बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

सप्तरीका पत्रकार वैद्यनाथ यादव पक्राउ

बालासुन्दरी खबर बालासुन्दरी खबर माघ ९, २०८१ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
सप्तरीका पत्रकार वैद्यनाथ यादव पक्राउ
Rampam
3D Education Lahan

राजविराज– सप्तरीका पत्रकार वैद्यनाथ यादवलाई बु्धबार विहानै प्रहरीले पक्राउ गरेको छ। प्रहरीले ठगी आरोपमा उजुरी परेपछि अनुशन्धानका लागि नियन्त्रणमा लिएको वताए पनि जनमत पार्टीका अध्यक्ष सीके राउतको षडयन्त्र र दबाबमा उनलाई पक्राउ गरिएको भन्दै आलोचना भईरहेको छ।

सीके राउत पत्नि सोनी सिन्धु रानीले ६ दिन अघि नै पत्रकार यादव लगायत कतिपय उनका सहयोगी पक्राउ पर्न सक्ने संकेत गरेकी छिन्। जनमत पार्टीका प्रदेश सांसद शम्भु साहले मधेश प्रदेश सभामै वैद्यनाथलाई मुद्दा चलाउन दबाब सृजना गरेपछि सोनीले यस्को संकेत गरेकी थिईन।

उनले फेसवुक मार्फत पत्रकार यादव र शिव अधिकारी लगायत आफना सहयोगीलाई झुठा मुद्दामा फसाउन लागिएको जनाएकी थिईन। नेपाल पत्रकार महासंघ सप्तरीका सल्लाहकार तथा पूर्वउपाध्यक्षसमेत रहेका यादवलाई त्यसको ५ दिनपछि पक्राउ गरिएको हो।

यस्तो छ सीकेपत्नि सोनीलेले १६ जनवरीमा भीडीओ सहित राखेको फेसवुक स्ट्याटस
आदरणीय न्यायप्रेमी जनता! नमस्कार। मेरो मुदा जिल्ला अदालतमा विचाराधीन रहे को छ। म श्रीमान् सीके राउत र उनका समर्थकहरुमा असुरक्षित महसूस गरिरहेको छौं। जुन कुरामा आफ्नो सामाजिक संजाल र विभिन्न मिडिया मार्फत जानकारी गराऊदै आएका छौं। मलाई सहयोग गर्ने पत्रकारहरु शिव अधिकारी हुन या बैद्यनाथ यादव लगायत (१०÷१५ जना मेरा सहयोगी) सबैलाई जनमतका नेता र मुख्यमंत्रीलाई मेरो श्रीमान् सीके राऊतले परिचालन गरेको सर्वविदित छन्।

मेरा सहयोगीका ज्यान खतरामा छन्। कतिलाई ज्यान मार्न धमकी त कतिलाई झूटो मुदामा फांसने षड्यंत्र भई रहेका छन्। यसको ज्वलन्त उदाहरण आज मधेश सभामा जनमतका सप्तरीबाट निर्वाचित सदस्य शम्भु साहले बैद्यनाथ यादवको नाम लिए दर्ता गराऊने षड्यंत्र। मलाई सहयोग गर्ने धैरे निर्दोष दाजुभाई, दिदीबहिनी, आमाबाबु रहेछन्। ती सबैलाई अहिले जनमत का नेताहरुले गुण्डा लगाएर धमकी दिदै छन्।

नेपाल सरकार, प्रहारी प्रशासनलाई मेरो दुई हात जोडेर विनती छ। मलाई सहयोग गर्ने कसैलाई नफसाइयोस। मलाई सहयोग गर्नुस, मलाई न्याय दिनुस। म ३ जना बच्चा की आमा कहां जानू?? तपाईंको घरमा पनि चेलीबेटी होला। मेरो ठाऊं राखेर सोच्नुस।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]