जनकपुरधाम । जनकपुरमा पत्रकारमाथि आक्रमण गर्ने वकिलहरूविरुद्ध कानुनी कारबाहीको माग गर्दै पत्रकारहरू आन्दोलित भएका छन् ।आक्रमण गर्ने वकिलहरूलाई कारबाही गर, प्रेस स्वतन्त्रताको रक्षा गर, पत्रकारहरूलाई सुरक्षा देऊ लगायतका नारा लेखिएको प्लेकार्ड सहित पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि बिहान ११ बजेदेखि धर्ना बसेका हुन् ।नेपाल पत्रकार महासंघ धनुषा शाखाको नेतृत्वमा पत्रकारहरू जिल्ला प्रशासन कार्यालयको मूल गेटमै धर्ना बसेका हुन ।गुठी संस्थानबाट महासंघले कानुनी प्रक्रिया पूरा गरि लिजमा लिएको ४ कठ्ठा जग्गा गत साउन २७ गते संरक्षण गर्ने क
पुरै पढ्नुहोस्
विराटनगर । कोशी प्रदेशको राजधानी समेत रहेको विराटनगरमा कृष्ण जन्माष्टमीको भोलीपल्ट निकालिने रथयात्राको तयारी पूरा भएको छ ।विराटनगरको रथलाई महत्वका साथ लिने गरिन्छ । राधाकृष्ण मन्दिर कार्यसमितिका सचिव कृष्णबहादुर कार्कीले रथ निकाल्ने अन्तिम अवस्थामा पुगेको जनाए । यो नेपालकै ठुलो र एसियामा दोस्रो ठुलो रथयात्रा हो, जसमा भारत र नेपालका भक्तजनहरूको सहभागी हुने अपेक्षा गरिएको छ । यसैबिच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा प्रदेशवासी तथा देश–विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शु
पुरै पढ्नुहोस्
लहान — लहान नगरपालिका–२४ का वडा अध्यक्ष रासलाल राय राजपूतमाथि आफ्नै पार्टी जनता समाजवादी पार्टी (जसपा) नेपाललाई पाखा लगाएर विपक्षी कांग्रेस पार्टीको संरक्षणमा लागेको आरोप चुलिंदो छ। जसपाका नेताहरूको आरोपअनुसार अध्यक्ष रायले पार्टीभित्रै असहिष्णुता, गुटबन्दी र कांग्रेसको लाइन समर्थन गर्ने प्रवृत्ति देखाएका छन्। बिगत लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहेका राय २०७९ सालको स्थानीय चुनावमा कांग्रेसले टिकट नदिएपछि जसपा प्रवेश गरेका थिए। जसपाबाट उम्मेदवार बनेर जित हासिल गरे पनि अहिले आएर उनले आफ्नै पार्टीका कार्यकर्तामाथि दमन गर्दै कांग्रे
पुरै पढ्नुहोस्
रामएकवाल राम / शियाराम यादवदोहा :- प्रवासी नेपाली एकता मञ्च, कतारद्वारा एनआरएनए एनसीसी कतारका नव निर्वाचित पदाधिकारीहरुलाई एक कार्यक्रम बिच बधाई तथा सम्मान पत्रले सम्मान गरेका छन।शुक्रबार नाज्मा स्थित क्राउन प्लाजा होटलको सभाहलमा आयोजित नेपाली नारीहरुको ठुलो चाड हरितालिका तिजको अवसरमा एनआरएनए एनसीसी कतारका अध्यक्ष पदम गिरिको नेतृत्वमा २०२५-०२७ कार्यकालको लागि निर्वाचित भएका सम्पूर्ण पदाधिकारीहरुलाई बधाई तथा सम्मान पत्रले सम्मान गरेको हो।स्वदेशसँगै प्रवासमा पनि नेपाली हिन्दू महिलाको प्रमुख चार्ड तीजको रौनक सुरु भए सङ्गै प्रवासी नेपाली एकता मञ्च
पुरै पढ्नुहोस्
रामएकवाल रामदोहा - प्रवासी नेपाली एकता मञ्च कतारले नेपाली नारीहरुको ठुलो चाड हरितालिका तिज भव्य रुपमा मनाएका छन।शुक्रबार नाजमा स्थित क्राउन प्लाजा होटेलको सभाहलमा संस्थाका अध्यक्ष मोहम्मद मुक्तादा मुसलमानको सभापतित्व तथा एनआरएन एनसीसी कतारका अध्यक्ष पदम गिरीको प्रमुख आतिथ्यतामा नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा शुभकामना अदान प्रदान तथा दर खुवाउने कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो।कतारमा बसोबास गर्ने नेपाली चेलीबेटीहरुले रङ्गीचङ्गी पहिरन गरगहना र रातो सारीमा सजिएर बाक्लो उपस्थिति रहेको कार्यक्रममा प्रवासमा रह
पुरै पढ्नुहोस्
सिरहा- कमला नदीमा २०६८ सालमा निर्माण सुरु भएको पक्की पुल अझै अधुरो छ । तीन वर्षमा सम्पन्न गर्ने भनिएको पुल १४ वर्षमा पनि पूरा नहुँदा सिरहा र धनुषाका सर्वसाधारण वर्षायाममा अधिक प्रभावित हुने गरेका छन् । उनीहरूको एकमात्र सहारा डुङ्गा बनेको छ । सिरहा नगरपालिका–५ का वासुदेव यादव दैनिक गाईवस्तुलाई घाँसपात गर्न नदीपारि जाने गर्छन् । हरेक वर्षासँगै डराइडराई नदीपार गर्नुपर्ने उनको दैनिकी छ ।पानी बढेपछि डुङ्गा चढ्न पनि डर लाग्छ, तर विकल्प छैन”, उनले भने । सामान्यतया वर्षायामबाहेक अरु बेला काठको सानो पुल प्रयोग हुने गरेको थियो । तर बर
पुरै पढ्नुहोस्
विनोद अविरलसिराहा - सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१० स्थित बाबुराम खोलाको पुल नजिक उत्तरतर्फको पूर्वी किनारमा नवजात शिशु फालिएको अवस्थामा फेला परेको छ । स्थानिय बासिन्दाले लुगाले बेरिएको अवस्थामा शिशुलाई देखेपछि तत्कालै ईलाका प्रहरी कार्यालय धनगढीलाई खबर गरेका थिए ।शिशु फालिएको स्थान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने बाबुराम खोलाको पुल नजिकै हो । अहिले घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान कार्य जारी राखिएको धनगढी इलाका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले शिशु कसले र किन फालेको भन्नेबारे अनुसन्धान अगाडि बढाइरहेको छ ,भने घटनाले स्था
पुरै पढ्नुहोस्
राजविराज - सप्तरी युथ नेपालले मैथिली गायक सन्नु कुमार सहित पाँच वटा विधामा पाँच जनालाई सम्मान गरेको छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा मंगलबार आयोजना गरिएको पाँचौं जिल्ला युवा सम्मेलनमा उनीहरुलाई सम्मान गरिएको हो ।मैथिली गित सङ्गितको क्षेत्रमा विगत लामो समय देखि अतुलनीय योगदान पुर्याएको भन्दै गायक सन्नु कुमारलाई सम्मान गरिएको छ भने आ–आफ्नो क्षेत्रमा प्रशंसनीय कार्य गरेको भन्दै प्रशासनतर्फ प्रमुख जिल्ला अधिकारी भोला दाहाल, पत्रकारितातर्फ विद्यानन्द राम, खेलाडीतर्फ महिला क्रिकेटर साक्षी यादव र व्यापारीतर्फ जयकुमार सोनीलाई सम्मान गरिएको
पुरै पढ्नुहोस्
पर्सा - पर्साका दलित सामाजिक अभियन्ता शिक्षक मनोज राम काठमाडौंमा सोमवार सम्मानित भएका छन् ।सखुवाप्रसौनी गाउँपालिकामा बस्ने दलित तथा सीमान्तकृत समुदायको सेवामा अनवरत् लागेका रामलाई काठमाडौंमा अनलाइन खबरले सम्मानित गरेको हो ।नेपालभरिबाट अनलाइन खबरले ४० वर्षमुनिका ४० जनालाई सम्मानित गरेकामा पर्साका दलित सामाजिक अभियन्ता राम पनि छनोटमा परेका हुन् । सामाजिक सेवामा समर्पित, दलित, विपन्न, सीमान्तकृत समुदायको लागि विगत लामो समयदेखि काम गरिरहेका ४० उमेर ननाघेका ४० जना व्यक्तिलाई अनलाइन खबरले छनोट गरेको थियो ।४० जना व्यक्तिको जीवन कथा पनि प्रकाशित गरिएको
पुरै पढ्नुहोस्
सिरहा । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ स्थित परीयारपुरका शिवकुमार यादवका १४ वर्षीय घनश्याम यादव बलान नदीमा डुबेर बेपत्ता भएका छन् ।सोमबार बिहान नुहाउने क्रममा डुबेका घनश्यामको खोजी कार्य जारी रहे पनि साँझसम्म फेला परेका छैनन् । बिहानैदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीसहित खोजतलासमा तालिम प्राप्त विपद् व्यवस्थापन टोली परिचालन गरिएको सशस्त्र प्रहरी बल नं ७ गणका प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले जानकारी दिए ।बलान नदीको पानी धमिलो हुनुका साथै बगेर आउने बालुवाको थुप्रोले खोजीमा कठिनाइ उनले बताए । “नदीमा अत्यधिक
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित