बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

अन्तराष्ट्रिय नेपाली समाज कतारको चौथो अधिवेशन सप्पन्न अध्यक्षमा पुनः शाही

बालासुन्दरी खबर बालासुन्दरी खबर पुस २८, २०८१ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
अन्तराष्ट्रिय नेपाली समाज कतारको चौथो अधिवेशन सप्पन्न अध्यक्षमा पुनः शाही
Rampam
3D Education Lahan

रामएकवाल राम

दोहा - अन्तर्राष्ट्रिय नेपाली समाज कतारको चौथो अधिवेशन सम्पन्न भएको छ ।शुक्रबार ग्राण्ड मल स्थित वेलफेयर रेस्टुरेन्टको सभाहलमा सप्पन्न अधिवेशनको बन्द सत्रबाट राजाराम शाहीको अध्यक्षमा २४ जना पदाधिकारी सहितको नयाँ कार्यसमिति चयन भएको हो।

वरिष्ठ उपाध्यक्षमा ध्रुब क्षेत्री ,उपाध्यक्षमा रामजी सुवेदी,पुष्पराज भण्डारी,सरोज कुमार महतो, रामचन्द्र गिरी  महिला उपाध्यक्षमा ललिता बोहरा,महासचिवमा नवीन निरौला,सचिबमा नर बहादुर गुरुङ,रुद्र बहादुर कटुवाल लोकेन्द्र बहादुर कार्की कोषाध्यक्षमा खड्ग बहादुर बुढा र सह- कोषाध्यक्षमा प्रेम कुमार गुरुङ निर्वाचित भएका छन ।

त्यस्तै कार्यसमिति सदस्यहरुमा  बिष्णुहरि मरिहट्टा, कृष्ण प्रसाद देबकोटा, बिष्णु बि.क, खगेन्द्र कुमार मगर, उत्तम भित्रिकोटी, पुर्ण बहादुर गुरुङ,ढकेन्द्र कार्की,अमित बि.क, बसिर रैन, सुर्य बहादुर गुरुङ, श्रवण महतो रहेका छन । नवनिर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण समाजका उत्प्रेतक बुधबल गुरुङले गराएका थिए।

472771260_2424183221271301_4271475193493251434_n

विधिगत रुपमा सुरुवात गरेका कार्यक्रमा समाजका अध्यक्ष राजाराम शाहीको सभापतित्व तथा समाजका उत्प्रेतक एव सघिंय परिषद सदस्य बुधबल गुरुङको प्रमुख आतिथ्यता रहेको थियो।

अधिवेशनमा विभिन्न सामाजिक तथा बैचारिक संघ संस्थाका संस्था प्रमुख तथा प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए । केहि वक्ताहरुले कतारमा रहेका श्रमिकहरुलाई बिशेष गरी सामाजिक सुरक्षा कोष,श्रम नविकरण,बिधिगत प्रणाली मार्फत डिम्याट खाता कसरी खोल्ने भन्ने बिषयमा सजग गराउदै सचेतना तथा प्रशिक्षण गर्नु पर्ने आवश्यकता रहेको बताए। कतारमा रहेका 

कार्यक्रममा बोल्दै प्रमुख अतिथी गुरुङले नेपाल समाजवादी नयाँ शक्ति पाटीले आफुलाई पाटीको सघियं परिषद सदस्य, महाधिवेशन आयोजक समिति, कतार ईजरायल र साईप्रसको उतप्रेरकको जिम्मेवारी दिएको बताए । गुरुङले  आगामी दिनमा कतारमा स्थापित बैचारिक सगंठनहरु सगं हातेमालो गर्दै काम गर्ने प्रतिबद्धता जाहेर गर्दै चौथो अधिवेशन बाट आउने नयाँ कार्यसमितिलाई  शुभकामना समेत व्यक्त गर्नु भएको थियो।।

समाजका महासचिव धुर्व क्षेत्रीले सहजीकरण गरेको कार्यक्रमम खुल्ला सत्रलाई समापन गर्दै सभापति शाहीले अधिवेशन सफल पार्न विभिन्न तह तप्काबाट सहयोग गर्नु हुने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रम सम्मापन गरेको थियो।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]