सिरहा चैत १९ । सिरहा जिल्लाको मिर्चैया नगरपालिकामा विगत केही वर्षयता पाठ्यपुस्तक छनोट प्रक्रियालाई लिएर गम्भीर प्रश्न उठ्न थालेका छन्। ‘एकरूपता’को नाममा सीमित प्रकाशनका पुस्तक मात्र अनिवार्य गरिँदा ठूलो आर्थिक चलखेल भएको आशंका अभिभावक र सरोकारवालाहरूले व्यक्त गर्न थालेका छन्।पहिले निजी विद्यालयहरूले विद्यार्थी, शिक्षक, स्थानीय परिवेश तथा शैक्षिक आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न प्रकाशनका पुस्तकहरू स्वतन्त्र रूपमा छनोट गर्ने प्रचलन थियो। तर पछिल्लो समय मिर्चैया नगरपालिकाभित्र रहेका निजी विद्यालयहरूलाई करिब सातवटा प्रकाशनका पुस्तकहरू मात्र “गुण
पुरै पढ्नुहोस्
सप्तरी । सप्तरीको कंचनरुप नगरपालिकामा हरवा–चरवा सशक्तिकरण कार्यक्रम अन्तर्गत पालिका स्तरीय परिच्यात्मक तथा अभिमुखीकरण बैठक सम्पन्न भएको छ। द फ्रिडम फण्डको आर्थिक सहयोग, कंचनरुप नगरपालिकासँगको समन्वय तथा जन चेतना दलित संगमको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। पालिकाका जनप्रतिनिधि तथा सरोकारवालाहरुलाई कार्यक्रमका मुख्य उद्देश्य, गतिविधि र अपेक्षित उपलब्धिबारे जानकारी गराउनुका साथै स्थानीय सरकारसँग समन्वय र सहकार्य गर्नु रहेको थियो। साथै, हरवा–चरवाको पुनर्स्थापना, कार्यविधि निर्माण तथा योजना तथा बजेटमा समावेश गराउने विषयमा ध्यानाकर्षण गराइ
पुरै पढ्नुहोस्
सिराहा, चैत ५ । विश्व वित्तीय सप्ताह २०२६ को अवसरमा सहारा नेपालद्वारा सञ्चालित होम्स नेपाल परियोजना अन्तर्गत बहिरा माध्यमिक विद्यालय, सिराहा–९, गुलरियामा बुधावर एक दिने वित्तीय साक्षरता सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।JOA को आर्थिक सहयोग तथा Habitat for Humanity, नेपाल विमा प्राधिकरण मधेश प्रदेश कार्यालयको संयुक्त साझेदारीमा आयोजना गरिएको उक्त कार्यक्रममा कक्षा ५ देखि १० सम्म अध्ययनरत विद्यार्थीलाई वित्तीय साक्षरता सम्बन्धि अभिमुखीकरण गरिएको थियो ।त्यसैगरी, कक्षा १ र २ का विद्यार्थीहरूलाई खुत्रुके बचतसम्बन्धी चित्रमा पेन्टिङ गरा
पुरै पढ्नुहोस्
काठमाडौ । पश्चिम नवलपरासीको नेपाल/भारत सीमामा पर्ने नवलपरासी जिल्लाको बिभिन्न सीमानाका हुँदै, पछिल्लो समय तस्करी बढेको स्थानीयको आरोप छ । जिल्लाको सीमानाकाबाट ईस्पेक्टर केशव भट्टराई, सई माधव धिमिरे, घुमुवाद्वय सहायक हल्दार रंजित गैरे र जवान रुप चन्द्र उपाध्याको मिलेमतोमा तस्कर बढेको स्थानीयहरुले बताएका छन ।ईस्पेक्टर भट्टराई राष्ट्रिय रुपमै बिबादित अधिकृत हुन भने, घुमुवाहरु सहायक हल्दार रंजित गैरे र जवान रुप चन्द्र उपाध्या बिगतमा जिल्लामा रहदा पटक पटक व्यावसायीहरुसंग धाकधम्की दिएर पैसा असुलेको आरोप लागेका घुमुवा सशस्त्र प्रहरी हुन । स्थानीयले यस
पुरै पढ्नुहोस्
काठमाडौं। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत दिएका छन्। ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। पत्रकारहरूले सोधेको प्रश्नमा—के यो हप्ता नै युद्ध समाप्त हुन सक्छ?—ट्रम्पले जवाफ दिए, “हो, बिल्कुल।” तर जब फेरि सोधियो कि वास्तवमै यही हप्ता युद्ध अन्त्य हुन्छ कि हुँदैन, उनले भने, “मलाई त्यस्तो लाग्दैन, तर यो चाँडै हुनेछ। धेरै समय लाग्दैन भन्ने खबर विििभिन्न अन्तर्राष्ट्रिय सञ्चार माााध्मले जनाएको छ। ट्रम्पले थप दाबी गरे कि इरानको मिसाइल आपूर्ति ठूलो मात्रामा नष्ट
