रामएकवाल राम

दोहा - उज्यालो अभियानका प्रतिक तथा नेपाल विधुत प्राधिकरणका पुर्व कार्यकारी निर्देशक कुलमान घिसिङ कतार आउने भएका छन।

मध्यपुर्व देशहरुको भ्रमणको क्रममा घिसिङ्ग शुक्रबार जुलाई ११ तारिक कतार आउने भएको हो। गैर अवासिय नेपाली संघ कतार र आदिवासी जनजाती महासंघ कतारको संयुक्त आयोजनामा सनैयाको फुलबारी रेस्टुरेन्टमा  स्थानीय समय बेलुकी ५:३० बजे देखि उज्यालो संवाद कार्यक्रम सुरु हुने एनआरएनएका महासचिव रबिन मगर के जानकारी दिए।

घिसिङले आफ्ना अनुभव साटासाट तथा प्रवासमामा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुसङ्ग प्रत्यक्ष भेटघाटको निमित्त कतार आउन लागेका हुन।

IMG-20250710-WA0114