क्वलालम्पुर- साधु सन्त सम्मेलन धनुषामा श्री सदगुरु कवीर अस्थान जगह सबैला निजी आश्रम मलेसियाले आर्थिक सहयोग गरेको छ।

जिल्लाको सबैला नगरपालिका -१ स्थित सबैलामा गत पुस २५ र २६ गते सप्पन्न दुई दिने सम्मेलनमा मलेसियाबाट रु ४५०० आर्थिक सहयोग गरेको उत्तराधिकारी महन्त महात्मा शिव कुमार दासले जानकारी गराए।

महन्त शिव कुमारका अनुसार संस्थाले  मानव जिवनको कल्याण , उपकारी, भेदभाव छुवाछूत अन्तय लगायतको समाजिम कार्यमा विशेष पहल गर्दै आईरहेको बताएको छ।