पुरै पढ्नुहोस्
सिरहा । सुर्खेतकी इनिशा विश्वकर्माको हत्या तथा रौतहटमा दलित समुदायमाथि भएको सामूहिक कुटपिट घटनाको विरोधमा गर्दै सिरहामा प्रदर्शन भएको छ । आइतबार दलित विकास मञ्चको आयोजना तथा विभिन्न गैरसरकारी संस्थाको सहकार्यमा गोलबजारमा सोमबार विरोध प्रदर्शन गरिएको हो । प्रदर्शनकारीहरूले हत्या तथा कुटपिट घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन् । उनीहरूले गोलबजार क्षेत्रमा नाराबाजीसहित प्रदर्शन गर्दै पीडितलाई न्याय दिन राज्य गम्भीर बन्नुपर्ने बताएका छन् । प्रदर्शनपछि गोलबजार मुख्यचोक गोलचक्करमा कोणसभा आयोज
पुरै पढ्नुहोस्
कतार , दोहा । कतार च्यारिटीको सहयोग तथा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कतारको समन्वयमा रमदान किट वितरण सुरु गरिएको छ l रमदानको रोजा बसेका न्यून आए भएका बर्तालु र हाल मध्यपूर्वमा विकसित परिस्थितिका कारण समस्यामा परेका नेपालीहरूलाई लक्षित गर्दै प्रदान गरिएको ३०० किट खाद्य सामग्रीहरू आवश्यक मानिसहरूलाई परिषद्मार्फत वितरण सुरु गरिएको हो l शुक्रवारका दिन अन्तर्राष्ट्रिय मुस्लिम समाज कतारलाई संस्थागत रूपमा ५० बक्स फुड किट हस्तान्तरण गरिएको छ । समाजले आफू मातहत र आवश्यक परेकालाई वितरण गर्नेछ । हिजो नै विभिन्न का
पुरै पढ्नुहोस्
रामएलवाल राम दोहा- मध्यपूर्व क्षेत्रमा विकसित भइरहेको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै कतारमा बसोबास गर्ने नेपाली नागरिकलाई साउदी अरेबियाका विमानस्थल हुँदै नेपाल यात्रा गर्नुअघि आवश्यक भिसा प्रक्रिया पूरा गर्न दोहास्थित नेपाली राजदूतावासले आग्रह गरेको छ। दूतावासले शनिबार जारी गरेको विशेष सूचनामा कतारमा वैध आवासीय अनुमति (कतार आईडी) भएका र साउदी अरेबियाको विमानस्थल प्रयोग गरी नेपाल जान चाहने नेपाली नागरिकहरूले अनिवार्य रूपमा साउदी पर्यटक भिसा आवेदन दिनुपर्ने उल्लेख गरिएको छ। उक्त भिसा आवेदन दोहास्थित ताशीर साउदी भिसा सेवा केन्द्र मार्फत दि
पुरै पढ्नुहोस्
दोहा ।अमेरिका ईजरायल र ईरानका युद्धका कारण कतारको हवाई क्षेत्र बन्द भएपछि नियमित उडान प्रभावित भएको अवस्थामा कतार एयरवेजले दोहा आवतजावतका लागि 'सीमित उडान' तालिका सार्वजनिक गरेको छ। एयरलाइन्सले मार्च १७ सम्मका लागि दिल्ली, ढाका, न्यूयोर्क, बेइजिङ र मुम्बईसहित विश्वका १४ सहरमा हरेक दिन उडान गर्ने गरी नयाँ तालिका ल्याएको हो। कतार नागरिक उड्डयन प्राधिकरणाबाट सीमित उडान मार्ग प्रयोग गर्न अस्थायी अनुमति प्राप्त भएपछि कतार एयरवेजले प्रभावित यात्रुहरूलाई गन्तव्यमा पुर्याउन यस्तो कदम चालेको जनाएको छ। यद्यपि, दैनिक तीन उडान हुने नेपालका बारेमा भ
पुरै पढ्नुहोस्
काठमाडौ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना लगभग सकिएको छ। प्रत्यक्षतर्फ १६५ सिटकै परिणाम घोषणा भइसकेको छ भने समानुपातिक मतगणना पनि अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ १२५ सिटमा जित हासिल गरेको छ। समानुपातिकतर्फ जारी मतगणनामा पनि अहिलेसम्म ४८ प्रतिशत मत रास्वपाले ल्याएको छ। यस आधारमा रास्वपाले समानुपातिकबाट थप ५८ सिट जित्ने देखिन्छ। निर्वाचनको यो आँकडाले धेरैलाई अब बालेन शाह कहिले प्रधानमन्त्री बन्छन् र उनको नेतृत्वको सरकार कहिले बन्छ भन्ने चासो छ। निर्वाचन आयो
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित