काठमाडौं । आईसीसी यु–१९ महिला टी–२० विश्वकपमा सोमबार नेपालले दोस्रो प्रतिस्पर्धा गर्दैछ ।पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको नेपाल आज दोस्रो खेलमा स्कटल्याण्डसँग भिड्न लागेको हो ।मलेसियामा जारी प्रतियोगिताको यो खेल अपराह्न १२ः१५ बजे सुरु हुनेछ । विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । यस समूहमा बंगलादेशसँगै अस्ट्रेलिया र स्कटल्याण्ड छन् । पूजा महतोको कप्तानीमा नेपाली टिम विश्वकप खेल्न मलेसिया पुगेको हो ।पहिलो खेलमा पराजित नेपाल र स्कटल्याण्डले दोस्रो खेलमा प्रतिस्पर्धा गरेका हुन् । समूह ‘डी’मा रहेका दुवै देश पहिलो जितको खोजीमा छन्
पुरै पढ्नुहोस्
काठमाडौं । आइसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेट आजदेखि मलेसियामा सुरु भएको छ ।दोस्रो संस्करणको उक्त विश्वकपमा नेपालसहित १६ देशको सहभागिता रहेको छ ।विश्वकपमा नेपालले पहिलो खेल बङ्गलादेशसँग खेल्दैछ । उक्त खेल मलेसियाको बांगीमा सवा १२ बजेबाट सुरु हुनेछ । नेपालले दोस्रो खेल सोमबार स्कटल्यान्ड र तेस्रो खेल बुधबार अष्ट्रेलियासँग खेल्नेछ। गत कात्तिकमा भएको एसिया क्षेत्र छनोटमा युएईलाई रनरेटले पराजित गर्दै नेपाल पहिलो पटक विश्वकपमा छनोट भएको थियो ।नेपाली टोलिमा कप्तान पूजा महतोसँगै सोनी पाख्रिन, किरनकुमारी कुँवर, कृष्मा गुरुङ, साना प्रविन, स्न
पुरै पढ्नुहोस्
घुरन यादवसप्तरी - सप्तरीको बोदेबरसाईन नगरपालिकाको -२ स्थित सत्रुधन माध्यमिक विद्यालयमा चौथो रनिङ्ग सिल्ड प्रतियोगिता खेलको उदघाटन भएको छ।प्रदेश संसद अनिरूद सिंह यादवको प्रमुख आतिथ्यता रहेको थियो भने बोदे बर्साइन नगरपालिकाका मेयर आतेश सिह यादव विशिस्ट आतिथ्यता रहेको थियो ।बोदे बर्साईन नगरपालिकाका उप मेयर रेणु साह वाडा नम्बर -२ का वाडअध्यक्ष रामप्रसाद राम सहित खेलकुद प्रेमी पत्रकार बुद्धिजीवी समाजसेवीहरुको उपस्थिती रहेको थयो।
पुरै पढ्नुहोस्
वीरगञ्ज । भारतलाई हराउँदै अस्ट्रेलिया विश्व टेस्ट च्याम्पियनसिप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।बोर्डर–गावस्कर ट्रफीको पाँचौँ तथा अन्तिम टेस्टमा भारतलाई ६ विकेटले पराजित गरेपछि अस्ट्रेलिया फाइनलमा पुगेको हो ।सिड्नीमा खेलिएको अन्तिम टेस्ट म्याच तीन दिन मात्रै चलेको थियो र यो जितसँगै घरेलु टोली अस्ट्रेलियाले भारतलाई ३–१ ले पराजित गरेको छ ।तेस्रो दिन ब्याटिङमा आएको भारतीय टोली एक घण्टा पनि खेल्न नसकेपछि बिहान ६ :१५ बजेअघि अलआउट भएको थियो ।अन्तिम टेस्टमा दुवै टोली पहिलो इनिङ्सका आधारमा लगभग बराबरीमा थिए ।टस जितेर ब्याटिङ रोजेको भारतीय टोली पहिलो
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित