काठमाडौँ । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको घोषणसभा स्थलबाट नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेपछि एकता घोषणा कार्यक्रम स्थगित भएको छ ।
अर्को सुचना जारी नहुन्जेल सम्म पार्टी एकताको घोषण स्थगित गरेको जनमत पार्टीका अध्यक्ष सिके राउतको सचिवालयले जनाएको छ।




















