रामएकवाल रामदोहा - नेपाल पत्रकार महासंघ कतार शाखाले १९ औ स्थापना दिवस मनाएको छ।शुक्रबार नेपाली राजदुतावास कतारको सभाहलमा संघका अध्यक्ष दिलकुमार श्रेष्ठको सभापतित्वमा तथा नेपाली राजदुतावास कतारको राजदूत महामहिम रमेशचन्द्र पौडेलको प्रमुख आतिथ्यता रहेको थियोे।सो अवसरमा नेपाली राजदुतावास कतारको सहकार्यमा समाजिक सुरक्षा कोषकी वरिष्ठ सहायक निर्देशक शुसिला पौडेलले समाजिक सुरक्षा कोषमा आवद्ध हुने प्रक्रिया र योजनाको महत्त्व तथा फाईदा पासवर्ड परिवर्तन, KYC अद्यावधिक, दाबी प्रक्रिया र पुन: श्रम स्वीकृति सुरक्षा कोषमा आबद्धता भएपछि पाइने सु
पुरै पढ्नुहोस्
वीरगंज ३, जेष्ठ। जनता समाजवादी पार्टी नेपालले हालै गठन गरेको केन्द्रिय परिसंघले देशको सबै उत्पीडित समुदायलाई समेटेर बृहत् अन्तरक्रियासहितको खबरदारी सभा आयोजना गरेको छ। शनिबार दिउसो विरगंजको टाउन हालमा आयोजित उक्त सभालाई प्रमुख वक्ता जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उदघाटन गरेका छन्। जसपा नेपालले नागरिक अधिकार, समानता, स्वतन्त्रता र सामाजिक न्यायका लागि संयुक्त संघर्ष गर्ने उद्देश्यले केन्द्रिय परिसंघको ब्यानरमा बृहत् अन्तरक्रियात्मक खबरदारी सभा आयोजना गरेको हो। परिसंघको आयोजनामा भैरहेको उक्त कार्यक्रममा दलित, थारु, महिला, आदिवासी जनजात
पुरै पढ्नुहोस्
सिरहा - सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ४ मा रहेको एक होटलमा यौन धन्धा सञ्चालित भइरहेको भनी सामाजिक सञ्जालमा फैलिएको खबर झुठो भएको भनेर खण्डन गरिएको छ। घटना स्थलमा उपस्थित पत्रकार तथा प्रहरी स्रोतका अनुसार वास्तविकता फरक रहेको बताईएको छ ।शुक्रबार दिउँसो करिब ३ बजेतिर सिरहा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष जागेश्वर यादव आफ्नै आफन्तको निम्तोमा खाजा खान सोही होटलमा पुगेका थिए। त्यही क्रममा मिर्चैयाबाट फर्कंदै गरेका एक पत्रकारले होटल अगाडि सरकारी नम्बर प्लेटको मोटरसाइकल देखेपछि शंका गर्दै होटल प्रवेश गरेका थिए। उनले पानीको बोतल किनेर ख
पुरै पढ्नुहोस्
काठमाडौँ - नेपाल सरकारले कतार सरकारलाई चाँडै हात्ती पठाउने तयारी गरिरहेको जनाइएको छ । यसका लागि नेपालले हात्तीको विषयमा जेठ महिनाभित्रै दूतावासमा पत्राचार गर्ने वन तथा वातावरण मन्त्रालयले जानकारी दिएको छ । नेपालले कतारलाई उपहार स्वरुप हात्ती पठाउने भएको हो । वनमन्त्री ऐनबहादुर शाही ठकुरी र कतारका विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगो व्यवस्थापन सम्बन्धी विशेष दूत एवं उपमन्त्री बदर उमर अल दफाबीच शनिबार (जेठ ३) भएको भेटवार्तामा नेपालले यसबारे जानकारी दिएको हो ।नेपालले आयोजना गरेको प्रथम संस्करणको ‘सगरमाथा संवाद
पुरै पढ्नुहोस्
सरकारले अध्यादेश पारित नहुने अवस्था भएपछि थाती राखेर अहिले भूमि अध्यादेश सदनमा पेस गरेको छ। यसअघि यसमा असन्तुष्ट दलहरूको गुनासो सम्बोधन गरेर मात्रै विधेयक पेस गर्ने सहमति भएको थियो। तर, सरकारले यसअघिका प्रावधानलाई हेरफेर नगरी विधेयकको रुपमा मात्रै पेस गरेको भन्दै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आपत्ति जनाएका छन्। यसअघि अध्यादेश यादव नेतृत्वको जसपाले समर्थन नगर्दा सदनमा निर्णयार्थ पेस नभई फिर्ता भएको थियो। भूमिसम्बन्धि अध्यादेश देश र जनताको हितमै थिएन, त्यसैले हामीले विरोध गरेका थियौँ,' उनले भने, 'अहिले फेरि वन र भूमि स
