बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा सिरहामा बलिदानी दिवस मनाउने

बालासुन्दरी खबर बालासुन्दरी खबर पुस २८, २०८१ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा सिरहामा बलिदानी दिवस मनाउने
Rampam
3D Education Lahan

शियाराम यादव

जसपा नेपालका राष्ट्रिय अध्यक्ष  तथा संघीय संसद एव  पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवको प्रमुख आतिथ्यमा सिरहामा "बलिदानी दिवस" मनाइने भएको छ। यस कार्यक्रमलाई सफल बनाउन मधेस प्रदेशका सांसद राजकुमार गुप्ता, ललिता दास, र जिसस प्रमुख दिनेश महतो सहित विभिन्न व्यक्तित्वहरूको उपस्थितिमा तयारी बैठक सम्पन्न भएको छ।

बैठकमा आमसभालाई भव्य र प्रभावकारी बनाउनका लागि आवश्यक योजना र व्यवस्थापनका विषयमा छलफल भएको थियो। सहभागी नेताहरूले बलिदानी दिवसको ऐतिहासिक महत्वलाई उजागर गर्नका लागि सबै वर्ग र समुदायलाई कार्यक्रमप्रति सक्रिय बनाउनुपर्नेमा जोड दिए।

adabc26e-6331-4a27-ba61-d9497a24ca7d

"बलिदानी दिवस" मधेस आन्दोलनमा आफ्नो जीवनको बलिदान गर्ने सहिदहरूको सम्मानमा मनाइने विशेष अवसर हो। यसले आन्दोलनको महत्वलाई मात्र होइन, मधेसी समुदायको पहिचान र अधिकारका लागि गरिएका संघर्षलाई पनि स्मरण गराउँछ।बैठकमा कार्यक्रमलाई व्यवस्थित बनाउन विशेष तयारी गरिने निर्णय गरिएको छ।

स्थानीय जनप्रतिनिधिहरू र समुदायसँग समन्वय गरी कार्यक्रमलाई सफल बनाउन प्रचार-प्रसार, सुरक्षाका प्रबन्ध, र सहभागिताको सुनिश्चिततामा विशेष ध्यान दिने योजना बनाइएको छ।सिरहामा मनाइने बलिदानी दिवसको कार्यक्रमले मधेस आन्दोलनको योगदानलाई अझ सशक्त बनाउने विश्वास गरिएको छ। आयोजकहरूले यस अवसरमा सबैलाई सहभागिताका लागि आह्वान गरेका छन्।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]