बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

जय माँ जानकी समाज सेवा कतारको दोस्रो महाधिवेशन सप्पन्न अध्यक्षमा लालबाबु साह

बालासुन्दरी खबर बालासुन्दरी खबर असार २८, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
जय माँ जानकी समाज सेवा कतारको दोस्रो महाधिवेशन सप्पन्न अध्यक्षमा लालबाबु साह
Rampam
3D Education Lahan

रामएकवाल राम

दोहा, कतार :- जय माँ जानकी सेवा समाज कतारको दोस्रो  महाधिवेशन खुला र बन्द गरी दुई चरणमा सम्पन्न भएको छ।

शुक्रबार सनैयास्थित लालिगुरास रेस्टुरेन्टको सभा हलमा विविध सांस्कृतिक, शुभकामना आदानप्रदान सहित सम्पन्न अधिवेशनको बन्द सत्रबाट समाजका अध्यक्ष लालबाबु साहको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो।

IMG-20250712-WA0124

कार्यसमितिका पदाधिकारीहरूमा उपाध्यक्ष पदमा विनोद पासवान ,नथुनी साह, महासचिवमा रामसिकिल यादव, सचिवमा हंसराम यादव,कोषाध्यक्षमा जयनारायण साह, सहकोषाध्यक्षमा रामउदगार यादव, चयन भएका छन।त्यस्तै वरिष्ठ सल्लाहकार ई. उमेश कुमार यादव,चन्द्रविर यादव सल्लाहकारहरुमा क्रमशः ,कामेश्वर यादव, रामभरोस यादव, जगदिश कापर सन्तोष दास,महेन्द्र यादव, ब्रहमदेव मण्डल , रामकरण महतो , निर्भय सिंह ,खेसारीलाल यादव र रामएकवाल रामलाई चयन गरेका हुन।

IMG-20250712-WA0070

त्यस्तै मिडिया कोर्डिनेटरमा ईन्द्रजित यादव र आशिष् यादवलाई सर्व सहमत चयन गरेका चयन गरेका छन। कार्यकारी सदस्यहरुमा,राजकुमार यादव, अजय साह,श्री प्रसाद राउत , राकेश साह, शितल यादव विनय कुमार कुश्वाहा,सुरज यादव, सरोज यादव,शंकर यादव, भवेश दास रहेका छन।

IMG-20250712-WA0093

त्यस्तै कुशे मुखिया लालबाबु मोहम्मद ,कुमल राउट , गुगली पासवान ,अजय ठाकुर , राकेश महतो,सन्तोष दास, अजय साह,दायाराम साह कलवार, कलवार,रामकुमार महतो,प्रकाश पौडेल , लक्ष्मी साह,जयकुमार यादव, अरुण कुमार ठाकुर ,देवनारायण साह हकुवाई, र रामनारायण साहलाई रहेका छन।

IMG-20250712-WA0083

अधिवेशनको खुला सत्रमा ई. उमेश कुमार यादवको अध्यक्षता तथा क्युएसटी ट्रेनिङ एन्ड कन्सल्टेन्सीको प्रबन्धक , निर्देशक  तथा समाजसेवी यासमिन नाजको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । अधिवेशनमा बोल्दै प्रमुख अतिथि नाजले बैदेशिक रोजगारीमा नेपाली महिलाहरुलाई सोचेको जस्तो सहज नभए पनि विभिन्न समस्या र चुनौतीहरुलाई सामना गर्दै मैले सन् २०१३ मा एउटा ट्रेनिङ सेन्टरमा रिसेप्सनिस्ट भएर काम सुरु गरि लेखापाल , असिस्टेन्ट म्यानेजर (सहायक प्रबन्धक)  हुँदै अहिले आफ्नै कम्पनी खोलेर नेपाली मजदुरहरूलाई पनि बेलाबेला निशुल्क रूपमा शीपमुलक र वृत्ती विकासका लागि तामिल पनि प्रदान गरिरहेको बताए।

प्रमुख अतिथि नाजले थप्दै भने त्यसैले बेटाबेटीलाई एक सम्मान सोच्नुपर्छ र दहेज जस्ता प्रथालाई पुर्ण रुपम बन्द गर्नु/ गराउनु पर्छ भनी ई. उमेश यादवको नेतृत्वको पुरानो कार्यसमितिलाई धन्यवाद दिदै बन्द सत्र बाट बन्ने नयाँ कार्यसमितिलाई अग्रिम बधाई एव शुभकामना पनि दिएका थिए।

चन्द्रबिर यादवले सहजीकरण गरेको कार्यक्रममा सभापति ई. यादवले समाप्न गर्दै संस्थाको निम्तोलाई स्विकार्दै कार्यक्रममा उपस्थित भएका तथा कार्यक्रमलाई सफल बनाउनप्रत्यक्ष  अप्रत्यक्ष रूपमा साथ सहयोग गर्नु हुने सम्पुर्णलाई धन्यवाद प्रकट गरेका थिए।



Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]