बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

जिबीको राहदानी रद्द गर्न कास्कीअदालतको आदेश

बालासुन्दरी खबर बालासुन्दरी खबर माघ ५, २०८१ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
जिबीको राहदानी रद्द गर्न कास्कीअदालतको आदेश
Rampam
3D Education Lahan

काठमाडौं । कास्की जिल्ला अदालतले सहकारी ठगीका फरार आरोपी गितेन्द्रबाबु राई (जिबी)को राहदानी रद्द गर्न आदेश दिएको छ । न्यायाधीश हिमलाल बेल्बासेको शुक्रबारको एकल इजलासले प्रक्रिया पूरा गरेर जिबीको राहदानी रद्द गर्न राहदानी विभागलाई आदेश दिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीले जिबीको राहदानी रद्द गरी नेपाल ल्याउन आवश्यक प्रक्रिया सुरु गर्न भन्दै सरकारी वकिल कार्यालयमा निवेदन दिएको थियो । सोही निवेदन वकिल कार्यालयबाट २८ पुसमा अदालतमा दर्र्ता भएको थियो । २९ पुसमा न्यायाधीश नवराज दाहालको इजलासमा पेस भए पनि हेर्न नभ्याएपछि पुनः शुक्रबार बेल्बासेको इजलासमा पेस भएसँगै राहदानी रद्दको आदेश भएको अदालतका स्रेस्तेदार राजन खनालले बताए । ‘राहदानी रद्द गर्न भएको आदेशसहित राहदानी विभागलाई पत्राचार गर्छाैँ, त्यसपछि विभागले आवश्यक प्रक्रिया पूरा गरी रद्द गर्छ,’ अदालतका स्रेस्तेदार राजन खनालले भने । 

यसअघि माघ ०८० मा पोखराको सूर्यदर्शन सहकारीमा ठगीका मुख्य तीन आरोपी सहकारीका पूर्वअध्यक्ष जिबीसँगै सहकारीका पूर्वअध्यक्षसमेत रहेका जिबीका दाइ भूपेन्द्र राई र सहकारीका वर्तमान अध्यक्ष तथा व्यवस्थापकसमेत रहेका थानबहादुर बुढामगरविरुद्ध प्रहरीले १२ माघमा इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरेको थियो । १८ असोज ०८० मा जिबीसँगै १९ जनाविरुद्ध सहकारीको एक अर्ब ११ करोड १९ लाख बिगो दाबी गर्दै कास्की जिल्लामा अभियोगपत्र दर्ता भएको थियो । फेरि गत ५ पुसमा संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा समेत पूरक अभियोग दर्ता भएको छ ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]