पुरै पढ्नुहोस्
वीरगंज - नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट युवा संघ नेपाल पर्सा जिल्ला कमिटीले बिहिवार ३६ औं स्थापना दिवसको अवसरमा मानव सेवा आश्रम वीरगंजमा खाना खुवाएको छ । वीरगंज महानगरपालिका वडा नं. २५ स्थित मानव सेवा आश्रममा आश्रित करिब ५० जना वृद्ध आमा दिदी बहिनीहरुलाई खाना खुवाईएको छ ।युवा संघ नेपाल पर्साका अध्यक्ष राज श्रीवास्तवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य एवं पर्सा जिल्ला ईन्चार्ज अनिल पटेलले पानसमा दीप प्रज्वलन गरी उदघाटन गरेका थिए । नेकपा एसका महाधिवेशन प्रतिनिधि समेत रहेका प
पुरै पढ्नुहोस्
साउदी - साउदी अरबको पूर्वी क्षेत्र जुबेलस्थित सेन्दान इन्टरनेसनल कम्पनी लिमिटेडमा ८ महिनादेखि ४ सय ६९ जना नेपाली कामविहीन भएका छन् । रियादस्थित नेपाली दूतावासका अनुसार कम्पनी टाट पल्टिएपछि नेपाली श्रमिक कामविहीन भएका हुन् । दूतावासका अनुसार उनीहरूलाई नेपाल पठाउन आवश्यक पर्ने बहिर्गमन भिसा (एक्जिट परमिट) नलाग्दा समस्या देखिएको छ । कम्पनीमा रहेका नेपाली श्रमिकले आफूहरूलाई जतिसक्दो छिटो उद्धार गरी नेपाल पठाउन अपिल गरेका छन् । १० वर्षदेखि कम्पनीमा काम गरेका रामप्रसाद यादवले कम्पनीको क्याम्पमा सुतेर बस्नुपर्दा निकै
पुरै पढ्नुहोस्
रामएकवाल रामदोहा :- समाजिक सुरक्षा कोषको वरिष्ठ सहायक निर्देशक सुशीला पौडेलको प्रमुख प्रशिक्षणमा समाजिक सुरक्षा कोष तथा श्रम स्वीकृति सम्बन्धि प्रशिक्षण हुने भएको छ।नेपाल पत्रकार महासंघ कतार शाखाले आफ्नो १९ औं स्थापना दिवसको अवसरमा उक्त कार्यक्रम गर्न लागेको संघका अध्यक्ष दिल कुमार श्रेष्ठले जानकारी दिए।सन् : २००६ मा कतारमा स्थापना गरिएको महासंघल मे १६ तारिख शुक्रबारका दिन बिहान १० बजे देखि'नेपाली राजदुतावासको सभाहलमा' विविध कार्यक्रमको आयोजना गरी स्थापना दिवस सङ्गै प्रशिक्षण कार्यक्रम गर्न लागेको हो।
पुरै पढ्नुहोस्
काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका– ११ सतुङ्गल स्थित चार तल्ले आरआर कम्प्लेक्स भुईतलामा रहेको कपडा गोदाममा आगलागी भएको छ । आज बिहान ५ः २० बजे उक्त गोदाममा आगलागी भएको प्रहरी प्रभाग बलम्बुले जानकारी दिएको छ । सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो ७ः३० बजे नियन्त्रणमा दिइएको छ । आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जानकारी दिएको छ । आगो नियन्त्रणमा चन्द्रागिरि नगरपालिका, बालाजु औद्योगिक क्षेत्र, ललितपुर महानगर, नेपाली सेना र काठमाडौँ महानगर पालिकाको २ वटासहित ६ वटा दमकल प्रयोग गरिएको थियो ।
पुरै पढ्नुहोस्
काठमाडौं :संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामाथिका सबै प्रतिबन्ध हटाउने घोषणा गरेका छन् । पश्चिम एसियाको भ्रमणमा रहेका ट्रम्पले साउदी अरबको रियादमा एक लगानी फोरममा बोल्दै अमेरिकाले सिरियामाथि लगाएको प्रतिबन्धले आफ्नो ‘उद्देश्य’ हासिल गरेकाले अब त्यसको आवश्यकता नभएको बताए । ट्रम्पको घोषणालाई अरब नेता र सिरियाली नागरिकले स्वागत गरेका छन् । देशमाथि एक दशकदेखि लागेको कठोर आर्थिक प्रतिबन्ध हट्ने खबर बाहिरिएपछि कैयौँ सिरियाली नागरिक देशको झन्डा फहराउँदै दमासकसको उम्मायद चोकमा भेला भएर खुसी व्यक्त गरेका थिए ।अल–असद परिवारक
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित