख शमीम अहमद नदवी हफिज़हुल्लाहले गर्नुभयो। यस पवित्र अवसरमा छात्राहरूकालागि हिफ्जुल कुरआन कोर्सको औपचारिक शुभारम्भको घोषणा गरियो। कार्यक्रममा देशका प्रमुख इस्लामी विद्वानहरूको उपस्थिति रही र उहाँहरूको प्रेरणादायी मन्तव्यले वातावरणलाई ईमान र यकीनको प्रकाशले उज्यालो बनायो।संस्थाका अध्यक्ष शैख शमीम अहमद नदवीले भन्नुभयो“यो संस्था केवल छोरीहरूको शिक्षा केन्द्र मात्र होइन, उनीहरूको उज्यालो भविष्यको
पुरै पढ्नुहोस्
धनुषा - धनुषाको सहिदनगर नगरपालिका–५ यदुकोहामा विष सेवनका कारण तीन बालबालिकाको ज्यान गएको छ । विष सेवनबाट आमा गम्भीर छिन् ।स्थानीय सुशील साहका ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया आरुसी साहको विष सेवनबाट ज्यान गएको हो । आमा, ३० वर्षीया पविता साह गम्भीर अवस्थामा छन् र उनको जनकपुरस्थित प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको छ ।जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक सञ्जीव यादवका अनुसार सोमबार साँझ करिब ६ः४० बजे आमासहित सन्तानहरूले विष सेवन गरेको अवस्थामा फेला परेका थिए । स्थानीयले तत्कालै सबैलाई अस्पताल पु
पुरै पढ्नुहोस्
काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा नसर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले परीक्षा नसार्ने निर्णय गरेको हो ।राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षमा महाश्रम शर्माले परीक्षाका लागि तयारी भइसकेकाले तोकिएकै मितिमा परीक्षा गर्ने निर्णय गरिएको बताए ।‘केन्द्र तोकिएको छ । सबै विद्यालयबाट समयमै परीक्षा होस भन्ने आएको छ । सबै जिल्लाका परीक्षा समन्वय समितिलाई जहाँजहाँ केन्द्र तोकिएको छ । त्यहाँ परीक्षा सञ्चालन गर्ने सन्दर्भमा आवश्यक तयारी गर्न अनुरोध गर्ने निर्णय भएको छ’ उनले भने । योसँगै परीक्षा वैशाख ११ मा सुरु भई २४ गते सकिनेछ।
पुरै पढ्नुहोस्
काठमाडौं । यही वैशाख ११ गतेदेखि सञ्चालन हुने भनिएको कक्षा १२ को वार्षिक परीक्षाबारे निर्णय लिन मंगलबार बिहान राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ। परीक्षा तोकिएकै मितिमा सञ्चालन गर्ने वा केहीदिन पछि सार्ने विषयमा आवश्यक निर्णयका लागि बोर्डको बैठक बस्न लागेको हो। बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले आज बिहान ८ बजेपछि बैठक बस्ने जानकारी दिए। ‘अध्यक्ष (डा.महाश्रम शर्मा) ज्यूले बैठक बोलाउनु भएको छ,’ अर्यालले भने, बैठकमा कक्षा १२ को परीक्षासहित विभिन्न विषयमा छलफल होला।उनले परीक्षा ११ गतेदेखि नै सञ्चालनको लागि सबै तयारी बोर्डल
पुरै पढ्नुहोस्
सर्लाही। व्यावसायिक मौरीपालक किसानलाई मौरीको घारसहित आवश्यक सामग्री वितरण गरिएको छ । सोमबार एक कार्यक्रमकाबीच जिल्लाका २८ मौरीपालक व्यावसायिक किसानलाई मौरीको घार वितरण गरिएको हो ।नेपाल मौरीपालक किसान महासङ्घ सर्लाहीको सहकार्यमा मौरीको घारसहित आवश्यक सामग्री वितरण गरिएको उपआयोजना कार्यान्वयन समितिका अध्यक्ष रवि कडरियाले बताए । उनका अनुसार मौरीपालक किसानको व्यावसायिक विकासका लागि ग्रामीण उद्यम तथा विकास आयोजना बर्दिवासको रिड परियोजनाले अनुदानमा विभिन्न सामग्री उपलब्ध गराएको हो ।प्राप्त सामग्री औपचारिक कार्यक्रमकाबीच किसानलाई वितरण गरिएको महासङ्घक
पुरै पढ्नुहोस्
सिरहा । सदरमुकाम सिराहास्थित प्रादेशिक अस्पतालमा सेवाग्राहीले हैरानी भोग्नुपरेको जनाउँदै स्थानीय जनप्रतिनिधिको अगुवाइमा युवाहरूले तत्काल सुधारको माग गरेका छन् ।उनीहरूले सोमबार अस्पताल परिसरमा भेला भएर सेवा प्रवाह, चिकित्सकको नियमित उपस्थिति, अस्पताल फार्मेसीको औषधि वितरण र मौज्दात विवरण सार्वजनिक गरिनुपर्नेलगायत मागसहित अस्पताल प्रमुखलाई तीनदिने ‘अल्टिमेटम’ दिँदै १९ बुँदे मागपत्र बुझाएका हुन् ।अस्पताल प्रशासनलाई पटकपटक मौखिक तथा लिखित रूपमा ध्यानाकर्षण गराउँदा पनि अस्पताल प्रशासनले नसुनेका कारणले बाध्य भएर विरोधमा उत्रनुपरेको सिराहा नगरपालिका–६
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित