बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

नमस्ते हिऊचुली टूरिज्म प्रा. लि. नेपालको कृष्णनगरमा विधिवत उद्घाटन

बालासुन्दरी खबर बालासुन्दरी खबर जेठ २७, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
नमस्ते हिऊचुली टूरिज्म प्रा. लि. नेपालको कृष्णनगरमा विधिवत उद्घाटन
Rampam
3D Education Lahan

कपिलवस्तु, जेठ २७ - कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ पयूठानी पाण्डेय होटलको भवनमा केन्द्रीय कार्यालय खोलेको छ।  आज एक कार्यक्रमका बिच कृष्णनगरको परदेशी होटलको हलमा  नमस्ते हिऊचुली टूरिज्म प्रा. लि. नेपालको औपचारिक उद्घाटन गरिएको छ। उद्घाटन कार्यक्रमका अध्यक्ष राजु केसी, प्रमुख अतिथिमा लक्ष्मण नेपाली, विशिष्ट अतिथिमा राजकुमार शाही, अतिथि हरूमा कृष्णनगर क्षेत्रमा संचालित विभिन्न टुर्स एण्ड ट्राभल्सका अध्यक्ष तथा प्रतिनिधि हरु रहेका थिए।  कार्यक्रममा बोल्दै विभिन्न टुर्स एण्ड ट्राभल्सका प्रतिनिधि हरुले नमस्ते हिऊचुली टूरिज्म प्रा. लि. नेपाल लाई व्यवसायीक सफलताको शुभकामना दिदैं सहज र सरल यात्राका लागि सधै अग्रसर रहनु पर्ने सुझाव दिएका थिए। कार्यक्रममा बोल्दै होटल तथा पर्यटन व्यवसायी संघ कृष्णनगरका अध्यक्ष शिव घिमिरे तथा प्रतिनिधि कमल जिसीले व्यवसायिक सफलताको शुभकामना दिदै होटल व्यवसायी र टुर्स एण्ड ट्राभल्स व्यवसायी बिच नङ र मासुको सम्बन्ध रहेको हुन्छ। हामी हातेमालो गर्न तयार रहेको बताएका थिए। 

नमस्ते हिऊचुली टूरिज्म प्रा. लि. नेपालले नेपालको कृष्णनगर देखि भारतका बहराइच, नानपारा, मुरादाबाद, सोनीपत, अम्बाला, लुधियाना, जलंधर, अमृतसर, पटियाला, बठिंडा लगायत विभिन्न शहर हरूमा तथा नेपालका विभिन्न ठांउ हरूमा जानका लागि आरामदायी र भरपर्दो यात्रा हुन रहेकाले सेवाको मौका दिन नमस्ते हिऊचुली टूरिज्म प्रा. लि. नेपालका उपाध्यक्ष राम प्रसाद अधिकारीले जानकारी दिएका छन्। यात्री हरूलाई सहज यात्रा तथा सम्मानित व्यवहारका साथ सेवा दिने उदेश्यका साथ कृष्णनगरमा केन्द्रीय कार्यालय संचालन गरिएको नमस्ते हिऊचुली टूरिज्म प्रा. लि. नेपालका अध्यक्ष   राजु केसी  जानकारी दिए।  कार्यक्रममा नमस्ते हिऊचुली टूरिज्म प्रा. लि. नेपालका पदाधिकारी लाई सम्मान गरि यात्री लाई सेवा प्रवाहका बारेमा  आवश्यक निर्देशन समेत दिइएको थियो। कार्यक्रममा होटल व्यवसायी, टुर्स एण्ड ट्राभल्सका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, स्थानीय लगायतको उपस्थित रहेको थियो।  नमस्ते हिऊचुली टूरिज्म प्रा. लि. नेपालका महासचिव नवराज सेडाइले कार्यक्रम संचालन गरेका थिए।नमस्ते हिऊचुली टूरिज्म प्रा. लि. नेपालका  डाइरेक्टर लक्ष्मण नेपाली, प्रेम खत्री,   सचिव अशोक विश्वकरू, कोषाध्यक्ष डिप्सन काजी लगायतले अतिथि हरुलाई स्वागत गरेका थिए।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]