काठमाडौँ । सरकारले आगामी चैत २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
रामनवमी पर्वका अवसरमा सरकारले बिदा दिने निर्णय गरेको हो ।
उक्त बिदाको सूचना बुधबार राजपत्रमा प्रकाशित गरिएको छ ।

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित