बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

ईजरायल र ईरान बिचको युद्धबाट उत्पन्न हुन सक्ने सम्भावित परिदृश्यका लागी कतार पुर्ण रुपमा तयार

बालासुन्दरी खबर बालासुन्दरी खबर असार ४, २०८२ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
ईजरायल र ईरान बिचको युद्धबाट उत्पन्न हुन सक्ने सम्भावित परिदृश्यका लागी कतार पुर्ण रुपमा तयार
Rampam
3D Education Lahan


दोहा , कतार - ईजरायल र ईरान बिच जारी युद्धले कतारलाई पार्न सक्ने प्रभावका बारेमा कतारले सम्भावित सबै परिदृश्यका लागि पूर्ण तयारी गरिसकेको बताएको छ।

मङ्गलबार प्रधानमन्त्रीका सल्लाहकार तथा विदेश मन्त्रालयका आधिकारिक प्रवक्ता डा. माजेद बिन मोहम्मद अल अन्सारीले इजरायल र इरानबीच हालै देखिएको तनावबारे पत्रकार सम्मेलनमा कतार पूर्ण तयारीमा रहेको जानकारी दिए ।

उनले भने इजरायल र इरानबीच हुने तनावबाट उत्पन्न हुने सम्भावित सबै परिदृश्यका लागि कतार पूर्णरूपमा तयार छ। हामीले यसभन्दा पहिले पनि गम्भीर चुनौतीहरू सामना गरिसकेका छौँ र विजयी भएका छौं ।

प्रवक्ताले यसबीच यस क्षेत्रमा समुद्री यातायात सामान्य रूपमा सञ्चालन भइरहेको बताए । उनले तेल र ग्यास निर्यात पनि निर्वाध‍रूपमा जारी रहेको र अन्य क्षेत्रमा रहेका अन्तर्राष्ट्रिय कम्पनीहरूको कारोबार पनि सामान्य अवस्थामा रहेको बताए ।

उनले तनाव नरोकिएमा यसले नकारात्मक प्रभाव पार्न सक्ने चेतावनी दिँदै सबै पक्षलाई कूटनीतिमार्फत विवाद समाधान गर्न आग्रह गरे । उनले कतारले समस्या समाधानका लागि आफ्नो तर्फबाट पहल गरिरहेको बताउँदै कतारमा रहेका नागरिकहरूको सुरक्षामा कतार सदैव तयार तथा सुरक्षित रहेको बताए ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]