बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

द्धन्द्ध पिडितलाई लुगा सिउने मेसिन प्रदान

बालासुन्दरी खबर बालासुन्दरी खबर पुस २५, २०८१ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
द्धन्द्ध पिडितलाई लुगा सिउने मेसिन प्रदान
Rampam
3D Education Lahan

शम्भु चौधरी

लहान, २५ पुस । धनगढीमाई नगरपालिका अन्तर्गत २९ जना द्धन्द्ध प्रभाभित व्यक्तिहरु रहेको समग्र जनउत्थान केन्द्र लहानले तयार पारेको तथांकमा रहेको छ । महिला तथा सिमान्तकृतहरुको लागी न्यायमा सुदृढिकारण परियोजना अन्तर्गत २ जना महिलालाई आफनो जिविकोपार्जनको लागी एक कार्यक्रम बिच सिलाई मेसिन प्रदान गरिएको छ । 

कार्यक्रम बिच धनगढीमाई नगर पालिकाका नगर उपप्रमुख संगिता कुमारी चौधरीका अनुसार तपाईहरु सिप सिक्नु भएको छ अब मेसिन पनि पाईसक्नु भो यसलाई सहि रुपमा सदुपयोेग गरि आफु र आफनो परिबारको लागी केही गर्नु हुनेछ भनी म विश्वास लिएकी छु । यसलाई त्यसै थन्काएर न राख्नु होला ।

ईन्टरनेश्नल अलर्टको आर्थिक सहयोग तथा समग्र जनउत्थान केन्द्र लहानको आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो । मेशिन द्धन्द्ध पिडितबाट २ जना बेचनी यादव र विभा कुमारी महतोलाई प्रदान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नगरका प्रमुख शिवशंकर महतोका अनुसार द्धन्द्ध परिवारलाई समग्र जनउत्थान केन्द्र संस्थाले जुन प्रकारको रोजी रोटिको लागी लुगा सिउने मेसिन उपलब्ध गराउनु भएको छ  त्यो आफैमा नै एउटा सराहनिय कार्य हो । जसले आय आर्जनका माध्यमबाट आफनो परिवारको पलन पोसनमा मदत पुगन सक्ने बताएका छन । 

कार्यक्रम समग्र जनउत्थान केन्द्र लहानका अध्यक्ष राम भरोसी महतोको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]