बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

शालोम सेकेन्ड्री स्कूलका प्रिन्सिपल दिलिप पडित पर्सा प्रहरीको नियन्त्रणमा

बालासुन्दरी खबर बालासुन्दरी खबर वैशाख १८, २०८२ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
शालोम सेकेन्ड्री स्कूलका प्रिन्सिपल दिलिप पडित पर्सा प्रहरीको नियन्त्रणमा
Rampam
3D Education Lahan

वीरगंज - वीरगंज महानगरपालिका वडा नं. १६ गहवा रेल्वेरोडमा अवस्थित शालोम सेकेन्ड्री स्कूल +२ का प्रिन्सिपल तथा शेयरदार दिलिप कुमार पडितलाई पर्सा प्रहरीले बुधबार पक्राउ गरेको छ ।

बहुदरमाई नगरपालिका वडा नं. ३ टोल नगरदाहा निवासी पडितले शालोम सेकेन्ड्रीमा लगानी गरेका शेयरदार टेकचन्द्र साहलाई भुक्तानी गर्नुपर्ने सात लाख रुपैयाको चेक २०८१÷१२÷३१ गतेको मितिमा दिएका थिए । मञ्जुश्री फाईनान्स लिमिटेड वीरगंजको नामले रहेको सो चेक पटक–पटक बैंकमा जाँदा चेक अनुसारको मौज्दात नरहेको हुनाले सो चेक बाउन्स भएको थियो ।

पिडित टेकचन्द्र साहको जाहेरीको आधारमा पर्सा प्रहरीले पडितलाई पक्राउ गरी बैंकिङ्ग कसुर मुद्दामा सम्मानित जिल्ला अदालत पर्साबाट म्याद थप गराई अनुसन्धान कार्य अगाडि बढाएको प्रहरीले जनाएको छ।प्रारुप एजुकेशन फाउन्डेसन प्रा.लि. घण्टाघर पानगल्ली वीरगंजका सञ्चालक समेत रहेका पडितले हरिखेतान बहुमुखी क्याम्पस वीरगंज लगायतका अन्य क्याम्पसहरुमा अध्यापन गराउदै आएका छन् ।

शिक्षण जस्तो पवित्र पेशामा लागेका पडितले आफ्नै शेयरदार साहलाई करिब चार महिना देखि पिडा दिदै आईरहेको हुनाले बाध्य भएर न्यायको लागि प्रहरीलाई गुहारेको समाचारमा जनाईएको छ ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]