रामएकवाल राम
दोहा, कतार :- जय माँ जानकी समाज सेवा कतारको दोस्रो महाधिवेशनको खुला र बन्द गरी दुई चरणमा सम्पन्न अधिवेशन मार्फत चयन भएका नयाँ कार्यसमितिलाई शपथ ग्रहण गराएको छ।
गत जुलाई ११ तारिख सप्पन्न दोस्रो महाधिवेशनको बन्द सत्रबाट समाजका अध्यक्ष लालबाबु साहको अध्यक्षतामा चयन भएको नयाँ कार्यसमितिका पदाधिकारीहरूमा उपाध्यक्ष पदमा विनोद पासवान ,नथुनी यादव, महासचिवमा रामसिकिल यादव, सचिवमा हंसराज यादव,कोषाध्यक्षमा जयनारायण साह, सहकोषाध्यक्षमा रामउदगार यादव, चयन भएका छन।
त्यस्तै वरिष्ठ सल्लाहकार ई. उमेश कुमार यादव,चन्द्रविर यादव सल्लाहकारहरुमा क्रमशः ,कामेश्वर यादव, रामभरोस यादव, जगदिश कापर सन्तोष दास,महेन्द्र यादव, ब्रहमदेव मण्डल , रामकरण महतो , निर्भय सिंह ,खेसारीलाल यादव र रामएकवाल रामलाई चयन गरेका हुन।
त्यस्तै मिडिया कोर्डिनेटरमा ईन्द्रजित यादव र आशिष् यादवलाई सर्व सहमत चयन गरेका चयन गरेका छन। कार्यकारी सदस्यहरुमा,राजकुमार यादव, अजय साह,श्री प्रसाद राउत , राकेश साह, शितल यादव विनय कुमार कुश्वाहा,सुरज यादव, सरोज यादव,शंकर यादव, भवेश दास रहेका छन।
त्यस्तै कुशे मुखिया लालबाबु मोहम्मद ,कुमल राउट , गुगली पासवान ,अजय ठाकुर , राकेश महतो,सन्तोष दास, अजय साह,दायाराम साह कलवार, कलवार,रामकुमार महतो,प्रकाश पौडेल , लक्ष्मी साह,जयकुमार यादव, अरुण कुमार ठाकुर ,देवनारायण साह हकुवाई, र रामनारायण साहलाई शपथ ग्रहण गराएका हुन।
संस्थाका सल्लाहकार चन्द्रबिर यादवले शुक्रबार सर्वसम्मत निर्वाचित कार्यसमितिलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।




















